पुलिसले जित्यो नुवाकोट गोल्डकपको उपाधि

पुलिसले जित्यो नुवाकोट गोल्डकपको उपाधि

शनिबार, २६ जेठ २०७५

नेपाल पुलिस क्लबले प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। ...

रियल मड्रिडले जित्यो लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि

रियल मड्रिडले जित्यो लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि

आइतबार, १३ जेठ २०७५

स्पेनिस फुटबल क्लब रियाल मड्रिडले लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। ...

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

आइतबार, ०९ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार ग्राहक योजनामा रसिद नंं ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध...

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

सोमबार, २१ फागुन २०७४

चलचित्र ‘ द सेफ द वाटर सन् २०१८ को ओस्कार अवार्ड पाउन सफल भएको छ।सन् २०१८ को उत्कृष्ट फिल्मको सूचीमा...

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

शनिबार, ०५ फागुन २०७४

रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले  थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

शनिबार, २७ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

आइतबार, ०२ पुष २०७४

नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

मङ्गलबार, २७ भदौ २०७४

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।

माओवादीले ०६४ सालमा झुक्किएर चुनाव जित्यो: अध्यक्ष ओली

माओवादीले ०६४ सालमा झुक्किएर चुनाव जित्यो: अध्यक्ष ओली

आइतबार, १८ भदौ २०७४

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा मात्रै नभएर सातै प्रदेश र संघीय संसदमा पहिलो पार्टी बन्ने दाबि गरेका छन्।

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

मङ्गलबार, २३ जेठ २०७४

नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिकरुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको बताएका छन्।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

शुक्रबार, ०५ जेठ २०७४

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

विशाल मेमोरियल गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीले जित्यो

विशाल मेमोरियल गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीले जित्यो

शनिबार, १६ बैशाख २०७४

वीरगन्जमा वैशाख ९ देखि सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फूटबल’को उपाधि त्रिभुवन आर्मी कल्बले जितेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको खेलमा आर्मीले सिएमजी संकटाबिरुद्ध दुई–शून्यको नतिजासाथ उपाधि हात पारेको हो ।

पुलिसले जित्यो बूढासुब्बा गोल्डकप

पुलिसले जित्यो बूढासुब्बा गोल्डकप

आइतबार, १५ फागुन २०७३

सिएमजी संकटालाई सडन डेथमा हराउँदै  विभागीय टोली नेपाल पुलिस क्लबले १९औं बूढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाइब्रेकरमा पुगेको खेलले त्यहाँबाट पनि स्पष्ट नतिजा पाउन सकेन।

झापा गोल्डकपको उपाधि मनाङले जित्यो

झापा गोल्डकपको उपाधि मनाङले जित्यो

सोमबार, २४ माघ २०७३

झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।

प्रहरीले जित्यो उपाधि

प्रहरीले जित्यो उपाधि

शुक्रबार, ०८ पुष २०७३

नेपाल प्रहरी उमावि साँगाले आयोजना गरेको २४ औं आइजिपी कप फुटबलको उपाधि आयोजक प्रहरीकै पोल्टामा परेको छ। बिहीबार दिउँसो साँगास्थित प्रहरी स्कुलको खेल मैदानमा भएको फाइनलमा आयोजक प्रहरी स्कूलको 'ए' टीमले लिटिल एन्जेल्स स्कुललाई ४–० ले हराउँदै उपाधि कब्जा गरेको हो।

प्रतिस्पर्धी क्षमतामा भुटानले जित्यो नेपाललाई

प्रतिस्पर्धी क्षमतामा भुटानले जित्यो नेपाललाई

आइतबार, १६ असोज २०७३

राजनीतिक अस्थिरता, पूर्वाधारको अभाव, भ्रष्टाचार, असक्षम कर्मचारीतन्त्र तथा नीतिगत अस्थिरताका कारण व्यवसाय गर्ने वातावरण बिगँ्रदै गएकोले नेपालले आफनो प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको छ ।

ब्राजिलले जित्यो स्वर्ण

ब्राजिलले जित्यो स्वर्ण

आइतबार, ०५ भदौ २०७३

जर्मनीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक ब्राजिलले पुरुष फुटबलतर्फ स्वर्ण पदक हात पारेको छ। गएराति सम्पन्न फाइनलमा ब्राजिलले जर्मनीलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो युरोकपको उपाधि

फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो युरोकपको उपाधि

सोमबार, २७ असार २०७३

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

मङ्गलबार, ०७ असार २०७३

नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad