टी- २० सिरिज, हङकङमाथि नेपालको जित

टी- २० सिरिज, हङकङमाथि नेपालको जित

आइतबार, १९ असोज २०७६

नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए। आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै...

लिभरपुलको संघर्षपूर्ण जित

लिभरपुलको संघर्षपूर्ण जित

शुक्रबार, १७ असोज २०७६

च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुलले साल्जबर्गमाथि ४–३ को संघर्षपूर्ण जित हात पारेको दिन बुधबार स्पेनिस टोली बार्सिलोनाले उत्कृष्ट पुनरागमनमा इन्टर...

जिम्बाब्वेमाथि अफगानिस्तानको जित

जिम्बाब्वेमाथि अफगानिस्तानको जित

सोमबार, ३० भदौ २०७६

नाजिबुल्लाह जाद्रानको अर्धशतकप्रेरित अफगानिस्तानले शनिबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा जिम्बाब्वेमाथि २८ रनको जित हात पारेको छ। क्रिकोणत्मक शृंखलाको पहिलो खेलमा जिम्बाब्वेको...

एट्लेटिकोको जितमा मोराटा नायक

एट्लेटिकोको जितमा मोराटा नायक

मङ्गलबार, ०३ भदौ २०७६

अल्भारो मोराटाको हेड गोलप्रेरित एट्लेटिको मड्रिडले गेटाफेलाई हराउँदै यस सिजनको ला लिगामा विजयी सुरुआत गरेको छ । वान्डा मेट्रोपोलिटानो स्टेडियममा...

लाम्पार्डसँग टाढा भाग्दै जित

लाम्पार्डसँग टाढा भाग्दै जित

मङ्गलबार, ०३ भदौ २०७६

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डलाई इङ्लिस प्रिमियर लिगमा जितको पहिलो स्वाद चाख्नका लागि अझै केही समय कुर्नुपर्ने भएको छ। आइतबार भएको प्रिमियर लिग खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो। यसअघि गत साता चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले निराश भएको थियो भने बुधबार युएइफए सुपर कपमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ को नतिजा सुम्पिएको थियो।

नेपालको संघर्षपूर्ण जित

नेपालको संघर्षपूर्ण जित

शुक्रबार, ३१ साउन २०७६

दुई सेटमा पछि परे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्ताविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा संघर्षपूर्ण जित निकालेको छ।

नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

बिहिबार, ३० साउन २०७६

‘नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा यतिको प्रदर्शनले प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। अफगानिस्तानभन्दा अरू टोली अझै बलिया छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीले अझै मिहिनेत गर्नुपर्छ।’

अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाको सहज जित

मङ्गलबार, २१ साउन २०७६

अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलसमेत रहेको एसेसमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गरेको छ। ३ सय ९८ रनको लक्ष्यसहित पाँचौं तथा अन्तिम दिन ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनमा समेटिएपछि अस्ट्रेलियालाई नतिजा सुम्पियो।

पहिलो जितको खोजीमा अफगानिस्तान

पहिलो जितको खोजीमा अफगानिस्तान

सोमबार, ०९ असार २०७६

सम्पन्न सबै ६ खेलमा पराजित हुँदै अन्तिम चारको स्थान गुमाइसकेको अफगानिस्तालने आफ्नो सातौं खेल सोमबार बंगलादेशसँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ। उता वेस्ट इन्डिज र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीमाथि जित निकालेको बंगलादेश पनि अन्तिम चारमा स्थान बनाउन सुखद नतिजाको खोजीमा मैदान उत्रनेछ।

ब्राजिलको फराकिलो जित

ब्राजिलको फराकिलो जित

सोमबार, ०९ असार २०७६

शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलमाथि हाबी बन्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो। कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासेमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान एक गोल गरे।

मालिङ्गाको बलिङप्रेरित श्रीलंकाको रोमाञ्चक जित

मालिङ्गाको बलिङप्रेरित श्रीलंकाको रोमाञ्चक जित

शनिबार, ०७ असार २०७६

लासिथ मालिङ्गाको उत्कृष्ट बलिङप्रेरित श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई हराउँदै जारी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ। लिड्समा शुक्रबार भएको आफ्नो छैटौं खेलमा बलियो टोली इङ्ल्यान्डलाई २० रनले हराउँदै श्रीलंका जारी विश्वकपको अंकतालिकामा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यसअघि कमजोर टोली अफगानिस्तानविरुद्ध जित निकालेको श्रीलंका बलियो इङ्ल्यान्डविरुद्ध पनि सफलता कोर्न सफल भयो।

