सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सोमबार, १४ साउन २०७५

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय...

सनातन धर्म जोगाउन खरो रुपमा उत्रिन्छु : पहिलो महिला शंकराचार्य

सनातन धर्म जोगाउन खरो रुपमा उत्रिन्छु : पहिलो महिला शंकराचार्य

बिहिबार, ०३ साउन २०७५

विश्वकै पहिलो महिला शंकराचार्य हेमानन्द गिरीले सनातन धर्म जोगाउन खरो रुपमा उत्रिने बताएकी छिन्। उनले सनातन धर्मलाई विखण्डन गर्ने, कमजोर पार्ने...

गाउँ जोगाउन नदीको धार नै परिवर्तन

गाउँ जोगाउन नदीको धार नै परिवर्तन

बुधबार, ०२ साउन २०७५

बाढीले गाउँ नै बगाउने खतरा बढेपछि करिब दुई साताको प्रयासले खोलाको धार नै परिवर्तन गरेर गाउँलाई जोगाउने काम भएको छ।...

बाढीबाट तटबन्ध जोगाउन सेना परिचालन

बाढीबाट तटबन्ध जोगाउन सेना परिचालन

सोमबार, १८ असार २०७५

रौतहटको बौधीमाई नगरपालिका २ इनर्वा गाउँ नजिक लालबकैया नदिको तटबन्ध भत्कीन थालेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीको एउटा डफ्फालाई ७० हजार...

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

मङ्गलबार, २२ जेठ २०७५

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

शेर्पा संस्कृति जोगाउन गीत संगीत

शेर्पा संस्कृति जोगाउन गीत संगीत

सोमबार, १७ बैशाख २०७५

विदेशका अधिकांश कार्यक्रममा पुग्दा पेम्बाछोटी शेर्पालाई जोकोहीले पनि ‘तपाईंले कति पटक हिमाल चढ्नुभयो ?’ भनेर सोधिरहन्छन्।

जलविद्युत् आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

जलविद्युत् आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

मङ्गलबार, ०४ बैशाख २०७५

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’को कार्य ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको ड्याम साइटमा गएको पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’को कार्य गरिएको हो।

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

शनिबार, ०१ बैशाख २०७५

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको छ।

कांग्रेस जोगाउन नेतृत्व परिर्वतनः नेता सिंह

कांग्रेस जोगाउन नेतृत्व परिर्वतनः नेता सिंह

मङ्गलबार, २७ चैत २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पाटी जोगाउन नेतृत्व परिर्वतन आवश्यक भएको बताएका छन्।

सिन्डिकेट जोगाउन यातायात ठप्प

सिन्डिकेट जोगाउन यातायात ठप्प

मङ्गलबार, २० चैत २०७४

उपभोक्ता कानुन र व्यावसायिक मर्यादा मिच्दै सिन्डिकेट जोगाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आन्दोलनमा उत्रेको छ। काठमाडौं–बनेपा रुटमा सुविधासम्पन्न बससेवा सञ्चालनमा आएपछि त्यसको विरोध गर्दै महासंघ व्यावसायिक मर्यादा र कानुनविपरीत आन्दोलनमा उत्रेको हो।

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

शनिबार, १७ चैत २०७४

गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो।

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन्।

पुर्खौली पेशा जोगाउन जुटे पाल्पाका एक युवा

पुर्खौली पेशा जोगाउन जुटे पाल्पाका एक युवा

शनिबार, २९ पुष २०७४

पुर्खौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन् ।

जैतुन जोगाउन सरकार उदासीन

जैतुन जोगाउन सरकार उदासीन

आइतबार, २३ पुष २०७४

कोल्टीलाई जैतुन विकास जोनका रुपमा विकास गर्ने भनिएपनि नारामा सीमित बनाउन खोजिएको छ । आएको रकम कर्मचारी अनुकूलका कार्यक्रम बनाएर बिल भरपाई मिलाउने बाहेक कुनै उपलब्धि नदेखिएकोमा गुनासो बढ्न थालेको छ ।

बेनीबजार जोगाउन ११ करोड

बेनीबजार जोगाउन ११ करोड

मङ्गलबार, ०४ पुष २०७४

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

राजाबाट छोरीचेली जोगाउन होचो ढोका

राजाबाट छोरीचेली जोगाउन होचो ढोका

मङ्गलबार, २६ मङि्सर २०७४

‘घर र टोलमा चोर प्रवेश नगरोस्, राजाहरू स्थानीयको टोलमा प्रवेश नगरून् र बाहिरको हल्ला घरभित्र नछिरोस् भन्नका निम्ति यसो गरिएको हो।’ - संस्कृतिविद्, सत्यमोहन जोशी

मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो

मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो

मङ्गलबार, १९ मङि्सर २०७४

मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन्।

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

शुक्रबार, ०१ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री

विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री

बुधबार, २९ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी सरगर्मीले उच्च गति लिएको छ।  पहिलोचरणअन्तर्गत बैतडीमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। एउटा निर्वाचन क्षेत्र भएको बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वर्तमान र पूर्व राज्यमन्त्री बीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ।

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

आइतबार, २६ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

मधेसी नेतालाई साख जोगाउन सकस

मधेसी नेतालाई साख जोगाउन सकस

आइतबार, २६ कार्तिक २०७४

मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

शुक्रबार, २४ कार्तिक २०७४

हिमालपारिको जिल्ला मुस्ताङ तापक्रमका हिसाबले दिनहुँ चिसिँदो छ, तर प्रतिनिधि र प्रदेशसभा चुनावमा होमिएका राजनीतिक दलका गतिविधिले मतदातामा उत्साह बढाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यसपटक पल्लाभारीका लागि वाम गठबन्धन र कांग्रेसबीच रस्साकस्सी छ ।

देउवालाई बिरासत जोगाउन चुनौती

देउवालाई बिरासत जोगाउन चुनौती

बिहिबार, २३ कार्तिक २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरावाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन्। यही क्षेत्रबाट चुनाव जितेर उनी गृहमन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भइसकेका छन्। बाम गठबन्धन बनेका वेला अगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो बिरासत बचाउन सक्लान? अहिले सबैतिर चर्चा, परिचर्चा, अड्कल र चासो चुलिएको छ । देउवाका प्रतिस्पर्धी बाम गठबन्धनवाट उनका चिरपरिचित प्रतिद्वन्द्वी माओवादीका युवा नेता खगराज भट्ट छन्।

ढुंगो जोगाउन सर्वोच्चको आदेश

ढुंगो जोगाउन सर्वोच्चको आदेश

बिहिबार, ०९ कार्तिक २०७४

सर्वोच्च अदालतले ऐतिहासिक महत्त्वको ढुंगो जोगाउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले लिम्बु जातिको संस्कृतिसँग जोडिएको ढुंगो जोगाउन आदेश गरेको हो।

जोगाउन सकिन्छ मुटु

जोगाउन सकिन्छ मुटु

शुक्रबार, १३ असोज २०७४

हरेक बर्ष सेप्टेम्बर २९ लाइ बिश्व मुटु दिवसको रुपमा मनाइन्छ। यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो। संसारभर मुटुरोगीको संख्या बढिरहेको अहिलेको अवस्थामा आफ्नो स्वास्थ्य र जीवनशैली सम्बन्धी ज्ञानले मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ।

एएफसी यु–१६ मा प्रतिष्ठा जोगाउन नेपाल असफल

एएफसी यु–१६ मा प्रतिष्ठा जोगाउन नेपाल असफल

आइतबार, ०८ असोज २०७४

प्यालेस्टाइनलाई नतिजा सुम्पिएको नेपाल एएफसी यु–१६ छनोट चारण अन्तर्गत समूहको अन्तिम खेलमा प्रतिष्ठा जोगाउन असफल भएको छ।

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

मङ्गलबार, २७ भदौ २०७४

जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ । इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महँगो मूल्य तिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति आफैंले तयार गरेर पारित गरेको प्रतिवेदन अवमूल्यन हुने गरी निर्णय गरेको छ ।

धानको पुराना जात जोगाउन अभियान

धानको पुराना जात जोगाउन अभियान

बुधबार, ३१ जेठ २०७४

जेठको अन्तिम हप्ता चितवनका धेरै किसान धानको बीउ राख्न ब्याड तयार गर्ने काममा व्यस्त छन्। फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीलाई पनि ब्याड बनाउने त्यस्तै चटारो छ। तर अरु किसानको भन्दा उनको ब्याड राख्ने परिपाटी अलि फरक छ।

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

सोमबार, २९ जेठ २०७४

वर्षातको सुरुवात हुनै लाग्दा प्राकृतिक प्रकोप बढी हुने गाउँहरुका लागि विभिन्न उद्धार सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन समिति मार्फत पूर्व सूचना तालिम सहित  जिल्लाको पूर्वी क्षेत्रका साविकका चार गाउँविकास समितिहरुका लागि सामाग्रीहरु वितरण गरिएको हो ।

घामको प्रहारबाट छाला जोगाउन

घामको प्रहारबाट छाला जोगाउन

शनिबार, २७ जेठ २०७४

गर्मी बढेसँगै छालाको सुरक्षाका लागि सनस्क्रिनको प्रयोग कसरी गर्ने ? भन्ने बारेमा चासो राख्नेहरू बढ्छन् । घामको नकारात्मक असरबाट छाला जोगाउन गर्मी वा जाडो जुनसुकै मौसममा पनि सनस्क्रिन लगाउन जरुरी हुन्छ । तर, सनस्क्रिन लगाउने सम्बन्धमा विभिन्न भ्रम रहेको पाइन्छ ।

