जो चर्चामा आउँदैनन्

जो चर्चामा आउँदैनन्

शनिबार, १६ असार २०७५

साहित्यफाँटमा कुनै समय यस्तो थियो । जुन बेला खोजी खोजी साहित्यिक रचना पढिन्थ्यो । सकेसम्म भेला भएरै नभए लेखेर ति...

जो सहकारीले घरबार बिहिन भए

जो सहकारीले घरबार बिहिन भए

बुधबार, १४ चैत २०७४

सुर्खेतबाट बसाईसराइ गरेर आएका मीन बहादुर डाँगीले ६ वर्ष अघि नेपालगन्ज फुल्टेक्रामा घर किनेका थिए। बैदेशिक रोजगारका लागी साउदी अरब...

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

शनिबार, १९ फागुन २०७४

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन्। ...

विश्वका पाँच व्याण्ड : जो तोडिए अनि जोडिए

विश्वका पाँच व्याण्ड : जो तोडिए अनि जोडिए

सोमबार, १५ माघ २०७४

चर्चाको शिखरमा रहेका सांगीतिक व्याण्डहरु छुट्टिएको खवर सार्वजनिक हुँदा फ्यानहरु निराश हुन्छन्। फ्यानहरुको संख्या बाँडिदा प्रख्याती घट्छ। कतिपय भने जानेलाई...

जो डार्विन बन्न सकेनन्

जो डार्विन बन्न सकेनन्

शनिबार, १३ माघ २०७४

चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता पत्रलाई पछि वैज्ञानिक छलफल वा सम्मेलनमा प्रस्तुत गरिन्थ्यो वा वैज्ञानिक लेखको रूपमा जर्नलमा छापिन्थ्यो । त्यस्तो लेखरूपी पत्र हात परेपछि एकछिन त डार्विन तिलमिलाए ।

जो व्रत बस्न एक महिना घर छाड्छन्

जो व्रत बस्न एक महिना घर छाड्छन्

शनिबार, २२ पुष २०७४

एक सय ८८ महिला गत मंगलबारबाट शालीनदीमा  स्वस्थानी व्रतमा सहभागी भइरहेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका महिला रातो पहिरनमा सजिएर बत्ती कात्दै बस्दा शालीनदी क्षेत्रको माहोल नै अर्कै देखिएको छ।

चार नेता जो २०१७ भर चर्चामा रहे

चार नेता जो २०१७ भर चर्चामा रहे

सोमबार, १७ पुष २०७४

सन् २०१७ मा अमेरिकाले डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिको रुपमा पायो। किम जोंग उनले नेतृत्व गरिरहेको उत्तर कोरियाले अमेरिकाको हरेक चेतावनीलाई वेवास्ता गर्दै लगातार ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरह्यो।

जो अरूको नानी पाएर देख्छन्

जो अरूको नानी पाएर देख्छन्

सोमबार, १७ पुष २०७४

स्याङ्जाका २२ वर्षीय सविन बोगटीका दुवै आँखाले जन्मजातै देख्दैनथे । तर उनका परिवारले उनको आँखाको यो अवथा उनी पाँच वर्ष पुगिसकेपछि मात्र पत्तो पाए ।

जो दीक्षित भए (फोटो फिचर)

जो दीक्षित भए (फोटो फिचर)

आइतबार, १६ पुष २०७४

त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित भएका छन्।

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

शनिबार, ०८ पुष २०७४

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।

‘निर्वाचनविरोधी जो भएपनि पक्राऊ गर’

‘निर्वाचनविरोधी जो भएपनि पक्राऊ गर’

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रधानमन्त्री शेर वहादुर देउवाले ‘निर्वाचनविरोधी काम गर्ने जो भए पनि पक्राउ गर्न’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिदै प्रधानमन्त्री देउवाले बम प्रहार र विस्फोटको घटनाले शान्तिसुरक्षाको अवस्थाबारे नकारात्मक सन्देश गइरहेकाले तत्काल सुरक्षाकर्मी परिचालन बढाएर वातावरण सुधार गर्न निर्देशन दिएका हुन् ।

जो भोट हाल्न पाउँदैनन्

जो भोट हाल्न पाउँदैनन्

सोमबार, ०४ मङि्सर २०७४

देश चुनावी रौनकमा छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न दलका नेता, कार्यकर्ता प्रचार–प्रसारमा छन् । देशमा निर्वाचन सम्पन्न गर्न आमनागरिककै अन्तिम भूमिका हुन्छ, उनीहरूले भोट दिएर नै प्रतिनिधि चुनिने हुन् । तर बाहिरी जिल्लाबाट राजधानी आएर विभिन्न पेसा, व्यवसाय गरेर बसेका कतिपय विभिन्न कारण मतदान गर्न जाने छैनन् ।

जो भएपनि वृद्ध उमेरकै !

जो भएपनि वृद्ध उमेरकै !

शनिबार, २५ कार्तिक २०७४

राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ ।

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

सोमबार, १६ असोज २०७४

‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।

जो जेठो, उही पुजारी

जो जेठो, उही पुजारी

सोमबार, १६ साउन २०७४

'जीवन माटो त रहेछ,' आफ्नो उर्जाशील समय माटोसँगै बिताएका उनी मुस्काउदै भन्छन्, 'आखिर सबैथोक माटोबाट आउने र माटैमा जाने त हो नी!'

