‘एक घर, एक उत्पादन’मा जोड

‘एक घर, एक उत्पादन’मा जोड

शुक्रबार, १३ भदौ २०७६

शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ। वडाले एक घर, एक उत्पादन अन्तर्गत मौरीपालन...

सम्पत्ति शुद्धीकरणमा जोड

सम्पत्ति शुद्धीकरणमा जोड

मङ्गलबार, ०८ साउन २०७५

अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। ...

कामदार भर्ना प्रक्रिया सुधारमा  जोड

कामदार भर्ना प्रक्रिया सुधारमा जोड

मङ्गलबार, ०८ साउन २०७५

सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको जिसिएम (आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) को अन्तिम मस्यौदा तयार गरिएको छ। ...

सुक्खा बन्दरगाह निर्माणमा जोड

सुक्खा बन्दरगाह निर्माणमा जोड

आइतबार, २४ असार २०७५

नेपाल र चीनबीचको व्यापारिक नाकामा सुक्खा बन्दरगाह निर्माण छिटो सक्ने सहमतिसहित आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक सम्पन्न भएको छ...

सहज पहुँच र नयाँ नाकामा जोड

सहज पहुँच र नयाँ नाकामा जोड

शुक्रबार, २२ असार २०७५

सबैभन्दा पुरानो व्यापारिक सम्बन्ध भएको तिब्बतसँग नेपालले सहज पहुँच र अवैध व्यापार रोक्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठकमा दुईपक्षीय व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आइतबार, १० असार २०७५

अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ।

द्वन्द्वकालीन मुद्दा मेलमिलापमा जोड

द्वन्द्वकालीन मुद्दा मेलमिलापमा जोड

आइतबार, १० असार २०७५

सशस्त्र द्वन्द्वका घटनाका पीडितको मुद्दाको टुंगो लगाउँदा परिपूरणसहित मेलमिलापमा जोड दिइएको छ।

प्राविधिक शिक्षामा जोड दिनुहोस्ः मुख्यमन्त्री शाही

प्राविधिक शिक्षामा जोड दिनुहोस्ः मुख्यमन्त्री शाही

शुक्रबार, ०८ असार २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनमुखी र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

सोमबार, २१ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिन सडक खण्डमा सर्वसाधारणले पाइरहेको दुःख पूर्ण रुपमा हट्ने बताएका छन्।

संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न जोड : राष्ट्रपति

संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न जोड : राष्ट्रपति

मङ्गलबार, १५ जेठ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

बिहिबार, १० जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।

समाजवादकाे जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

समाजवादकाे जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

शनिबार, २९ बैशाख २०७५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन्।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

आइतबार, १६ बैशाख २०७५

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले काठमाडौंमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा नीजि संगठनका शोधकर्ता तथा अन्तरािष्ट्रय वैज्ञानिक र शोधकर्ताको सहभागीतामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

शनिबार, १५ बैशाख २०७५

भारतले चीनसँग शान्तिपूर्ण सम्बन्धनमा जोड दिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरी स्वदेश फर्केलगत्तै शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र चीनले शान्तिपूर्ण सम्बन्धमा जोड दिने समझदारी भएको बताएको छ।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

शनिबार, १५ बैशाख २०७५

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले  काठमाडौमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा निजी संगठनका शोधकर्ता तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र शोधकर्ताको सहभागितामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

शुक्रबार, १४ बैशाख २०७५

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए।

विकास, सुशासन र जनमुखी कार्यक्रममा प्रदेश प्रमुखको जोड

विकास, सुशासन र जनमुखी कार्यक्रममा प्रदेश प्रमुखको जोड

बुधबार, १२ बैशाख २०७५

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश सरकारले तिब्र रुपमा विकास निर्माण, सुशासन प्रबद्र्धन र जनमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन्।

डाँलेचुकको व्यवसायिक खेतीमा जोड

डाँलेचुकको व्यवसायिक खेतीमा जोड

मङ्गलबार, ११ बैशाख २०७५

डोल्पाका वनमा सहजरुपमा पाइने सिबक्थ्रोन (डाँलेचुक)को व्यवसायिक खेती गरे आर्थिक उपार्जनको राम्रो स्रोत बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