ज्यानै जोगाउन गाह्रो भयो : भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपाने

सोमबार, १५ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’ पढ्नुहोस् अन्तरर्वाता

ससुरालीमा इज्जत जोगाउन फुपाजुको हत्या

ससुरालीमा इज्जत जोगाउन फुपाजुको हत्या

शनिबार, १३ जेठ २०७४

स्थानीय तह चुनावको दिन हत्या भएका धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ पिपलडाँडाका लक्ष्मण चेपाङको हत्यारा गाउँबाटै पक्राउ परेको छ । दाङ घर भई पिलडाँडा नै ससुराली भएका अर्जुन बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

'कार्यकर्ता जोगाउन' मधेसकेन्द्रित दल चुनावमा

'कार्यकर्ता जोगाउन' मधेसकेन्द्रित दल चुनावमा

बिहिबार, ११ जेठ २०७४

'निर्वाचनमा सहभागी नभएको भए धेरै नेताकार्यकर्ता हामीबाट छुट्टिएर जान्थे। उम्मेदवारका आकांक्षीको ठूलो संख्यालाई पार्टीमा जोगाइराख्न पनि निर्वाचनमा जानुबाहेक विकल्प रहेन,' उपेन्द्र यादव।

उखुलाई गर्मीको प्रभावबाट जोगाउन सुझाव

उखुलाई गर्मीको प्रभावबाट जोगाउन सुझाव

आइतबार, ०७ जेठ २०७४

गर्मी बढेसँगै उखु खेतीमा विभिन्न रोग र किराको आक्रमण हुन थालेकाले जोगाउन कृषिविज्ञहरुले किसानलाई सुझाव दिएका छन् । उखु खेतीलाई जेठ र असार महिनाको गर्मीबाट जोगाउन सकियो भने निकै राम्रो आम्दानी दिने भएकाले दुई महिना जोगाउन विज्ञहरुले सुझाव दिन थालेका हुन् ।

काँग्रेस र एमाले उम्मेदवारले वडा जोगाउन सकेनन्

काँग्रेस र एमाले उम्मेदवारले वडा जोगाउन सकेनन्

बुधबार, ०३ जेठ २०७४

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ । महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ ।

प्रदेश नम्बर ६ मा वर्चस्व जोगाउन होड

प्रदेश नम्बर ६ मा वर्चस्व जोगाउन होड

शनिबार, ०२ बैशाख २०७४

स्थानीय तह निर्वाचनको मिति नजिकि“दै जा“दा प्रदेश नम्बर ६ मा पनि चुनावी सरगर्मी बढेको छ। स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आकांक्षीका साथै राजनीतिक दलले पनि सक्रियता बढाएका छन्। दलहरु उम्मेदवार छनोटका आधार तयार पार्न व्यस्त छन्।

८ अर्ब ६६ करोडको विद्युत जोगाउन प्राधिकरणको यस्तो योजना

८ अर्ब ६६ करोडको विद्युत जोगाउन प्राधिकरणको यस्तो योजना

मङ्गलबार, २९ चैत २०७३

नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापन (डिमाण्ड साइज म्यानेजमेन्ट) कार्यक्रमअन्तर्गत कम विद्युत् खपतमा बढी प्रतिफल दिने विद्युतीय उपकरणहरु प्रयोगलाई तीव्रता दिने तयारी गरेको छ। प्राधिकरणले लेड बल्ल (बत्ती) र स्मार्ट सिलिङ फ्यानहरु प्रयोगमा ल्याउने तयारी गरेको हो।

साख जोगाउन चुनाव

साख जोगाउन चुनाव

आइतबार, २७ चैत २०७३

झन्डै दुई दशकदेखि स्थानीय तह खाली हुँदा सर्वसाधारणले विकास निर्माणका लागि सम्पर्क गर्नुपर्ने व्यक्तिको पहिचान हुनै सकेन। सर्वसाधारण रनभुल्लमा छन्– घरअगाडिको क्षतविक्षत सडक होस् वा अन्य समस्या, गुहार्ने निकायबारे भेउ पाइन्न।

नेपाल प्रतिष्ठा जोगाउन सफल

नेपाल प्रतिष्ठा जोगाउन सफल

शुक्रबार, १८ चैत २०७३

कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले बिहीबार एसिसी इमर्जिङ कपमा हङकङमाथि ७ विकेटको जित निकालेको छ। बंगलादेशको कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई जिताउन ज्ञानेन्द्रले ७० रन बनाए भने महत्वपूर्ण २ विकेट पनि लिए।

