पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

मङ्गलबार, ३१ असार २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका...

हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

शुक्रबार, ०४ साउन २०७५

रुबिभ्याली गाउँपालिका ५ सेर्तुङकी शान्तिमाया तामाङले घर बनाउन लालपुर्जा पाएकी छिन्। ...

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

शनिबार, २३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अन्तिमरुप दिन कार्यदल बनाएको छ। ...

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे  खेल चल्दै

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे खेल चल्दै

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका...

आज गोला प्रथबाट टुंगो लाग्दै राष्ट्रिय सभा सदस्यको कार्यकाल

आज गोला प्रथबाट टुंगो लाग्दै राष्ट्रिय सभा सदस्यको कार्यकाल

सोमबार, ०४ असार २०७५

५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट आज टुङ्गो लाग्ने भएको छ।

राष्ट्रियसभामा मनोनीत तीनजनाको टुंगो लागेन

राष्ट्रियसभामा मनोनीत तीनजनाको टुंगो लागेन

सोमबार, २१ फागुन २०७४

संघीय संसद्मा शपथ लिन नपाएका तीनजना सदस्यका विषयमा सर्वोच्चमा चलेको मुद्दाको आइतबार टुंगो लाग्न सकेन।  न्यायाधीशहरु हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार बोलाइएको दुवै पक्षको छलफलमा बहस चलिरहेका बेला रोकिएपछि मनोनीत सासदका विषय टुंगो लाग्न नसकेको हो।

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

मङ्गलबार, १५ फागुन २०७४

नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

आइतबार मन्त्रीको टुंगो, सोमबार शपथ : अध्यक्ष दाहाल

आइतबार मन्त्रीको टुंगो, सोमबार शपथ : अध्यक्ष दाहाल

शनिबार, १२ फागुन २०७४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्।

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

बुधबार, ०९ फागुन २०७४

नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन। माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो।

संयुक्त बैठकबाट जिम्मेवारीको टुंगो लाग्ने

संयुक्त बैठकबाट जिम्मेवारीको टुंगो लाग्ने

शनिबार, २० माघ २०७४

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँगको भेटपछि शुक्रबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू जनकपुरतर्फ केन्द्रित भएका छन् ।शनिबार जनकपुरमा फोरम नेपाल र राजपाको छुट्टाछुट्टै बैठक बस्दैछ ।

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

मङ्गलबार, १६ माघ २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।

टुंगो लाग्न सकेन भवन

टुंगो लाग्न सकेन भवन

शनिबार, १३ माघ २०७४

प्रदेश ५ को राजधानी सहर बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय रहने स्थानको टुंगो अझै लाग्न सकेको छैन । पहिले सिफारिस भएका ठाउँमध्ये कतिपय सुरक्षाका हिसाबले संवेदनशील र कतिपय कार्यालय तत्काल सार्न अप्ठेरो भएकाले नयाँ विकल्प खोज्दै कार्यालय व्यवस्थान गर्न लागिएको भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए।

माओवादीले लगायो राष्ट्रिय सभाका उम्मेदवारको टुंगो (नाम सहित)

माओवादीले लगायो राष्ट्रिय सभाका उम्मेदवारको टुंगो (नाम सहित)

मङ्गलबार, ०९ माघ २०७४

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार प्रदेश इन्चार्ज सहित बसेको माओवादी शीर्ष नेताको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो।

कांग्रेस उम्मेदवारको टुंगो आज

कांग्रेस उम्मेदवारको टुंगो आज

मङ्गलबार, ०९ माघ २०७४

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो।

माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

सोमबार, ०८ माघ २०७४

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो।

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

शुक्रबार, ०५ माघ २०७४

तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।

कैलाली पुगेर देउवाको प्रश्न:  प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