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

सोमबार, १६ साउन २०७४

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

जो नेपालमा जन्मेर अन्तर्राष्ट्रिय ख्याती कमाए (भिडियो)

बुधबार, २५ फागुन २०७३

नेपालमा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने नेपालीको सूचि लामो छैन। त्यसमा पनि ग्ल्यामरकोको क्षेत्रमा त्यो सूचि अझ छोटो छ। बलिउडमा स्थापित मनीषा कोइरालादेखि नेपाली पहिरनलाई हलिउडमा देखाउन सक्रिय फेसन डिजाइनर प्रवल गुरुङसम्म सबैले नेपालीको प्रतिनिधित्व गर्छन्।

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

आइतबार, १५ फागुन २०७३

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

जो अँगालो मारेर लाखौँ कमाउँछन्

जो अँगालो मारेर लाखौँ कमाउँछन्

बिहिबार, २७ माघ २०७३

अँगालो मारेरै कसैले लाखौँ कमाइ गर्छ भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ ।  तर, अमेरिकी राज्य टेक्सासकी एउटी युवतीले अपरिचित मानिसहरूलाई अँगालो मारेर बर्सेनि लाखौँ डलर कमाउँदै आएकी छिन् ।

फिडेल क्यास्ट्रो जो सँधै रहस्यमा रहे, उनका दुर्लभ तस्बिर

फिडेल क्यास्ट्रो जो सँधै रहस्यमा रहे, उनका दुर्लभ तस्बिर

शनिबार, ११ मङि्सर २०७३

क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। उनी दोस्रो विश्व युद्ध पछि विश्वमा सबैको चासो र रहस्यका नेताको रुपमा रहे। विद्रोह मार्फत उनले १९५९ मा शक्ति हत्याएका थिए। क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए।

नपढेरै दक्ष दरिए जो

नपढेरै दक्ष दरिए जो

आइतबार, ०२ असोज २०७३

‘चिया क्षेत्रमा तपाईंको औपचारिक अध्ययन चाहिँ कति होला?' जिज्ञासा सुनेर उनी मुस्कुराए मात्रै। तर, छेउमा बसिरहेका वृद्ध सूर्य सुब्बाले हत्तपत्त ढाकिहाले, ‘चियामै लुटपुटिएको २ कोरी बर्ख नाघे होलान् बाबु।'

खेल सम्झेर जो चोट भुल्छन्

खेल सम्झेर जो चोट भुल्छन्

शुक्रबार, ०७ साउन २०७३

फुटबल नै जीवन, जीवन नै फुटबल– श्रीराम रञ्जितकारले आफ्नो फुटबलप्रेमलाई जीवनकै अभिन्न पक्ष नबनाइदिएका भए सायदै उनको परिचय परिवार र टोलभन्दा बाहिर टाढाटाढा फैलने थियो। जीवनको धेरैजसो समय यही खेलका लागि खर्चेका उनले यसैलाई आफ्नो परिचयको निविर्कल्प पक्ष मान्नु त्यसैले पनि अन्योन्याश्रित हुँदैन।

जो बनाउँछन् जिब्रो छेड्ने सियो

जो बनाउँछन् जिब्रो छेड्ने सियो

मङ्गलबार, २१ असार २०७३

नेपालमा केही पनि उत्पादन हुँदैन भन्नु परे र्‍यो भने नेपालमा सियो पनि बन्दैन। तर, भक्तपुर बोडेका धर्म नकर्मीले सियो बनाउन थालेको वर्षौं भइसक्यो। धर्म मात्र होइन, उनका हजुरबुबा तुईलाल पनि सियो बनाउँथे भने उनका बुवा देखालालले पनि सियो बनाए।

जो अाउँछ भत्काउँछ

जो अाउँछ भत्काउँछ

शनिबार, ०४ असार २०७३

काठमाडौं— वैशाख अन्तिम साता सुनधारा, रत्नपार्क, वीर अस्पताललगायत उपत्यकाका ३५ ठाउँमा सद्दे सडक खनेर आइल्यान्ड बनाउन सुरु भयो । तर, एक महिना नबित्दै ती आइल्यान्ड धमाधम भत्काउन थालिएको छ । यसबाट महानगरीय ट्राफिक महाशाखासँग समन्वय नगरी एसियाली विकास बैंकको सहयोगमा काठमाडौं दिगो सहरी यातायात आयोजनाले आइल्यान्ड बनाउन खर्चेको लाखौं रुपैयाँ बित्थामा खेर गयो।

जो निरन्तर दौडिरहेछन्

जो निरन्तर दौडिरहेछन्

बिहिबार, ०९ बैशाख २०७३

खेलकुद क्षेत्रमा सुनौलो पहिचान स्थापित भइसकेको नाम हो, वैकुण्ठ मानन्धर। नेपाली म्याराथनका महापुरुष भनेर चिनिने उनले सक्रिय खेलकुद जीवनबाट सन्न्यास

Ncell Footer Ad