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका : मन्त्री चौधरी

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका : मन्त्री चौधरी

बिहिबार, १० चैत २०७३

कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

पार्टी जोगाउन अदालत धाउँदै खानेपानीमन्त्री

पार्टी जोगाउन अदालत धाउँदै खानेपानीमन्त्री

बिहिबार, १९ फागुन २०७३

खानेपानीमन्त्री एवं समाजवादी जनता पार्टी अध्यक्ष प्रेमबहादुर सिंह आफ्नो पार्टी बचाउन अदालत धाइरहेका छन्। पूर्वकानुनमन्त्री समेत रहेका सिंहको पार्टीलाई निर्वाचन आयोगले कानुनले तोकेको समयभित्र वार्षिक आय–व्यय विवरण नबुझाएको भन्दै खारेज गरेको छ। तर सोही पार्टीको नेतृत्व गर्दै उनी पुनः मन्त्री भएका हुन्।

माओवादी तेस्रो पार्टी भए पनि राष्ट्रिय स्वाधिनता जोगाउन पहिलो :  दाहाल

माओवादी तेस्रो पार्टी भए पनि राष्ट्रिय स्वाधिनता जोगाउन पहिलो : दाहाल

आइतबार, ०१ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन्।

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन: नेता नेपाल

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन: नेता नेपाल

सोमबार, १० माघ २०७३

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन्।अनेकाैं बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै उनले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताए।

संविधान जोगाउन कांग्रेस जस्तो सुकै निर्णय गर्न तयारः सिंह

संविधान जोगाउन कांग्रेस जस्तो सुकै निर्णय गर्न तयारः सिंह

शनिबार, ०२ पुष २०७३

कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान संविधान र व्यवस्था जोगाउन कांग्रेसले जस्तोसुकै अप्रिय लिन पनि तयार हुनुपर्ने बताउका छन्। शनिबार गणेशमान सिंह केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सबैलाई मिलाएर अगाडि बढ्न अहिलेको आवस्यता रहेको भन्दै असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको उनको भनाइ थियो।

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

शुक्रबार, ०१ पुष २०७३

प्रदेश सीमांकन फेरबदलसहितको संविधान संशोधन प्रस्ताव  विरोधमा प्रमुख विपक्षी दल एमालेले निरन्तर सदन अवरोध गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया अन्योलमा परेको छ।

अस्तित्व जोगाउन गाभिँदै दल

अस्तित्व जोगाउन गाभिँदै दल

बुधबार, २२ मङि्सर २०७३

चुनावलाई लक्षित गर्दै केही राजनीतकि दल मर्जको तयारीमा जुटेका छन्। केही दल मर्ज भइसकेका छन्। थ्रेस होल्डको प्रावधान राखिएको अवस्थामा एक्लाएक्लै चुनावमा जाँदा अस्तित्व नरहने भएपछि साना दलहरू एकआपसमा एकीकरण प्रक्रियामा लागेका हुन्। केही दल भने वैकल्पिक शक्तिका रुपमा उदाउने सोचले एकता प्रक्रियामा जुटेका हुन्।

मौलिक बाजा जोगाउन महोत्सव

मौलिक बाजा जोगाउन महोत्सव

बिहिबार, ०२ मङि्सर २०७३

गन्धर्व बाजाका नामले चिनिने सारंगी बजाउँछन् गोकुल गन्धर्व। पहिले पहिले यो बाजा उनका लागि गाउँघरमा कमाइखाने जोहो हुन्थ्यो। तर आधुनिक बाजाको तामझामले उनको सारंगीको धुन सुन्न रुचाउने घट्दै गए। गाउँघरमा जातकै कारण उनलाई हेयको दृष्टिले हेर्नेहरु बढी थिए।

तिहारको मौलिकता जोगाउन म्यूजिक भिडियो

तिहारको मौलिकता जोगाउन म्यूजिक भिडियो

बिहिबार, ११ कार्तिक २०७३

अचेलको पुस्ता देउसी र भैलो खेलको अर्थै नबुझी पैसा कमाउने हेतुले झारा टार्ने ढंगले खेल्ने गरेकोमा पर्वको मौलिकतालाई बचाउँन सन्देश दिन गौतमले यम पञ्चक म्यूजिक भिडियो गायिका अन्जु गाैतमले सार्वजनिक गरेकी हुन् ।

लोकमान जोगाउन भारतीय राजदूत सक्रिय

लोकमान जोगाउन भारतीय राजदूत सक्रिय

शुक्रबार, ०५ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

शुक्रबार, २८ असोज २०७३

चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ । पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

Ncell Footer Ad