'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

आइतबार, ३१ असार २०७५

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग...

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार

बिहिबार, २४ जेठ २०७५

यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन्।

मेस्सीले रचे इतिहास, पाँचौं पटक जिते ‘गोल्डेन शु’ पुरस्कार

मेस्सीले रचे इतिहास, पाँचौं पटक जिते ‘गोल्डेन शु’ पुरस्कार

सोमबार, ०७ जेठ २०७५

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन्। बार्सिलोनाले स्पेनिस लिगअन्तर्गत आइतबार रातिको खेलमा रियल...

मिजारले जिते ‘विश्वसनीय समाचार हातहातमा उपहार’को तेश्राे स्कुटर

मिजारले जिते ‘विश्वसनीय समाचार हातहातमा उपहार’को तेश्राे स्कुटर

शुक्रबार, २१ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा गरिरहेको दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाकाे लक्की ड्रमा प्रकाश मिजार विजेता...

राई र गुरूङले जिते आइएमईको ‘आइफोन एक्स’

राई र गुरूङले जिते आइएमईको ‘आइफोन एक्स’

आइतबार, २० फागुन २०७४

‘आइएमई गरौं, आईफोन एक्स जितौं’ नारासाथ आइएमई लिमिटेडले सञ्चालनमा ल्याएको स्किमको अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीलाई लक्षित गरी गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो।

सरोजले जिते छमछमी

सरोजले जिते छमछमी

शनिबार, ०५ फागुन २०७४

हेटौडाका सरोज राना प्रजा डान्सिङ रियालिटी सो ‘रियो छमछमी सिजन थ्री’को विजेता बनेका छन् । सरोजले दुई लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । विजेता सरोजले ‘डाट्सन रेडी गो’ कार पुरस्कार पाएका छन् ।

एरियल ग्राहकले जिते वासिङ मेसिन

एरियल ग्राहकले जिते वासिङ मेसिन

बुधबार, ०२ फागुन २०७४

युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालि र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको सहकार्यमा सञ्चालित एक केजी एरियल किन्नुस् एलजी वासिङ मेसिन जित्ने मौका पाउनुस् नामको अफर अन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरिएको छ।

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

सोमबार, २९ माघ २०७४

नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजना संचालन गरेको छ।

नवलपरासीमा को को जिते? को को हारे?

नवलपरासीमा को को जिते? को को हारे?

सोमबार, २५ मङि्सर २०७४

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्‍याली निकालेका छन्।

वाम लहर चिर्दै कसरी जिते देउवाले?

वाम लहर चिर्दै कसरी जिते देउवाले?

आइतबार, २४ मङि्सर २०७४

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन एकतालाई चिर्दै राजनीतिक जीवनमा नयाँ जित दर्ता गरेका छन्। देशभरि वाम गठबन्धनको लहर चलिरहेको भए पनि डडेल्धुरामा भने बाम एकताले देउवालाई छुन सकेन। शुक्रबार राति ९:३० बजेपछि मतगणना शुरु भएदेखि नै अग्रता लिएका देउवाले अन्ततः प्रतिद्वन्द्वी बामगठबन्धनका खगराज भट्टलाई ६ हजार ९२९ मत अन्तरले पराजित गरे।  गराज भट्ट देउवासँग पराजित भएको यो तेस्रो पटक हो।

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

बिहिबार, १४ मङि्सर २०७४

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले चुनाव जिते देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोत बन्द हुने बताएका छन् । कम्युनिस्टहरु विदेशमा असफल भइसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ ।

