उपत्यकाकै लामो झोलुंगे पुल शिलान्यास

उपत्यकाकै लामो झोलुंगे पुल शिलान्यास

बिहिबार, २३ साउन २०७६

सूर्यविनायक नगरपालिकामा काठमाडौं उपत्यकाकै लामो झोलुंगे पुल निर्माण हुने भएको छ। डोलिडारको एक करोडको लगानीमा सात महिनाभित्र निर्माण सम्पन्न गर्ने...

दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र

दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र

आइतबार, ०१ असार २०७६

भीरपाखा र उकालोओरालो बाटो हुँदै उत्तरी धादिङका स्थानीय पुस्तौंदेखि सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। खाद्यान्न कि खच्चडको भरमा कि आफैंले...

पुल नबनाई नयाँ डुंगा

पुल नबनाई नयाँ डुंगा

बिहिबार, ०२ जेठ २०७६

अधिकांश नदीका डुंगा झोलुंगे पुलले विस्थापित गरिरहेको अवस्थामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका जोड्ने सुनकोसीमा भने नयाँ...

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

शनिबार, २८ बैशाख २०७६

पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा...

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

आइतबार, २२ बैशाख २०७६

हिमाली जिल्ला मुस्ताङका केही गाउँका बासिन्दा वर्षाैंदेखि एकैखाले पीडाबाट पीडित छन्। कालीगण्डकी नदीमा एउटा पुल नबन्दा त्यहाँका बासिन्दा वर्षाैंदेखि नदी वारपार गर्न नसक्ने अवस्थामा छन्।

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

शनिबार, १२ माघ २०७५

झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

पहाड–मधेस जोड्ने झोलुंगे पुल

पहाड–मधेस जोड्ने झोलुंगे पुल

सोमबार, १७ मङि्सर २०७५

धनुषाको पहाडी गाउँ मैनावत्तीबाट सिरहाको बन्दिपुर झर्न पूरै दिन खर्चनु पथ्र्यो। पहाडी बाटो हिँड्दै र कमला नदीमा गोडा चोपल्दै बन्दिपुर पुग्न झन्डै पाँच घण्टा लाग्थ्यो।

पुल निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारी ऋणमा

पुल निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारी ऋणमा

मङ्गलबार, ३० असोज २०७५

हाल विकास निर्माणका काममा ठेकेदारले समयमै काम सम्पन्न नगरेको वा म्याद नाघिसक्दा समेत काम नै सुरु नगरेका लगायत समाचारहरु छरपष्ट आइरहेका छन् । मोबिलाइजेसन बापत पैसा लिएर काम नै सुरु नगर्ने वा तोकिएको समयभित्र काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने सरकारले घोषणासमेत गर्दै आइरहेको छ।

Ncell Footer Ad