नौबिसे–नागढुंगाको जाम हट्यो, कलंकी–नागढुंगा खण्डमा कालोपत्रे धमाधम

नौबिसे–नागढुंगाको जाम हट्यो, कलंकी–नागढुंगा खण्डमा कालोपत्रे धमाधम

शनिबार, ०२ कार्तिक २०७६

सडक जीर्ण बनेको, मर्मत पनि गर्नुपर्ने भएको र विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्पक स्वीकार गरिदिन सडक विभागले अनुरोध गरेको...

नौबिसे-नागढुंगा सडकमा ठूला र मालबाहक सवारी रोक, जाम हट्यो

नौबिसे-नागढुंगा सडकमा ठूला र मालबाहक सवारी रोक, जाम हट्यो

आइतबार, १२ असोज २०७६

ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नौबिसे–नागढुङ्गा सडक खण्डमा सवारी आवागमन सहज भएको छ। दुई दिन अघिसम्म सवारी चापले...

‘नागढुङ्गामा अब जाम हुन्न’– ट्राफिक प्रहरी

‘नागढुङ्गामा अब जाम हुन्न’– ट्राफिक प्रहरी

आइतबार, १२ असोज २०७६

ही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए। २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु...

१२ घण्टा जाममा परेपछि बाटोमै बिरामीको मृत्यु

१२ घण्टा जाममा परेपछि बाटोमै बिरामीको मृत्यु

शुक्रबार, १० असोज २०७६

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए। आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो। ...

कालोपत्रेले जामैजाम

कालोपत्रेले जामैजाम

बुधबार, ०८ असोज २०७६

‘झन्डै ५ घण्टा जाममा बसेपछि थाहा पो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति विरामी छन्, कसैका अति जरुरी काम होलान्। कोहि अर्को यात्रामा जानू होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला?’

जामको मौका छोपेर यात्रु ठग्नेको लर्को

जामको मौका छोपेर यात्रु ठग्नेको लर्को

सोमबार, १६ असार २०७६

वर्षा सुरु भएसँगै पृथ्वी राजमार्गको यात्रा पनि कठिन हुन थालेको छ। पानी पर्नासाथ पहिरो, लेदो बग्ने समस्याले काम विशेषले यात्रामा हिँडेकाहरू समयमा गन्तव्यमा पुग्न पाउँदैनन्, घण्टौं जाम खेपेर आजित बन्नुपर्छ। एकातिर बालुवासहितको लेदो सडकमा थुप्रिँदा गन्तव्यमा हिँडेकाहरू घण्टौं जाममा बस्नुपर्छ भने अर्कोतिर लामो जामको मौका छोपेर यात्रुहरूलाई ठग्नेहरूको लर्को लाग्ने गरेकोे छ ।

१२ लाख सवारी चल्ने काठमाडौंमा कहाँ कहाँ खोलियो कोरिडोर-अण्डरपास ?

१२ लाख सवारी चल्ने काठमाडौंमा कहाँ कहाँ खोलियो कोरिडोर-अण्डरपास ?

आइतबार, १५ असार २०७६

केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो। उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे।

प्रधानमन्त्री ओलीकाे सवारीका कारण यातायात प्रभावित

प्रधानमन्त्री ओलीकाे सवारीका कारण यातायात प्रभावित

शनिबार, २५ जेठ २०७६

युराेप भ्रमणका तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सवारीका कारण अहिले उपत्यकाका सडकका केही रूटमा यातायात प्रभावित भएकाे छ।

भीआइपी उड्दा पनि सास्ती, गुड्दा पनि सास्ती

भीआइपी उड्दा पनि सास्ती, गुड्दा पनि सास्ती

बिहिबार, २६ बैशाख २०७६

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ ब्यक्तिहरु सडकमा निस्कनै हुँदैन। घण्टौं सडक जाम, सवारी आवागमन ठप्प। सर्वसाधारणलाई सडकमा घण्टौं जाममा पारेर भीआइपीहरु अगुवा पछुवा गाडीसहित हुइकिन्छन्। यो समस्या आज वा केही दिनदेखिको होइन।