‘सोज’ र ‘डेमोन्स् इन प्याराडाइज’ले जिते रामबहादुर ट्रफी

‘सोज’ र ‘डेमोन्स् इन प्याराडाइज’ले जिते रामबहादुर ट्रफी

सोमबार, २० कार्तिक २०७४

निर्देशक तुषार माधव र सर्भनिक कौरको ‘सोज : अ ब्यालेड अफ मालाडिज’ र जोडे रत्नमको ‘डेमोन्स् इन प्याराडाइज’ ले संयुक्त रुपमा उत्कृष्ट हुँदै फिल्म साउथ एसिया अन्तर्गत दुई हजार डलरको रामबहादुर ट्रफी जितेका छन् । आइतबार यलमाया केन्द्रमा आयोजित कार्यक्रममा भारतीय पत्रकार शशी कुमारले भारतको ‘सोज :अ ब्यालेड अफ मालाडिज’ र श्रीलंकाको ‘डेमोन्स इन प्याराडाइज’लाई संयुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

शनिबार, १८ कार्तिक २०७४

सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्।

मोक्तान र पूरी जोडीले जिते नाफिया कर्पोरेट ब्याडमिण्टनको उपाधि

मोक्तान र पूरी जोडीले जिते नाफिया कर्पोरेट ब्याडमिण्टनको उपाधि

बुधबार, ०४ असोज २०७४

दोस्रो नाफिया कर्पोरेट ब्याडमिण्टन प्रतियोगिताको उपाधि अरुण ओभरसिजका सन्तोष मोक्तान र हिमालयन ह्युमन रिर्सोस्का तुलसी पुरीले जितेका छन्।

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

बिहिबार, २९ भदौ २०७४

सिटी एक्स्प्रेस मनि ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको पहिलो साताको बिजेताहरु घोषणा भएका छन्। कम्पनीले इलेक्ट्रिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो। चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन्। त्यसैगरी ओपो फोन विजेताका रुपमा सुनिता तामाङ्ग छनोट भएकी छिन्।

तीन प्रदेशमा कुन पार्टीले कति तह जिते ? (सूची सहित)

तीन प्रदेशमा कुन पार्टीले कति तह जिते ? (सूची सहित)

शनिबार, ०६ जेठ २०७४

स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम सार्वजनिक हुँदा सम्म नेकपा एमालेले अग्रता कायम गरेको छ। संसदको ठूलो दल नेपाली कांग्रेसले एमालेलाई प्रतिस्पर्धाका साथ पछ्याइरहेको छ।

जस्ले जिते पनि मेरै जित : प्रधानमन्त्री दाहाल

जस्ले जिते पनि मेरै जित : प्रधानमन्त्री दाहाल

शुक्रबार, ०५ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव सम्पन्न भएका कारण राष्ट्रको जित भएकोे बताएका छन् । ‘चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो हार्याे त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । मतदानको दिनपछि त मैले टिभी नै हेर्न छाडेको छु’ शुक्रबार चितवन रामपुरमा कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने ।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

बिहिबार, ०४ जेठ २०७४

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

६ नम्बर प्रदेशमा मिश्रित परिणाम, कहाँ कसले जिते ?

६ नम्बर प्रदेशमा मिश्रित परिणाम, कहाँ कसले जिते ?

सोमबार, ०१ जेठ २०७४

६ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ। डोल्पा, कालिकोट र जुम्लाका चार गाउँपालिकाको सार्वजनिक मतपरिणाममध्ये माओवादी केन्द्र र एमालेले समान दुई क्षेत्रको अध्यक्षमा विजयी भएका छन्।

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

बिहिबार, २१ बैशाख २०७४

'बाहिर (अरू देश) महानगर कहाँ सुत्छ र, १८–२० घन्टा खुल्छ। हाम्रो महानगर राति ८ बजे नै सुनसान हुन्छ। यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घन्टा खुल्ने बनाउँछु। यो सहरलाई खुला र जीवन्त बनाउनुपर्छ।'

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

आइतबार, २९ फागुन २०७३

बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

सोमबार, १६ फागुन २०७३

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

शुक्रबार, १५ पुष २०७३

एपिएफका राजु राईले सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ६ स्वर्ण पदक जितेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु कभर्ड हलमा सकिएको प्रतियोगितामा राजुले उत्कृष्ट नतिजा निकालेपछि एपिएफले सर्वाधिक १० स्वर्ण पदक जित्यो।

कोकोले जिते नेफ्टा अवार्ड ? (फोटो फिचर)

