प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत

शुक्रबार, १८ जेठ २०७५

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै...

टाई–ब्रेकरमा धरानको जीत

टाई–ब्रेकरमा धरानको जीत

सोमबार, १५ माघ २०७४

नेपाल त्रिभुवन आर्मी क्लबलाई टाई–ब्रेकरमा हराउँदै धरान फुटबल क्लबले आइतबार आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जारी सिजनमा...

इपिएलमा विराटनगरको दोस्रो जीत दर्ता

इपिएलमा विराटनगरको दोस्रो जीत दर्ता

बुधबार, ०५ पुष २०७४

पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा दोस्रो जीत दर्ता गर्न सफल भएको छ।

सन्त नेताको शानदार जीत

सन्त नेताको शानदार जीत

सोमबार, २५ मङि्सर २०७४

नेपाली कांग्रेसका केन्द्रि सदस्य प्रदिप गिरि सिरहाबाट विजयी भएका छन्। गान्धीवादी गिरी सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य...

नारायण खड्काको रोमाञ्चक जीत

नारायण खड्काको रोमाञ्चक जीत

सोमबार, २५ मङि्सर २०७४

नेपाली काँग्रेसका नेता नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालकी मञ्जुकुमारी चौधरीलाई मात्र ५४८ मतले पराजित गरे।

राजकिशोरको शानदार जीत

राजकिशोरको शानदार जीत

सोमबार, २५ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी(राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिरहाबाट विजयी भएका छन्। सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई तीन हजारबढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

अाेलीकाे शानदार जीत

अाेलीकाे शानदार जीत

आइतबार, २४ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट विजयी भएका छन्। झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी अाफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

शेरबहादुर देउवाको शानदार जीत

शेरबहादुर देउवाको शानदार जीत

आइतबार, २४ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनले २८ हजार ४४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ११५ मत पाए।

डा. बाबुराम भट्टराई जीत नजिक

डा. बाबुराम भट्टराई जीत नजिक

शनिबार, २३ मङि्सर २०७४

गोरखा क्षेत्र नंम्बर २ मा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन्।

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

शुक्रबार, ०८ मङि्सर २०७४

शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

शुक्रबार, ०१ मङि्सर २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।

माधव नेपालको गृह वडामा राजपाको जीत

माधव नेपालको गृह वडामा राजपाको जीत

बुधबार, ०४ असोज २०७४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ। नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन्।

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

सोमबार, २६ भदौ २०७४

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।

महिलाको जीत, सबैको जीत

महिलाको जीत, सबैको जीत

बिहिबार, १७ चैत २०७३

परिवर्तन रातारात हुँदैन तर महिला तथा बालिकाको सशक्तीकरणका लागि हामीसँग कुरेर बस्ने समय पनि छैन। सहकार्य र सामूहिक प्रयत्नमार्फत हामीले काम अहिले नै थाल्नुपर्छ।

महिलाको जीत, सबैको जीत

महिलाको जीत, सबैको जीत

बिहिबार, १७ चैत २०७३

परिवर्तन रातारात हुँदैन तर महिला तथा बालिकाको सशक्तीकरणका लागि हामीसँग कुरेर बस्ने समय पनि छैन। सहकार्य र सामूहिक प्रयत्नमार्फत हामीले काम अहिले नै थाल्नुपर्छ।

आर्सनलमाथि लिभरपुलको ४–३ को रोमाञ्जक जीत

आर्सनलमाथि लिभरपुलको ४–३ को रोमाञ्जक जीत

सोमबार, ३१ साउन २०७३

इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र लिभरपुलबीच भएको खेलमा कूल ७ गोल भएका छन्। आर्सनलको इमिरेट्स रंगशालामा भएको खेलमा लिभरपुलले घरेलु टोली आर्सनलमाथि ४–३ को रोमाञ्चक जीत हात पारेको छ।

लड्‌र्स मैदानमा नेपालको जीत

लड्‌र्स मैदानमा नेपालको जीत

मङ्गलबार, ०४ साउन २०७३

लन्डन— वेलायतको ऐतिहासिक क्रिकेट मैदान लड्‌र्समा विश्वचर्चित वेलायती क्लब एमसीसीसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेल हेर्न वेलायतका विभिन्न स्थानमा बसोबास गर्ने १० हजारभन्दा बढी नेपाली दर्शक ओइरिएका छन्।

Ncell Footer Ad