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

मङ्गलबार, ०३ असार २०७६

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तानको सामना गर्दा घरेलु टोली इङ्ल्यान्ड सहज जितका साथ शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक कदम अघि बढ्ने लक्ष्यमा हुनेछ ।

इक्वेडरमाथि उरुग्वेको सहज जित

इक्वेडरमाथि उरुग्वेको सहज जित

मङ्गलबार, ०३ असार २०७६

स्ट्राइकर लुइस स्वारेज र इडिसन काभानीको गोलप्रेरित उरुग्वेले सोमबार कोपा अमरिकामा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इक्वेडरमाथि ४–० को सहज जित हात पारेको छ ।

पाकिस्तानमाथि भारतको शानदार जित

पाकिस्तानमाथि भारतको शानदार जित

सोमबार, ०२ असार २०७६

चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ८९ रनले हराउँदै भारतले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।

जितको दबाबमा दुवै टोली

जितको दबाबमा दुवै टोली

सोमबार, ०२ असार २०७६

समान खेलबाट तालिकामा समान अंक जोडेका टोलीद्वय बंगलादेश र वेस्ट इन्डिज सोमबार आमनेसामने हुँदा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्। अघिल्लो चरणको यात्रालाई सहज बनाउन दुवै टोलीलाई दबाब पनि उत्तिकै छ। एक÷एक खेलमा वर्षाका कारण अंक बाँडेका दुवै टोलीले चार खेलबाट एक जित निकालेका छन् भने दुई खेलमा नतिजा सुम्पिएका छन्। यद्यपि ६ खेल बाँकी रहँदा दुवै टोलीलाई अघिल्लो चरण प्रवेश गर्नका लागि कम्तीमा चार खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।

आयोजकको दोस्रो जित

आयोजकको दोस्रो जित

शुक्रबार, ३१ जेठ २०७६

फ्रान्समा जारी महिला विश्वकप फुटबलअन्तर्गत बुधबार भएको खेलमा आयोजकले पाहुना टोली नर्वेलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

न्युजिल्यान्डको लगातार दोस्रो जित

न्युजिल्यान्डको लगातार दोस्रो जित

शुक्रबार, २४ जेठ २०७६

बंगलादेशको यादगार जितलाई रोक्ने क्रममा न्युजिल्यान्डले बुधबार इङ्ल्यान्डको ओभलमा सम्पन्न खेलमा दुई विकेटको साँघुरो विजय आत्मसात् गरेको छ। साबिकको उपविजेता न्युजिल्यान्डले आठ विकेटको क्षतिमा २ सय ४५ रनको मध्यम लक्ष्य १७ बल अगावै पूरा गर्दै विश्वकपमा लगातार दोस्रो जित आत्मसात् गरेको हो। यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको फरालिको जित निकालेको थियो। मध्यम लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका रोस टेलरले सर्वाधिक ८२ रनको योगदान दिए। यद्यपि, जितनजिक पुग्दा न्युजिल्यान्डले निकै संघर्ष गर्नुपरेको थियो।

टेस्ट खेलाडीलाई एकदिवसीय जिम्मेवारी

टेस्ट खेलाडीलाई एकदिवसीय जिम्मेवारी

आइतबार, १२ जेठ २०७६

१९९६ को विश्वविजेता श्रीलंकाले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पनि २०१७ पछि खेलिएका एकदिवसीय क्रिकेटमध्ये एक तिहाइ खेलको नतिजा गुमाएको छ।

पुलिसलाई पाथीभरा भलिबल उपाधि

पुलिसलाई पाथीभरा भलिबल उपाधि

शुक्रबार, २७ बैशाख २०७६

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साबिक विजेता नेपाल प्रहरीको टोलीले तेस्रो राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुपार्टीमा बिहीबार सम्पन फाइनलमा प्रहरीले आर्मीको टोलीमाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैयाँ पाएको छ।

थ्री स्टार तेस्रो स्थानमा

थ्री स्टार तेस्रो स्थानमा

सोमबार, २३ पुष २०७५

उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टारले आइतबार हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै तेस्रो स्थान पक्का गरेको छ।

नेपालको लगातार पाँचौं जित, चीन १० विकेटले पराजित

नेपालको लगातार पाँचौं जित, चीन १० विकेटले पराजित

बुधबार, २४ असोज २०७५

चीनलाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ।

जित

जित

शनिबार, ०६ असोज २०७५

म घरको आँगनमा मुडामाथि बसेर घोत्लिरहेको थिएँ । दिमागमा विचारका आरोह–अवरोहहरू छुटिरहेका थिए ।

स्टोक्सले खोसे भारतको जित

स्टोक्सले खोसे भारतको जित

आइतबार, २० साउन २०७५

बेन स्टोक्सले भारतका कप्तान विराट कोहलीसहित महत्वपूर्ण तीन विकेट लिएपछि शनिबार इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको विजय हासिल गरेको छ । जितसँगै पाँच खेलको टेस्ट शृंखलामा १–० ले अग्रता लिएको छ।

पहिलो जित निकाल्ने लक्ष्य

पहिलो जित निकाल्ने लक्ष्य

शुक्रबार, १८ साउन २०७५

मध्यक्रमका ब्यट्सम्यानले टिठलाग्दो प्रदर्शन गरेपछि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल गुमाएको नेपालले शुक्रबार शृंखला बराबरीका साथै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकाल्न खेल्नेछ।

राष्ट्रपति र विपक्षी दुवै जित हुनेमा विश्वस्त

राष्ट्रपति र विपक्षी दुवै जित हुनेमा विश्वस्त

बुधबार, १६ साउन २०७५

रोबर्ट मुगावेको लगभग चार दशक लामो शासन अन्त्य भएपछि पहिलो पटक भएको निर्वाचनमा आफ्नो जित निस्कनेमा जिम्बाब्वेका राष्ट्रपति एमर्सन नंगाग्वा र उनका मुख्य प्रतिस्पर्धी नेल्सन चामिसा दुवै ढुक्क देखिएका छन्।

त्रिभुवन आर्मीकाे लगातार तेस्राे जित

त्रिभुवन आर्मीकाे लगातार तेस्राे जित

आइतबार, १३ साउन २०७५

त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हासिल गरेको छ । आइतवारकाे खेलमा रौतहटलाई ३ – १ गोल अन्तरले हराएर आर्मीले लगातार तेस्रो जित हात पारेको हो।

ओजिलको कप्तानीमा आर्सनलको प्रभावशाली जित

ओजिलको कप्तानीमा आर्सनलको प्रभावशाली जित

आइतबार, १३ साउन २०७५

आर्सनलले सिजनपूर्वको अभ्यास खेलअन्तर्गत इन्टनेसनल च्याम्पियन्स कपमा पहिलो जित हात पार्दा शनिबार पेरिस सेन्ट जर्मन (पिएसजी) माथि ५–१ को प्रभावशाली जित दर्ता गर्दै सिंगापुर भ्रमणको सुखद अन्त्य गरेको छ।

पुनरागमनमा लिभरपुलको जित

पुनरागमनमा लिभरपुलको जित

शुक्रबार, ११ साउन २०७५

मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले बुधबार एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीमाथि २–१ को विजय हासिल गरेको छ।

नेपालको फराकिलो जित

नेपालको फराकिलो जित

शुक्रबार, ११ साउन २०७५

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अन्तिम अभ्यास खेलमा इस्ट लन्डन शार्कलाई १ सय ३४ रनले पराजित गरेको छ।

उद्धार गरिएका १२ जनाप्रति फ्रान्सको जित समर्पित

उद्धार गरिएका १२ जनाप्रति फ्रान्सको जित समर्पित

बुधबार, २७ असार २०७५

फ्रान्सका चर्चित फुटबल खेलाडी पौल पोग्बाले बेल्जियम विरुद्धको जित गुफाबाट उद्धार गरिएका थाइल्याण्डका १२ जनाप्रति समर्पित गरेको बताएका छन्।

‘गण्डकी’ नाममा नै सबैको जित

‘गण्डकी’ नाममा नै सबैको जित

बिहिबार, २१ असार २०७५

गण्डकी नामले सबै जातजाती, भाषा, धर्म, संस्कृति, भुगोलको अपनत्व हुने प्रदेशसभामा बोल्ने सांसदहरुले प्रतिक्रिया दिएका छन्। बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रदेश ४ को नामबारेको छलफलमा भाग लिने सांसदहरुले प्रदेशलाई समृद्ध बनाउन गण्डकी नाम सर्वसम्मत हुने बताए।

सहकर्मीलाई जित समर्पित

सहकर्मीलाई जित समर्पित

बिहिबार, २१ असार २०७५

क्रोएसियाका गोलकिपर डानियल सुबासिचले दश वर्षअघि मृत्यु भएका पूर्वसहकर्मी हरभोजे कुस्टिचको तस्बिर अंकित जर्सी लगाएर सम्मान गरेका छन्।

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

शुक्रबार, १५ असार २०७५

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।

पेरुको सान्त्वना जित

पेरुको सान्त्वना जित

मङ्गलबार, १२ असार २०७५

पेरुले विश्वकप प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै विश्वकप यात्राको सुःखद अन्त्य गरेको छ।