आइतबार, ३० पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

सुपर लिग खेल्ने खेलाडीको टुंगो

सुपर लिग खेल्ने खेलाडीको टुंगो

मङ्गलबार, १९ मङि्सर २०७४

हुवाइ नोभा–२ आई इम्पेक्ट ठमेल खुला टेबल टेनिसमा सुपर लिग खेल्ने खेलाडीको टुङ्गो लागेको छ । नेपाली टेबल टेनिसमा सर्वाधिक राशिको प्रतियोगितामा सोमबार १२ पुरुष र ९ महिला खेलाडीले सुपर लिग खेल्ने पक्का भएको हो ।

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन :  अनिल झा

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन : अनिल झा

बिहिबार, १६ कार्तिक २०७४

राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष अनिल झाले रौतहटमा कुनै पनि उम्मेदवारको आधिकारिक नामावली टुंगो नलागेको बताएका छन्। सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा उनले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुबीच उनले टिकट आज दिउँसोसम्म टुंगो लाग्ने बताए।

फोरम – राजपा सिट बाँडफाँड टुंगो लाग्यो, विमलेन्द्र निधिसँग राजपाका उम्मेदवार लड्ने (सूचिसहित)

फोरम – राजपा सिट बाँडफाँड टुंगो लाग्यो, विमलेन्द्र निधिसँग राजपाका उम्मेदवार लड्ने (सूचिसहित)

मङ्गलबार, १४ कार्तिक २०७४

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच आगामी निर्वाचनका लागि सिट बाँडफाँडको सहमति भएको छ। प्रदेश २ का लागि यो सहमति भएको हो।

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

बिहिबार, ०९ कार्तिक २०७४

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो। जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १,  महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३,

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

बिहिबार, ०९ कार्तिक २०७४

नेपाली कांग्रेसले बिहीबार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँट टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको संसदीय समिति बैठकले गठबन्धनमा आबद्ध दलसँग छलफल गरेर सिट संख्या बाँडफाँटपछि मात्रै पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो।

माओवादीले लगायो उम्मेदवारको टुंगो

माओवादीले लगायो उम्मेदवारको टुंगो

आइतबार, ०५ कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैतडीमा उम्मेदवार टुंगो

बैतडीमा उम्मेदवार टुंगो

शनिबार, ०४ कार्तिक २०७४

पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ।

रोल्पामा दलहरू उम्मेदवार टुंगो लगाए

रोल्पामा दलहरू उम्मेदवार टुंगो लगाए

मङ्गलबार, १७ असोज २०७४

दसैं सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।

एमालेले टुंगो लगायो उम्मेदवारको नाम (सूचिसहित)

एमालेले टुंगो लगायो उम्मेदवारको नाम (सूचिसहित)

मङ्गलबार, २० भदौ २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गरेको छ। असोज २ गते हुने निर्वाचनका लागि एमालेले मंगलबार उम्मेदवारको नाम टुंगो लगाएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन गरी एमालेले उम्मेदवारको सूचि सार्वजनिक गरेको हो। यसअघि दुई चरणमा भएका स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा दरिएको छ।

राजपाले बारा र रौतहटमा टुंगो लगायो

राजपाले बारा र रौतहटमा टुंगो लगायो

मङ्गलबार, २० भदौ २०७४

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार बारा र रौतहटमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको अध्यक्ष मण्डलको सोमबारको बैठकले ती जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । अध्यक्ष मण्डलका सदस्यहरूले टुंगो लगाइएको उम्मेदवारको नाम भने गोप्य राखेका छन् ।

नेपाली कांग्रेस महोत्तरीले उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेस महोत्तरीले उम्मेदवारको टुंगो लगायो

सोमबार, १९ भदौ २०७४

आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काँग्रेसले महोत्तरीमा कायम रहेको स्थानीय तहको प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ।

उम्मेदवार टुंगो लगाउन दल सक्रिय

उम्मेदवार टुंगो लगाउन दल सक्रिय

सोमबार, १९ भदौ २०७४

स्थानीय तह तेस्रो चरणको निर्वाचन आउन दुई साता बाँकी रहँदा प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गए पनि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपालसहितका दलले अझै सबै स्थानमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

