घुसमा टिभी माग्ने डिएसपी राईविरुद्ध मुद्दा दायर

घुसमा टिभी माग्ने डिएसपी राईविरुद्ध मुद्दा दायर

बुधबार, २८ कार्तिक २०७५

मुद्दा मिलाइदिने भन्दै घुसमा टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। महानगरीय...

केन्द्रीय कारागारमा सिसी टिभी जडान

केन्द्रीय कारागारमा सिसी टिभी जडान

शनिबार, १२ साउन २०७५

मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ। ...

वल्र्डकपको टिभी ढकाललाई

वल्र्डकपको टिभी ढकाललाई

आइतबार, ०६ साउन २०७५

वल्र्डकपको अवधिभर आयोजना गरिएको प्रतियोगिताको बिहीबार लक्की ड्रबाट विजेता छनोट गरिएको छ। ...

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

शुक्रबार, ०४ साउन २०७५

जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ। ...

ब्राभोज एलइडी टिभी

ब्राभोज एलइडी टिभी

शुक्रबार, १५ असार २०७५

विश्वकप २०१८ लाई लक्ष्य गरी मुरारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले विभिन्न मोडेलका ब्राभोज एलइडी टिभी सेट भित्र्याएको छ ।

हाइसेन्सको पहिलो हप्ताको टिभी हस्तान्तरण

हाइसेन्सको पहिलो हप्ताको टिभी हस्तान्तरण

बुधबार, १३ असार २०७५

हाइसेन्स भाइबर स्टिकर्सको साप्ताहिक टिभी विजेताको नाम घोषणा सहित पुरस्कार वितरण गरेको छ । हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ नाम दिएर सञ्चालन गरिएको उक्त योजनाको पहिलो विजेता कपिल लुइँटेल बनेका छन्।

विजेतालाई सिजीको एलइडी टिभी

विजेतालाई सिजीको एलइडी टिभी

सोमबार, १४ जेठ २०७५

सिजीले आफ्नो अफिसियल फेसबुक पेजबाट सञ्चालन गरेको रोचक क्याम्पियनको विजेता घोषणा गरेको छ । एक सय ३५ जनाले सहभागीता जनाएको यस क्याम्पियनमा धरानकी सृजना शाक्यले टिभी जितेकी छिन्।

स्काइवर्थको संसारकै सबैभन्दा पातलो टिभी

स्काइवर्थको संसारकै सबैभन्दा पातलो टिभी

बुधबार, ०९ जेठ २०७५

केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाइन्सेस कम्पनीले स्काइवर्थ ब्रान्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमान्डौंमा सोमबार डिलर मिट आयोजना गरी सो टिभी सार्वजनिक गरिएको हो ।

बुद्ध एकेडेमीलाई रिपब्लिक मिडियाको एलइडी टिभी

बुद्ध एकेडेमीलाई रिपब्लिक मिडियाको एलइडी टिभी

सोमबार, १० बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ ग्राहक योजनामा रसिद नम्बर ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्रमार्फत ३२ इन्चको एलइडी टेलिभिजन उपहार प्राप्त गरेका छन्।

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

आइतबार, ०९ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार ग्राहक योजनामा रसिद नंं ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्र मार्फत ३२ ईन्चको एलईडी टिभी उपहार प्राप्त गरेको छ।

फुँयाललाई नागरिकको टिभी

फुँयाललाई नागरिकको टिभी

मङ्गलबार, ०१ फागुन २०७४

नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा सञ्चालन गरेको नागरिक दैनिकको ग्राहक योजना अन्तर्गतको पहिलो पाक्षिक लक्की ड्र खोलेको छ।

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

सोमबार, २९ माघ २०७४

नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजना संचालन गरेको छ।

एलजी  टिभी एक्सचेञ्ज अफर

एलजी टिभी एक्सचेञ्ज अफर

बुधबार, २६ पुष २०७४

सिजी इलेक्ट्रोनिक्सले बुधबारदेखि एलजी टिभी एक्सचेञ्ज अफर ल्याएको छ। यस अफरअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर नयाँ पाउन सकिने छ। नयाँ एलजी टिभीको एक्सचेञ्जमा २२ हजार ९९० सम्मको छुट दिइएको छ।

टिभीको नयाँ रुपलाई नियाल्दा | टिभी गाइड

टिभीको नयाँ रुपलाई नियाल्दा | टिभी गाइड

बुधबार, १९ पुष २०७४

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके पनि एलसीडी, एलइडी र ओलेड टिभीहरुको नयाँ संसारमा आफैँलाई ठ्याक्कै मिल्ने टिभी भेट्टाउन समय लाग्न सक्छ ।

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

मङ्गलबार, ०३ असोज २०७४

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

आइतबार, २७ चैत २०७३

सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्‍यो।

भारतीय टिभी च्यानल प्रसारणमा रोक

भारतीय टिभी च्यानल प्रसारणमा रोक

सोमबार, ०८ कार्तिक २०७३

पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पेमरा ( पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो ।

सिटीको योजनामा छन्त्याललाई टिभी

सिटीको योजनामा छन्त्याललाई टिभी

शुक्रबार, २१ असोज २०७३

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस’ योजनामा झपेन्द्र छन्त्यालले ३२ इन्च एलइडी टिभी प्राप्त गरेका छन् । उनले जापानबाट सिटी एक्सप्रेस मनीमार्पmत बागलुङमा रकम पठाएका थिए ।

भारतीय टिभी च्यानल प्रसारणमा रोक

भारतीय टिभी च्यानल प्रसारणमा रोक

शुक्रबार, २१ असोज २०७३

पाकिस्तानमा सञ्चार माध्यममा नियन्त्रण राख्ने संस्था पेमरा (पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले पाकिस्तानमा भारतीय च्यानल र भारतीय सामाग्री प्रसारणमा रोक लगाएको घोषणा गरेको छ । पेमराले भारतीय सामाग्री प्रसारण गरेको पाइएमा प्रसारण कम्पनीको लाइसेन्स बिना नोटिस निलम्बन गर्ने वा खारेज गर्ने जनाएको छ ।

Ncell Footer Ad