अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

मङ्गलबार, ०३ असार २०७६

चिकित्सकका अनुसार टाइफाइड र झाडापखाला भएर आउने बढी छन्। यी दुवै रोग दूषित पानी र दूषित खानाको कारणले हुन्छ। ...

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

आइतबार, १५ बैशाख २०७६

गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ। ...

दजाकोटको झाडापखाला अझै नियन्त्रणमा आएन

दजाकोटको झाडापखाला अझै नियन्त्रणमा आएन

शुक्रबार, १३ बैशाख २०७६

स्थानीय नुरखोला खानेपानी प्रयोगपछि गाउँमा झाडापखालाको प्रकोप देखिएको मुसिकोट नगरपालिकाका सदस्य स्थानीय हरि छन्तेलले बताए। उनका अनुसार झाडापखालावाट अहिलेसम्म १...

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

मङ्गलबार, १५ जेठ २०७५

२०६१ सालको गर्मीयाममा शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा वितरित दूषित पानीका कारण झाडापखाला फैलियो। झाडापखालाबाट तीनजनाले ज्यान गुमाए, झन्डै चार सयको हाराहारीमा...

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

सोमबार, १४ जेठ २०७५

शनिबारदेखि पश्चिम दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण आइतबार बेलुकासम्म बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए। सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन। ‘बिरामीहरु थपिने क्रम अधिक छ’, उनले भने, ‘तर मानवीय क्षेती भने अहिलेसम्म भएको छैन।’

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

आइतबार, १३ जेठ २०७५

पश्चिम दाङमा फैलिएको झाडापखाला झन पछि झन विकराल बन्दै गएको छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या १ हजार नाघेको छ ।

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

शुक्रबार, १४ साउन २०७३

गोरखा– गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ। विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।