कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

आइतबार, १७ कार्तिक २०७६

कर्तव्य ज्यान मुद्धामा खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका ४३ वर्षीय गोपाल राई जेल चलान भएका छन्। ...

भक्तपुरको बोडेमा अवैध यौनधन्दा चलाउने तीन जना जेल चलान

भक्तपुरको बोडेमा अवैध यौनधन्दा चलाउने तीन जना जेल चलान

शनिबार, ०२ कार्तिक २०७६

भक्तपुरको मध्यपुर थिमि बोडे सिन्टीटारमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई...

फरार अभियुक्त जेल चलान

फरार अभियुक्त जेल चलान

शुक्रबार, ०१ कार्तिक २०७६

बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले शुुक्रबार पक्राउ गरेको छ। ...

जबर्जस्ती करणी गर्ने अभियुक्त जेल चलान

जबर्जस्ती करणी गर्ने अभियुक्त जेल चलान

शुक्रबार, ०१ कार्तिक २०७६

२८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। २०७६ असोज ३ गते राति साढे...

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

बिहिबार, ३० असोज २०७६

२८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जवरजस्ती गर्ने उनीहरुलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भ्रष्टाचार गरेको आरोपमा पूर्वसांसदसँगै सिडिइ जेल चलान

भ्रष्टाचार गरेको आरोपमा पूर्वसांसदसँगै सिडिइ जेल चलान

मङ्गलबार, ०७ असोज २०७६

कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्।

वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

बिहिबार, १९ भदौ २०७६

अदालतबाट दोषी करार भएर फरार सूचीमा रहेका एक वडाध्यक्षले आत्मसमर्पण गरेका छन्। दुइ दिन कैद र २७ हजार १ सय ६८ रुपैंया जरिवानाको फैसला भएकोमा फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाशकुमार राउत बुधबार जिल्ला अदालत हाजीर भएर आत्मसमर्पण गरेका हुन्।

चोरी मुद्दाका दोषी जेल चलान

चोरी मुद्दाका दोषी जेल चलान

बुधबार, ०४ भदौ २०७६

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

सय केजी धान चोरी गर्ने जेल चलान

सय केजी धान चोरी गर्ने जेल चलान

मङ्गलबार, ०३ भदौ २०७६

सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।

हतियारसहित भागेका सैनिक जवानलाई दश वर्ष जेल

हतियारसहित भागेका सैनिक जवानलाई दश वर्ष जेल

शुक्रबार, १७ साउन २०७६

सैनिक अदालतले द्वन्द्वकालमा हतियारसहित भागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल चलानको सजाय सुनाएको छ।

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

मङ्गलबार, २४ असार २०७६

बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल  सजाय सुनाएको छ। ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले साेमबार ९ वर्षको जेल सजाय सुनाएको हो।

वैदेशिक रोजगारीमा ठगी गर्ने महिला जेल चलान

वैदेशिक रोजगारीमा ठगी गर्ने महिला जेल चलान

आइतबार, १५ असार २०७६

वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन्।

विप्लवका इञ्चार्जसहित चार जना पुर्पक्षका लागि जेल चलान

विप्लवका इञ्चार्जसहित चार जना पुर्पक्षका लागि जेल चलान

सोमबार, २३ बैशाख २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित चार जना जेल चलान भएका छन्।

बहुबिवाह गर्ने जाेडी कारागार चलान

बहुबिवाह गर्ने जाेडी कारागार चलान

मङ्गलबार, ०५ चैत २०७५

जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ। अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।

सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

सोमबार, २० फागुन २०७५

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो।

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

आइतबार, १८ कार्तिक २०७५

पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। कुटपिट मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार भएका शारदा नगरपालिका–४ का ३१ वर्षीय देवेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

शुक्रबार, ०९ कार्तिक २०७५

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन्।

भेडा चोर्दा जेल

भेडा चोर्दा जेल

शनिबार, ०९ भदौ २०७५

खोटाङमा भेडा चोरेर फरार भएका दुई युवा जेल चलान भएका छन्।

Ncell Footer Ad