कोकोले जिते नेफ्टा अवार्ड ? (फोटो फिचर)

शनिबार, ०९ पुष २०७३

पचास बर्ष अघि बनेको पहिलो नेपाली चलचित्र आमाले नेफ्टा स्वार्णीम अवार्ड प्राप्त गरेको छ। शुक्रबार नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले युएईमा आयोजना गरेको नवौं नेफ्टा अवार्डमा पहिलो नेपाली कथानक चलचित्र आमामा अभिनय गर्ने तीन आमाहरुलाई नेफ्टा स्वार्णीम अवार्डले सम्मान गरेको हो।

नेपाली युवाले जापानमा जिते १० लाख

नेपाली युवाले जापानमा जिते १० लाख

आइतबार, १९ मङि्सर २०७३

नेपाली युवा शरद राईले जापानमा भएको एउटा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।

राजकुमारले जिते मुस्ताङ रेस

राजकुमारले जिते मुस्ताङ रेस

शुक्रबार, १७ मङि्सर २०७३

राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसमा च्याम्पियन भएका छन्। मुस्ताङमा पहिलोपटक भएको साहसिक प्रतियोगिताको उपाधि जित्ने क्रममा राजकुमारले निर्धारित दुरी १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए। सात चरणमा गरी सकिएको प्रतियोगिताको दौड दुरी २ सय २० किलोमिटर राखिएको थियो।

ब्रुनाईलाई जिते नेपाल समूह विजेता

ब्रुनाईलाई जिते नेपाल समूह विजेता

मङ्गलबार, २३ कार्तिक २०७३

-विजय सुरुआत गर्न सकेको भए नेपाली टोली पहिलो खेलबाटै एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनल पुग्ने थियो। तर, नेपालले चाहेको नतिजा निस्केन।

नङसल र रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण

नङसल र रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण

शनिबार, ०६ कार्तिक २०७३

तामाङ दिदीभाइ नङसल र रत्नजितले पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्।

१२० वर्षीया बृद्धा वलीले भनिन्- मैले काललाई जितेँ

१२० वर्षीया बृद्धा वलीले भनिन्- मैले काललाई जितेँ

बिहिबार, ०४ कार्तिक २०७३

यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन्।। आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन्।

नयाँ मोडलहरुले जिते 'एन भोग' को उपाधि

नयाँ मोडलहरुले जिते 'एन भोग' को उपाधि

शनिबार, ०८ असोज २०७३

रितेशराज गुरुङ र रुबिना थापाले यस वर्षको 'एन भोग'को उपाधि जितेका छन्। शुक्रबार राजधानीको अन्नपूर्ण होटलमा आयोजित 'एन भोग' र्‍याम्प सो र मोडलिङ प्रतियोगितामा उनीहरुले 'एन भोग'को उपाधि जितेका हुन्।

वर्णवालले जिते उपाधि

वर्णवालले जिते उपाधि

आइतबार, ०२ असोज २०७३

मोफसलको ठूलो पुरस्कार राशिको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिर काठमाडौंका अर्जुन वर्णवालले जितेका छन्। उनले १ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी उचाले।

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

शुक्रबार, ०३ भदौ २०७३

रियो दि जेनेरियो— विश्वका तिब्र गतिका जमैकन धावक उसेन बोल्टले ओलम्पिकमा आफ्नो स्वर्ण संख्या ८ पुर्‍याएका छन्।

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

शुक्रबार, २८ साउन २०७३

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

एन्टिनो ग्रिजम्यानले जिते गोल्डेन बुट

एन्टिनो ग्रिजम्यानले जिते गोल्डेन बुट

सोमबार, २७ असार २०७३

फ्रान्सका स्ट्राइकर एन्टिनो ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट जितेका छन्। गए राति स्टाडे फ्रान्समा सम्पन्न पोर्चुगल विरुद्धको फाइनलमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनले उत्कृष्ट स्ट्राइकर हुदै गोल्डेन बुल जितेका हुन्।

Ncell Footer Ad