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

सोमबार, २३ बैशाख २०७६

कोटेश्वर चोक नजिकै भेटिएको बम डिस्पोज गरिएको छ। सोमबार भेटिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

बेहाल सातदोबाटो–गोदावरी सडक

बेहाल सातदोबाटो–गोदावरी सडक

शुक्रबार, १३ बैशाख २०७६

सडकभरी खाल्डा छन्। दोहोर लेनमा सवारीको लाम छ। सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ।

सडक विस्तारको उपहार: धुलो र हिलो

सडक विस्तारको उपहार: धुलो र हिलो

सोमबार, १८ चैत २०७५

धेरैले सोच्लान् सडक फराकिलो भएपछि सुविधा हुन्छ र खुसी आउँछ। तर, भक्तपुरमा भने ठ्याक्कै उल्टो भएको छ। पहिला बाटो फराकिलो नभएको बेलामा बाटो साँघुरो भएर अलिअलि मात्र जाम हुने समस्या थियो। अहिले त दिनदिनैको ‘धुलोको बाढी’ले स्थानीय हैरान भएका छन्।

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

आइतबार, ०१ पुष २०७५

काठमाडौं महानगरपालिकाले आजबाट उपत्यकामा 'पिक एण्ड ड्रप' लागु गरेको छ। यो सँगै सार्वजनिक सवारी साधानले आजबाट टुँडिखेल वरिपरि यात्रु पर्खेर बस्न पाउने छैनन्। पिक एण्ड ड्रप योजनाले उपत्यकामा ट्राफिक जाम कम गराउने महानगरले विश्वास लिएको छ।

सुन्धारा, रत्नपार्कमा कस्तो जाम !

सुन्धारा, रत्नपार्कमा कस्तो जाम !

सोमबार, १९ कार्तिक २०७५

काठमाडौंमा आइतबार दिउँसो भएको ट्राफिक जामले सर्वसाधारण पीडित बनेका छन्। सवारी साधानको व्यवस्थापन मात्र नभएर मानिसहरुको भिड पनि अत्याधिक हुँदा आवागमन अस्तव्यस्त बन्यो।

पार गर्न ९ घन्टा

पार गर्न ९ घन्टा

बिहिबार, १८ असोज २०७५

दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो।

धार्के–सीतापाइला खण्ड विकल्प

धार्के–सीतापाइला खण्ड विकल्प

सोमबार, १५ असोज २०७५

नौबिसे–नागढुंगा सडकमा हुने सवारीसाधनको चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ।

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

सोमबार, १८ भदौ २०७५

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ

बुधबार, १३ असार २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन्।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

शुक्रबार, २५ जेठ २०७५

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा देश भरिका क्याम्पस अगाडि एक घन्टा चक्का जाम गरेको छ।

अब कलंकीमा जाम झेल्नु पर्दैन (भिडियो)

शनिबार, १२ जेठ २०७५

कलंकीको जाम नझेल्ने तपाई हामी मध्ये कमै होउँला। उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक कलंकी पनि हो। उपत्यका भित्रिने र बाहिरिने सवारीको चापमा कलंकीमा प्राय जाम हुन्छ।

‘कोक खाम रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा

‘कोक खाम रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा

बिहिबार, १३ बैशाख २०७५

कोकाकोला नेपालले संचालन गरेको सबैभन्दा ठुलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम रसिया जाम’ अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताको छनोट भएको छ। उनीहरु सबैले सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने गरी रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्न पाउनेछन्।

पुल प्रयोग गरे हट्छ जाम

पुल प्रयोग गरे हट्छ जाम

सोमबार, ०७ फागुन २०७४

कार्यालय लाग्ने र छुट्ने बेला कोटेश्वर–जडीबुटी क्षेत्रमा गाडी चलाउने जोसुकैले धेरैबेर ट्राफिक जाममा बस्नुपर्छ ।भक्तपुरबाट कोटेश्वरतर्फ आउने र कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले जडीबुटी चोकमा केहीबेर नरोकीकन बाटो छिचोल्नै पाउँदैनन् ।