प्रादेशिक लगानी बोर्ड स्थापनामा जोड

प्रादेशिक लगानी बोर्ड स्थापनामा जोड

सोमबार, १० बैशाख २०७५

प्रदेश ३ मा प्रदेशस्तरीय लगानी बोर्ड गठन गरी काम गर्न सरोकारवालाले आग्रह गरेका छन्। लगानी बोर्डले आइतबार हेटौंडामा आयोजना गरेको लगानी सम्बन्धी अन्तरक्रियामा सरोकारवालाका प्रतिनिधिले समृद्धि हासिल गर्न केन्द्र (संघ)मा जस्तै प्रदेशमा पनि लगानी बोर्ड आवश्यक रहेकोमा जोड दिएका हुन्।

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

सोमबार, १० बैशाख २०७५

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष ०७४÷७५ को लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमा आर्थिक समृद्धिको खाका कोर्न सम्भाव्यता अध्ययनलाई जोड दिइएको छ।

पत्रकार आचारसंहिता पालनामा जोड

पत्रकार आचारसंहिता पालनामा जोड

आइतबार, ०९ बैशाख २०७५

सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्। चलचित्र पत्रकार संघद्वारा आइतबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन्।

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

शनिबार, ०८ बैशाख २०७५

मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

शुक्रबार, ०७ बैशाख २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन्।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

मङ्गलबार, ०४ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

पर्यटन प्रवर्द्धन जोड दिन मन्त्रीको सुझाव

पर्यटन प्रवर्द्धन जोड दिन मन्त्रीको सुझाव

मङ्गलबार, ०४ बैशाख २०७५

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धन गर्न महोत्सव, मेलाले मुख्य भूमिका खेल्ने बताएका छन्।

महिला र ऊर्जाको सवालमा जोड

महिला र ऊर्जाको सवालमा जोड

शुक्रबार, ३० चैत २०७४

महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ।

जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

शुक्रबार, ३० चैत २०७४

प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसदहरुले जनतालाई तत्काल महसुस हुने काम सुरु गर्नुपर्नेमा जोड दिएका छन्। नीति तथा कार्यक्रममा धेरै कुरा समेटिए पनि प्रदेश सरकार भएको महसुस हुने र देखिने गरी ३ महिनाभित्रै हुने काम गरिनुपर्ने सुझाव सांसदहरुले दिएका हुन। बिहीबार बसेको प्रदेशसभा बैठकमा २२ जना सांसदले धारणा राखेका थिए।

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

बिहिबार, २९ चैत २०७४

प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ।

इँटा उद्योग वर्षैभरि चल्ने बनाउनुपर्नेमा जोड

इँटा उद्योग वर्षैभरि चल्ने बनाउनुपर्नेमा जोड

सोमबार, १९ चैत २०७४

वर्षभरिमा ६ महिना मात्रै सञ्चालन हुने इटा उद्योगलाई वर्षैभरि सञ्चालन गराउनुपर्नेमा जोड दिइएको छ।

प्रभावकारी कामका लागि प्रधानमन्त्री नै खटिनुपर्नेमा जोड

प्रभावकारी कामका लागि प्रधानमन्त्री नै खटिनुपर्नेमा जोड

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम प्रभावकारी बनाउन अनुगमनका लागि योग्य र इमानदारको टोली बनाई प्रधानमन्त्री आफैं खटिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

आइतबार, ०६ फागुन २०७४

पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधानले रिक्सा तथा ठेलालाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।नेपाल रिक्सा तथा ठेला श्रमिक संघको चौथो काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले महानगर- नगरभित्र सञ्चालनमा रहेका सबै रिक्सालाई सरकारी मातहत दर्ता गर्न सके लाखौं राजस्व उठ्ने बताए ।

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

बिहिबार, २५ माघ २०७४

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

सोमबार, २२ माघ २०७४

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन्।

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

आइतबार, २१ माघ २०७४

प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड

निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड

बुधबार, १७ माघ २०७४

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडाका वासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्। रुकुम (पुर्वी) को सदरमुकाम गोलाखाडा केन्द्र बिन्दु भएको भन्दै यहाँका बासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

कामदार सुरक्षामा नेपालको जोड

कामदार सुरक्षामा नेपालको जोड

आइतबार, १४ माघ २०७४

सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको जिसिएम (आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) का लागि नेपालको कामदार सुरक्षामा जोड दिने भएको छ।

जनादेशलाई औपचारिकता दिन नेम्बाङको जोड

जनादेशलाई औपचारिकता दिन नेम्बाङको जोड

सोमबार, १७ पुष २०७४

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्ग प्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने बताए ।

गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड

गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड

बिहिबार, २३ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त वाम गठबन्धन, नेपाली कांग्रेस तथा राप्रपा लगायतका दलले तयार पारेको घोषणा पत्रमा व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिएका छन् ।