बाराका दुई उपमहानगरपालिकामा एमाले उम्मेदवारको टुंगो

बाराका दुई उपमहानगरपालिकामा एमाले उम्मेदवारको टुंगो

आइतबार, १८ भदौ २०७४

नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकामा पार्टीको तर्फबाट मेयर र उपमेयर सहित वडा अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ।

उम्मेदवारको टुंगो नलाग्दै कार्यकर्ताहरूलाई लाग्यो चुनाव

उम्मेदवारको टुंगो नलाग्दै कार्यकर्ताहरूलाई लाग्यो चुनाव

शनिबार, १७ भदौ २०७४

प्रमुख दलहरूले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरे पनि कार्यकर्ताहरुलाई भने चुनावले छोपेको देखिएको छ । स्थानीय तहको उम्मेदवारको टुंगो लाग्न बाँकी रहेका नगरपालिका तथा गाउँपालिकाहरूमा चल्ने सवारी साधनमा विभिन्न पार्टीको रंगीचंगी झण्डा बोकेर कार्यकर्ताहरुले अघोषित प्रचारप्रसार गरिरहेको पाइएको छ ।

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

मङ्गलबार, १३ भदौ २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ ।

उम्मेदवार टुंगो लगाउन दललाई सकस

उम्मेदवार टुंगो लगाउन दललाई सकस

बिहिबार, ०८ भदौ २०७४

खासगरी नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई उम्मेदवार टुंगो लगाउन समस्या परेको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएका नगरपालिकामा एमाले र माओवादी केन्द्रलाई पनि उम्मेदवारको टुंगो लागाउन सकस परेको छ।

एमालेले १४ जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगायो

एमालेले १४ जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगायो

आइतबार, १५ साउन २०७४

नेकपा एमालेले १४ वटा जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी समिति बैठकले जिल्ला कमिटी र प्रदेश संगठनको सिफारिसमा नाम टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

बाँकेमा कांग्रेस उम्मेदवारको टुंगो

बाँकेमा कांग्रेस उम्मेदवारको टुंगो

आइतबार, २८ जेठ २०७४

लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाँकेमा उम्मेदवार टुंगो लगाएको छ। सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारूलाई उम्मेदवार तय गरेको छ।

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

शनिबार, २७ जेठ २०७४

इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्।

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

शनिबार, २७ जेठ २०७४

लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

एमाले खोटाङले टुंग्यायो उम्मेदवार, कांग्रेसको अझै टुंगो लागेन

एमाले खोटाङले टुंग्यायो उम्मेदवार, कांग्रेसको अझै टुंगो लागेन

शनिबार, १३ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले सबै तहमा उठाउने उम्मेद्वारको टुंगो लगाएको जनाएको छ । आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्ला कमिटिले टुंगो लगाउन बाँकी पदका उम्मेदवारको किनारा इटहरीमा भएको १ नम्बर प्रदेश कमिटीको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ ।

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

शुक्रबार, १२ जेठ २०७४

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नेपाली कांग्रेसले वडाका अध्यक्ष र सदस्य गरी ३ सय ६० पदका उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ७९ वडाका अध्यक्ष तथा सदस्यमध्ये ३५ उम्मेदवारको टुंगो लगाउन बाँकी छ।

आकांक्षी धेरै हुँदा उम्मेदवारी टुंगो लागेन

आकांक्षी धेरै हुँदा उम्मेदवारी टुंगो लागेन

मङ्गलबार, ०९ जेठ २०७४

पहिलो चरणको निर्वाचन सकिँदै गर्दा २ नम्बर प्रदेशमा चुनावी सरगर्मी तातेको छ। राजनीतिक दलले निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएका छन्। टोलटोलमा भेला, सभा र बैठक हुन थालेका छन्। नेताहरू विकासे चुनावी नारा दिएर मतदाता आकर्षित गरिरहेका छन्।