‘प्रदेशको राजधानी’ माग्दै वीरगन्जमा चक्का जाम

‘प्रदेशको राजधानी’ माग्दै वीरगन्जमा चक्का जाम

आइतबार, २३ पुष २०७४

प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत शनिबार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ । यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिबार चक्काजाम थपिएको आन्दोलनका अगुवा श्याम पटेलले बताए ।

उफ !  कस्ताे जाम र धूलाे (फाेटाे फिचर)

उफ ! कस्ताे जाम र धूलाे (फाेटाे फिचर)

बुधबार, ०५ पुष २०७४

बाटो बिस्तार र निर्माणको काम तोकिएको समयमा नसकिदाँ राजधानीबासी हरेक दिन धुलो र जामको मारमा परेका छन् । थानकोट हुँदै राजधानी छिर्ने र बाहिरिने सवारी साधनको जाम र धुलोको व्यवस्थापन गर्न नसक्दा यात्रुहरुले सास्ती भोगिरहेका छन् ।

झोलुंगे पुलमा पनि घण्टौं जाम

झोलुंगे पुलमा पनि घण्टौं जाम

आइतबार, २२ साउन २०७४

हलेसी दर्शन गर्न आउने दर्शनार्थी खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीको झोलुंगे पुल तर्नेक्रममा घण्टौं पालो कुर्न बाध्य बनेका छन् । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले जोड्ने पुल जिर्ण भएको र धेरै भार नथेग्ने भएका कारण साउनभर मनाइने बोलबमका अवसरमा हलेसी दर्शन गर्न आउने र घर फर्कनेक्रममा दर्शनार्थी पुलमा २÷३ घण्टासम्म पालो कुर्न बाध्य भएका हुन् । मोटरबाइकसहित हलेसी आएका भारत र नेपालका बोलबमका दर्शनार्थी झोलुंगे पुलमा ३ घण्टासम्म जाममा पर्ने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

उफ ! कलंकीको जाम

उफ ! कलंकीको जाम

शनिबार, २७ जेठ २०७४

राजधानीको पुरानो बसपार्कमा थानकोट रुटमा चल्ने ३/४ वटा मिनी बस लाममा छन्। सहचालक थानकोट, थानकोट... भन्दै चिच्याइरहेका छन्। बा३ख ३११५ बसमा दुई महिला चढे। एकपछि अर्को गर्दै बसको सिट भरियो। बिहान १०:४५ बजे बस गन्तव्यतर्फ लाग्यो। सुन्धारामा दुई यात्रु चढे भने त्रिपुरेश्वरमा एक ओर्लिए।

‘जाम जोन’ बन्दै जगाती

‘जाम जोन’ बन्दै जगाती

आइतबार, १७ बैशाख २०७४

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती क्षेत्र ‘जाम जोन’ बनेको  छ । जिल्लाभरमा सबैभन्दा बढी जाम हुने क्षेत्रको रुपमा यो ठाउँ परिचित हुन थालेको छ ।

उफ! कस्तो जाम (भिडियो)

शुक्रबार, ०८ बैशाख २०७४

काठमाडौं उपत्यकामा सवारी साधन चढ्नेका धेरै समस्या छन्। सबैभन्दा ठूलो समस्या हो— जाम। काठमाडौं उपत्यकामा दैनिक झन्डै १० लाख सवारी साधन गुड्छन्। यी सवारी साधनको ट्राफिक व्यवस्थापन भने झन्डै १ हजार कर्मचारीले गर्दै आएका छन्।

सगरमाथामा ट्राफिक जाम

सगरमाथामा ट्राफिक जाम

आइतबार, ०३ बैशाख २०७४

सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ।

काठमाडौंको आकाशमा ट्राफिक जाम, यात्रुलाई सास्ती

काठमाडौंको आकाशमा ट्राफिक जाम, यात्रुलाई सास्ती

आइतबार, ०३ बैशाख २०७४

काठमाडौंको आकाशमा ट्राफिक जाम, खराब मौसमले हवाई उडान रद्द र समय हेरफेर हुँदा सयौं यात्रु समस्यामा परेका छन्। हङकङबाट आएका अली गुरुङले काठमाडौं–पोखरा उडानका लागि शुक्रबार दिउँसो २:१० बजेका लागि बुद्ध एयरको टिकट लिएका थिए।

कहिले हट्ला माइतीघर-थापाथली ट्राफिक जाम?

कहिले हट्ला माइतीघर-थापाथली ट्राफिक जाम?

मङ्गलबार, २१ मङि्सर २०७३

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्यामध्ये प्रमुख हो सडकमा ट्राफिक जाम। ट्राफिक जामबाट सबैभन्दा बढी सास्ती दैनिक खेप्नुपर्छ विद्यार्थी, कर्मचारी र सर्वसाधारणले। राजधानीको सबैभन्दा बढी जाम हुने सडकखण्डमा पर्छ माइतीघर–थापाथली र त्रिपुरेश्वर–टेकु–थापाथली।

विमानको ट्वाइलेट जाम भएपछि...

विमानको ट्वाइलेट जाम भएपछि...

आइतबार, ०५ मङि्सर २०७३

उडिरहेको विमानभित्रको ट्वाइलेट जाम भएपछि बीचबाटोमै विमान आकस्मिक अवतरण गरेको छ। क्यानडाको टोरन्टोबाट लाहोरका लागि उडेको पाकिस्तान एयरलाइन्सको फ्लाइट पीके ७९८ ट्वाइलेट समस्याका कारण म्याचेस्टर डाइभर्ट भएको हो।

मुग्लिन नारायणगढ सडक खण्डमा १८ किलोमिटर सवारी जाम

मुग्लिन नारायणगढ सडक खण्डमा १८ किलोमिटर सवारी जाम

बिहिबार, २० असोज २०७३

नारायणगढबाट मुग्लिन जाँदै गरेका सवारी साधनको लगभग १८ किलो मिटर लाइन लागेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ। मुग्लिनदेखि कुरिनघाट तर्फ पनि नौ किलो मिटर लाइन छ। त्यसैले आज यातायात निकै असहज हुने आयोजनाले जानकारी दिएको छ। नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खासै नगए पनि छवटा ठूला गाडी बिग्रेर बसेका छन्।

ट्राफिक जाम कम गर्ने उपाय

ट्राफिक जाम कम गर्ने उपाय

बुधबार, ०८ भदौ २०७३

ट्राफिक जामको समस्याले अहिले विश्वभर नै विकराल रूप लिइरहेको छ । विकासोन्मुख मात्र नभएर विकसित मुलुकका बासिन्दा पनि ट्राफिक जामका कारण आजित भइरहेका छन्।

मुग्लिनको पहिरोले उपत्यकासम्मै जाम

मुग्लिनको पहिरोले उपत्यकासम्मै जाम

बुधबार, १९ साउन २०७३

काठमाडौं-दैनिकजसो जाने पहिरोका कारण मुग्लिन–नारायणगढ राजमार्गखण्डमा रोकिने सवारीसाधन एकैपटक छुट्दा पृथ्वी राजमार्गदेखि राजधानीसम्मै जाम हुने गरेको छ।

यो जाम हट्दैन

यो जाम हट्दैन

सोमबार, १३ असार २०७३

काठमाडौँ उपत्यकाको भूगोल वरिपरिको जलवायु सबैका लागि अनुकूल देखिन्छ। प्रदूषण सूचकांकमा संसारमै तेस्रो स्थानमा रहे पनि काठमाडौँ उपत्यकालाई कर्मथलो बनाउने अतिरिक्त मोह सबैमा कायमै छ। त्यसो त अवसर, पहुँच, पहिचान र समृद्धिमा समान स्वामित्व सबैका लागि ग्राह्य विषय हुन्।

छाडा चौपायाले सडक जाम

छाडा चौपायाले सडक जाम

मङ्गलबार, ०७ असार २०७३

सवारी दुर्घटना र ट्राफिक अस्तव्यस्त रोक्न विस्तार भएको चारलेन सडक खण्डको कोहलपुर क्षेत्रमा छाडा चौपायको बिगबिगी बढेको छ। चारलेन सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र डिभाइडरमा चरनले दुर्घटना र जाम बढाएको छ। सडक चौडा भए पनि कोहलपुर नगरका चारलेन सडकमा छाडा साढेको राज बढिरहेको छ।

Ncell Footer Ad