स्पेनविरुद्ध मोरक्को, नकअाउट चरणका लागि स्पेनलार्इ जित अावश्यक

स्पेनविरुद्ध मोरक्को, नकअाउट चरणका लागि स्पेनलार्इ जित अावश्यक

सोमबार, ११ असार २०७५

विश्वकप फुटबल २०१८ मा पोर्चुगलकै समूहमा मोरक्कोले समूहका दुवै खेल गुमाइसेको छ र विपक्षी पोस्टमा कुनै गोल गर्न सकेको छैन । तर यसको अर्थ उत्तर अमेरिकी प्रतिद्वन्द्वीको चुनौती स्पेनका लागि सहज छ भन्ने होइन।

साउदीकाे सान्त्वना जित

साउदीकाे सान्त्वना जित

सोमबार, ११ असार २०७५

विश्वकप फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा साउदी अरेबीयाले सान्त्वना जित हात पारेको छ।

विश्वकप फुटबल :  जर्मनीलाई जित आवश्यक

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

शनिबार, ०९ असार २०७५

विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्र्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

शुक्रबार, ०८ असार २०७५

विश्वकपमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसक्ने थोरै टोलीमध्ये एक नाइजेरिया हो भने अनुमान गरेभन्दा उत्कृष्ट प्रदर्शन गर्ने थोरै टोलीमध्ये एकका रूपमा आइसल्यान्ड स्थापित भएको छ।

काेस्टाकाे गाेलमा स्पेनकाे पहिलाे जित (फाेटाे फिचर)

काेस्टाकाे गाेलमा स्पेनकाे पहिलाे जित (फाेटाे फिचर)

बिहिबार, ०७ असार २०७५

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

विश्वकप फुटबल :  चार राष्ट्रकै लागि जित निर्विकल्प

विश्वकप फुटबल : चार राष्ट्रकै लागि जित निर्विकल्प

बुधबार, ०६ असार २०७५

अन्तिम समयमा प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि रूस विश्वकपमा स्पेनिस टोलीमा त्यसको प्रभाव पर्ने सर्वत्र अनुमान थियो।

पाेल्याण्डकाे गल्तीमा सेनेगलकाे जित (फाेटाे फिचर)

पाेल्याण्डकाे गल्तीमा सेनेगलकाे जित (फाेटाे फिचर)

मङ्गलबार, ०५ असार २०७५

पाेल्याण्डले गरेका गल्तीकाे फार्इदा उठाउदै सेनेगल अाफ्नाे पहिलाे खेलमा विजयी भएकाे छ।

इजिप्टलाई जित निर्विकल्प

इजिप्टलाई जित निर्विकल्प

मङ्गलबार, ०५ असार २०७५

स्ट्राइकर मोहम्मद सालाहको आगमनले हौसिएको इजिप्टलाई विश्वकपको अन्तिम १६ मा स्थान पक्का गर्न मंगलबार आयोजक रूसविरुद्धको खेलमा जित निर्विकल्प छ।

लुकाकुकाे उत्कृष्ट प्रदर्शनमा बेल्जियमकाे जित (फाेटाे फिचर)

लुकाकुकाे उत्कृष्ट प्रदर्शनमा बेल्जियमकाे जित (फाेटाे फिचर)

सोमबार, ०४ असार २०७५

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

शनिबार, ०२ असार २०७५

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

दाबेदार फ्रान्सलाई जित निर्विकल्प

दाबेदार फ्रान्सलाई जित निर्विकल्प

शनिबार, ०२ असार २०७५

व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्ननसकेको दुई दशक पूरा भएको छ।

इङल्यान्डमाथि स्कटल्यान्डको जित

इङल्यान्डमाथि स्कटल्यान्डको जित

मङ्गलबार, २९ जेठ २०७५

क्यलुम म्याकलियोडको शतकप्रेरित स्कटल्यान्डले आइतबार एकमात्र एक दिवसीय खेलमा इङल्यान्डमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

आइतबार, २७ जेठ २०७५

आइतबार तीन पटकसम्म बैठक बसेपछि प्रदेशसभाले प्रदेश कर तथा गैरकर राजस्व संकलन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक छलफलको लागि पारित गरेको छ। प्रदेशभामा दोश्रो पटक सदन अवरुद्ध भएतापनि सत्तापक्षले पेलेरै विधेयकहरु छलफलको लागि पारित गरेको यो पहिलो घटना हो।

एपिएफको लगातार दोस्रो जित

एपिएफको लगातार दोस्रो जित

बुधबार, २३ जेठ २०७५

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित एपिएफ चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियसिपको शीर्ष स्थानमा कायमै रहेको छ।

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

आइतबार, २० जेठ २०७५

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

शनिबार, १९ जेठ २०७५

विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ।

Ncell Footer Ad