प्राविधिक शिक्षामा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

प्राविधिक शिक्षामा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

शुक्रबार, १७ कार्तिक २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महँगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनय दर्ता गराएका छन्। माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो। उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए।

प्रमको भारत भ्रमण तयारी : विगतका सहमति कार्यान्वयनमा जोड दिने

प्रमको भारत भ्रमण तयारी : विगतका सहमति कार्यान्वयनमा जोड दिने

मङ्गलबार, ०६ भदौ २०७४

त्यस्तै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारदेखि गर्ने भारत भ्रमणका क्रममा पुराना सन्धिसम्झौताका विषयमा छलफल गर्ने निर्णय गरेको छ। लक्ष्मणपुर र कोसी बाँधले पुर्‍याएको नोक्सानी र भूकम्पपछि पुनर्निर्माणलाई आर्थिक सहयोगका विषयमा पनि भ्रमणमा कुरा उठाउने निर्णय भएको छ।

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

मङ्गलबार, २४ साउन २०७४

सांसद अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन रोक्नुपर्ने बताएका छन्। गाउँमै सीप दिएर वैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। अब सांसद विकास कोष र सांसद क्षेत्र पूर्वाधार विकास कोषको रकम आफुले त्यसक्षेत्रमै लगाउने उद्घोष गरे।

हस्तलिखित अक्षरमै जोड

हस्तलिखित अक्षरमै जोड

सोमबार, १६ साउन २०७४

पछिल्लो समय कम्प्युटरको जमाना बढ्दै जाँदा र सस्ता ‘ट्याब्लेट’को संक्रमण घरघरै बढ्दै जाँदा निकट भविष्यमा नै हातले लेख्ने दिन जाला भन्ने आशङ्का बढिरहेका बेला शिक्षाविद् र वैज्ञानिकहरूले भने हस्तलिखित अक्षरमा जोड दिनुपर्ने निष्कर्षमा छन् ।

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

शनिबार, २० जेठ २०७४

भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

आर्थिक सङ्घ स्थापनामा विशेष जोड

आर्थिक सङ्घ स्थापनामा विशेष जोड

शुक्रबार, २२ बैशाख २०७४

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरुको शुक्रबार सम्पन्न ११ औँ अनौपचारिक बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनामा विशेष जोड दिएको छ ।

परिमार्जनसहितको संविधान संशोधनमा मोर्चाको जोड, साँझसम्म फेरि बस्ने

परिमार्जनसहितको संविधान संशोधनमा मोर्चाको जोड, साँझसम्म फेरि बस्ने

शुक्रबार, ०८ बैशाख २०७४

मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसँग बालुवाटारमा भएको छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए।

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारमा जोड

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारमा जोड

सोमबार, २१ चैत २०७३

वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधारका साथै प्रक्रियागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्चस्तरीय वैदेशिक लगानी अनुगमन तथा समन्वयन समितिले गरेको छ । समितिका संयोजक उद्योग मन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा आइतबार उद्योग मन्त्रालयमा बसेको बैठकले वातावरण सम्बन्धी मूल्यांकन प्रक्रिया प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्ष समेत निकालेको छ ।

एकीकृत बस्ती निर्माणमा प्राधिकरणको जोड

एकीकृत बस्ती निर्माणमा प्राधिकरणको जोड

सोमबार, २३ फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले पुनर्निर्माणमा कार्यरत सबैलाई एकीकृत बस्ती निर्माणतर्फ लाग्न आग्रह गरेका छन्। पुनर्निर्माणको कार्य जति ढिलो गर्‍यो उति नै एकीकृत बस्ती विकासको सम्भावना टर्दै जाने हुनाले छिटोभन्दा छिटो एकीकृत बस्ती निर्माणतर्फ लाग्नुपर्ने उनको भनाइ छ। ‘एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव ल्याउनुस्, प्राधिकरणले नै त्यस्ता स्थानमा खानेपानी, सडक र विद्युत् पुर्‍याउने जिम्मा लिन्छ’, पोखरेलले भने।

प्रक्रियाभन्दा सहमतिमा एमाले जोड

प्रक्रियाभन्दा सहमतिमा एमाले जोड

शुक्रबार, १३ फागुन २०७३

संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत भन्दै विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले सदनमा छलफलअघि नै त्यस विषयमा राजनीतिक दलबीच सहमतिको अपेक्षा गरेको छ।

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

शनिबार, २९ माघ २०७३

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्।

Ncell Footer Ad