झनै खस्कियो १२ को नतिजा

झनै खस्कियो १२ को नतिजा

शुक्रबार, १८ साउन २०७५

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार प्रकाशित गरेको कक्षा १२ को नतिजा विगतमा भन्दा झनै खस्किएको छ। ...

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

आइतबार, ०६ साउन २०७५

कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ। ...

सर्वाेच्चको फैसलापछि सडक विस्तार झनै अन्योल

सर्वाेच्चको फैसलापछि सडक विस्तार झनै अन्योल

सोमबार, १८ असार २०७५

२०७२ सालमा उपत्यकाका दर्जनभन्दा धेरै सडक चौडा पार्ने अभियान थलियो । कलंकी–नागढुंगा, जोरपाटी–साँघुलगायत क्षेत्रका स्थानीयवासी फराकिलो सडकमा सरर यात्रा गर्न...

ऊर्जा मन्त्रालय–लगानी बोर्ड विवाद झनै चुलियो

ऊर्जा मन्त्रालय–लगानी बोर्ड विवाद झनै चुलियो

बिहिबार, १० जेठ २०७५

लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकामा ऊर्जा मन्त्रालयले अटेरी गरेको...

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

शनिबार, २२ बैशाख २०७५

सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेका यातायात व्यवसायीविरुद्ध सरकार झनै कडा भएको छ । सरकारले रुट परमिट खारेजसम्मका कदम अगाडि बढाएको छ।

दाङको बन्द झनै कडा

दाङको बन्द झनै कडा

बिहिबार, ०४ माघ २०७४

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आन्दोलन झनै कडा बनेको छ । बिहिबार पनि बिहानै देखि दाङ ठप्प पारिएको छ । बन्दका कारण यातायातका साधन, शिक्षण संस्था, उद्योगधन्दा बजार समेत पूर्णरुपमा ठप्प भएका छन् ।

राष्ट्रिय गौरवका आयोजना झनै सुस्त

राष्ट्रिय गौरवका आयोजना झनै सुस्त

आइतबार, ३० पुष २०७४

पछिल्लो समयमा आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भने झनै सुस्त हुन पुगेको छ  ।  सरकारले वर्षौंदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनाको निर्माण कार्यमा सुस्तता बढ्दासमेत तीव्र पार्ने प्रयास गरिएको पाइँदैन । जबकि सर्वसाधारणले कम्तीमा ठूला र गौरवका आयोजनाको निर्माण कार्य चाँडो सक्नुपर्ने माग गर्दै आइरहेका छन् ।

झनै उपेक्षित मधेसी दलित

झनै उपेक्षित मधेसी दलित

मङ्गलबार, ११ पुष २०७४

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ ।

पुँजीगत लाभकरमा झनै बेथिति

पुँजीगत लाभकरमा झनै बेथिति

बिहिबार, २३ कार्तिक २०७४

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेसन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै् बढी राजस्व छलेको देखिएको छ ।

आणविक परीक्षण झनै बढाउछौँ : उत्तर कोरिया

आणविक परीक्षण झनै बढाउछौँ : उत्तर कोरिया

बुधबार, २८ भदौ २०७४

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ।

राजपा झनै कठोर

राजपा झनै कठोर

शनिबार, ०३ असार २०७४

राजपाले असार १४ मा हुने प्रदेश नं. १, ५ र ७ को स्थानीय तह निर्वाचनमा पनि भाग नलिने र असोज २ लाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ।

एसइई नतिजा झनै खस्कियो

एसइई नतिजा झनै खस्कियो

शनिबार, ०३ असार २०७४

'सामुदायिक स्कुलको ३० प्रतिशतभन्दा कम नतिजा आउने र ७० प्रतिशत फेल हुने कमजोरी लुकाउन शिक्षा मन्त्रालयले ग्रेडिङ कार्यान्वयनमा ल्याएको देखिन्छ। यसले भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्त्याउन सक्छ।'

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

बिहिबार, ११ जेठ २०७४

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई तेस्रो सफल्ता प्राप्त भएको छ। बिहीबार बिहान घोषणा भएको महानगपालिकाको वडा नं. २५ को अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेद्वार विजय भुजेल ११ सय मत ल्याएर वडाध्यक्षमा विजयी भए।

मधेसी मोर्चा झनै कठोर

मधेसी मोर्चा झनै कठोर

बिहिबार, ३१ चैत २०७३

सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ। साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

ननुहाउँदा झनै राम्री

ननुहाउँदा झनै राम्री

शनिबार, १९ चैत २०७३

हेर्दाहेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैँमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरु कुतूहलकारी । प्राणको खोज हो, स्नान । प्रतिष्ठाको अभियान हो, स्नान । परिवर्तनको प्रतिध्वनि हो, स्नान । धर्ती स्नानमा धम्मरधुस गर्दा पिपिराउँदा रहेछन्, सर्वत्र सिर्जनाका सुइराहरू ।

छिमेकीसँगको सम्बन्ध झनै बिग्रियोः भट्टराई

छिमेकीसँगको सम्बन्ध झनै बिग्रियोः भट्टराई

बिहिबार, २३ भदौ २०७३

एमाले सचिब योगेश भट्टराईले अहिलेको सरकारको कुटनीतिज्ञ अयोग्यताले गर्दा छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको दावी गरेका छन् । उनले एमाले नेतृत्वको सरकार छँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सफल भएकोमा अहिले विशेषगरी प्रधानमन्त्री अनि गठबन्धनको कुटनीतिज्ञ अयोग्यताले विग्रिएको जिकिर गरे ।

Ncell Footer Ad