खोटाङमा एमालेका १४ उम्मेदवारको टुंगो

खोटाङमा एमालेका १४ उम्मेदवारको टुंगो

बुधबार, ०३ जेठ २०७४

प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचनको मत गणना भइरहँदा खोटाङमा नेकपा एमालेले मेयर÷उपमेयर तथा गाउँ प्रमुख÷उपप्रमुखको १४ पदका लागि उम्मेदवारको टुंगो लगाएको छ।

काठमाडौंका १० नगरपालिकामा एमाले उम्मेदवारको टुंगो

काठमाडौंका १० नगरपालिकामा एमाले उम्मेदवारको टुंगो

मङ्गलबार, १९ बैशाख २०७४

नेकपा एमालेले काठमाडौंका ९ वटा नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। एमाले केन्द्रिय कमिटीले स्थानीय तह निर्वाचनको लागि राजधानीका ९ नगरपालिकाबाट उठ्ने मेयर र उपमेयरको टुंगो लगाएको हो।

कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार

कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार

मङ्गलबार, १९ बैशाख २०७४

नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने भएको छ। उपमेयर पदमा भने हरिप्रभा खड्गीको नाम टुंगो लगाएको छ।

अझै टुंगो लागेनन् उम्मेदवार

अझै टुंगो लागेनन् उम्मेदवार

मङ्गलबार, १९ बैशाख २०७४

नेकपा एमालेले पोखरा र भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ भने काठमाडौं र ललितपुरका मेयर तथा उपमेयर उम्मेदवार मंगलबार बिहान छलफल गरेर टुंगो लगाउने भएको छ।

एमाले जुम्लाले लगायो उम्मेदवारको टुंगो

एमाले जुम्लाले लगायो उम्मेदवारको टुंगो

आइतबार, १७ बैशाख २०७४

नेकपा एमाले जुम्लाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। जुम्लामा रहेका एक नगरपालिका र सात वटा गाउँपालिकाका को लागि एमालेले उम्मेदवार छनौट गरेको हो।

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

शुक्रबार, १५ बैशाख २०७४

प्रदेश नम्बर ६ को सल्यान जिल्लामा प्रमुख दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएका छन् । प्रमुख दलहरु कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले उम्मेदवार टुंगो लगाएर चुनावी तयारी तीव्र पारेका हुन् । तीन नगरपालिका सहित सात गाउँपालिका रहेको सल्यानमा केही दलहरुले सबै तहका लागि उम्मेदवार तय गरिसकेका छन् भने केहीले गाउँपालिकाका उम्मेदवार चयनको प्रक्रियामा छन् ।

उम्मेदवारको टुंगो गाउँबाटै

उम्मेदवारको टुंगो गाउँबाटै

आइतबार, ०३ बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा जुटेका दलहरू उम्मेदवारको टुंगो लगाउन र आकांक्षी व्यवस्थापन गर्न व्यस्त छन्। सात गाउँपालिका र दुई नगरपालिका रहेको दोलखामा स्थानीय तहको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

सोमबार, १४ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि विभिन्न ७ जिल्लामा अझै मतदान केन्द्रको अन्तिम टुंगो लाग्न सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत १० गतेभित्र मतदान केन्द्रको टुंगो लगाउन निर्देशन दिएपनि दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा धादिङमा मतदान केन्द्रको अन्तिम टुंगो लाग्न नसकेको हो।

'संशोधन टुंगो नलागेसम्म समर्थन कायमै'

'संशोधन टुंगो नलागेसम्म समर्थन कायमै'

शनिबार, १४ फागुन २०७३

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन विधेयक टुंगो  नलाग्दासम्म सरकारलाई समर्थन गर्ने भएको छ। गठबन्धनको शुक्रबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भए पनि निर्णय भने भएन। बैठकपछि जारी विज्ञप्तिमा आगामी बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने चेतावनी मात्र दिइएको छ।

'संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन'

'संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन'

शनिबार, २२ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने दाबी गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad