जलविद्युतलाई आइपिओमा अंकुश

जलविद्युतलाई आइपिओमा अंकुश

शुक्रबार, २७ भदौ २०७६

जलविद्युत् आयोजनाका सस्थापक सेयरधनीले जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु नभएसम्म २५ प्रतिशतभन्दा धेरै सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

दूधकोशी जलविद्युत आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

दूधकोशी जलविद्युत आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

आइतबार, २२ भदौ २०७६

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशय युक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी...

जलविद्युतमा निजी क्षेत्रको लगानी बढ्यो

जलविद्युतमा निजी क्षेत्रको लगानी बढ्यो

आइतबार, १५ भदौ २०७६

निजी क्षेत्रले गत आर्थिक वर्षसम्म ८३ वटा जलविद्युत् आयोजनाबाट ५६० मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले...

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

बुधबार, १८ असार २०७६

उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन...

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

शुक्रबार, २० बैशाख २०७६

नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन्। सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत आयात गर्ने विषयलाई नीतिगत रुपमा नै समावेश गरेकाले निजी क्षेत्र गर्न तयार देखिएको हो।

उत्तरगंगा प्रदेश र स्थानीय तहको लगानीमा बनाउनु पर्छ : मुख्यमन्त्री गुरुङ

उत्तरगंगा प्रदेश र स्थानीय तहको लगानीमा बनाउनु पर्छ : मुख्यमन्त्री गुरुङ

बुधबार, १३ चैत २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकार र स्थानीय तहको सहलगानीमा निर्माण गर्नका लागि माग गरिएको बताएका छन्। पार्टी कार्यक्रमको शिलशिलामा बागलुङमा आएका मुख्यमन्त्री गुरुङले स्थानीय तह र प्रदेशको समृद्धिका लागि विद्युत आयोजनाहरु सञ्चालनको अनुमति दिनुपर्ने बताए।

माथिल्लो तामाकोशी मंसिरदेखि सञ्चालनमा आउने

माथिल्लो तामाकोशी मंसिरदेखि सञ्चालनमा आउने

शनिबार, ०९ चैत २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए। मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए।

जलविद्युत्मा जनताको लगानीका लागि विशेष कानुन

जलविद्युत्मा जनताको लगानीका लागि विशेष कानुन

सोमबार, ०६ फागुन २०७५

नेपाल धितोपत्र बोर्डले जलविद्युत्मा जनताको लगानी सम्बन्धमा विशेष कानुनी व्यवस्था गरेको छ। नेपालको जलविद्युत्को विकासमा सर्वसाधारण नागरिकलाई सहभागी गराउने उद्देश्यले सरकारले ल्याउन लागेको जनताको जलविद्युत् कार्यक्रम अनुसार सर्वसाधारण जनताको लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वःपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा विशेष कानुनी व्यवस्था गरिएको हो।

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

आइतबार, ०६ माघ २०७५

भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्।

नेपालको जलविद्युतमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह

शुक्रबार, ०९ कार्तिक २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन्। सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरेका हुन्।

बिजुली (अ)विकास

बिजुली (अ)विकास

बिहिबार, ०४ असोज २०७५

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउने जिम्मेवारीबाट चिनियाँ कम्पनी बाहिरिएसँगै आयोजना फेरि अन्योलमा परेको छ ।

युएईलाई लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

युएईलाई लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

मङ्गलबार, २६ भदौ २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गरेका छन्। युएईले २०१९ को जनवरीमा गर्न लागेको ऊर्जा सम्मेलनमा सहभागिताका लागि निम्तो दिन मंगलबार उर्जा मन्त्रालय पुगेका युएईका राजदूत सईद हमदान अल नक्वीको भेटमा मन्त्री पुनले लगानीका लागि आग्रह गरेका हुन्।

पश्चिम सेती जलविद्युत् आयोजना : द्विपक्षीय वार्ता निष्कर्षविहीन

पश्चिम सेती जलविद्युत् आयोजना : द्विपक्षीय वार्ता निष्कर्षविहीन

बुधबार, १३ भदौ २०७५

पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली अधिकारी र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ।

जलविद्युत आयोजनाले तिरेनन् राजस्व

जलविद्युत आयोजनाले तिरेनन् राजस्व

बिहिबार, १७ साउन २०७५

पाँचथरमा अबौँ लगानीमा निर्माण भइरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा ढुंगा, गिटी, बालुवा लगायतका सामग्री प्रयोग गरेवापतको राजस्व बुझाएका छैनन्।

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

मङ्गलबार, २६ असार २०७५

नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

शुक्रबार, १५ असार २०७५

वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ।

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण

बुधबार, ०२ जेठ २०७५

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ। कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर आयोजना प्रभावित क्षेत्रका गाउँपालिका, वडा कार्यालय र विद्यालयहरूलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले कम्प्युटर हस्तान्तरण गरेका हुन्।

जलविद्युत आयोजनाद्धारा ९८ वटा कम्प्युटर हस्तान्तरण

जलविद्युत आयोजनाद्धारा ९८ वटा कम्प्युटर हस्तान्तरण

मङ्गलबार, ०१ जेठ २०७५

रसुवामा निर्माणाधिन २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ।

जलविद्युत संरचनाको विवरण पठाउन पत्रचार

जलविद्युत संरचनाको विवरण पठाउन पत्रचार

मङ्गलबार, ०१ जेठ २०७५

ढुंगा, गिटि, बालुवा लगायका समाग्रि प्रयोग गरे बापतको रोयल्टि बुझाउन आलटाल गरेका जिल्लाका जलविद्युत आयोजनालाई निर्माण सम्पन्न भएका तथा निर्माणाल धिन संरचनाको विवरण पठाउन जिल्ला समन्वय समितिले पत्रचार गरेको छ। रोयल्टि मूल्याङ्कन गर्नका लागि समन्वय समितिसँग प्रयोग भएका समाग्रिको तथ्याङ्क नरहेकाले संरचना हेरेर आंकलन गर्नका लागि पत्र पठाएको हो।

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

शुक्रबार, २८ बैशाख २०७५

अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास भएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीले शुक्रबार संयुक्त रूपमा अायाेजनाकाे शिलान्यास गरेका हुन् ।

‘जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज’

‘जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज’

शनिबार, १५ बैशाख २०७५

उर्जामन्त्री वर्षमान पुनले तीन करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण पश्चात स्फ्रुुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन आगामी वर्षको बजेटमा नीतिगत व्यवस्था गरिन लागिएको बताए।

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

शनिबार, ०१ बैशाख २०७५

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको छ।

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

बुधबार, २८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

शुक्रबार, २३ चैत २०७४

पूर्वीभेगको दोर्दी खोलामा निर्माण अनुमति पाएको दोर्दी १ जलविद्युत आयोजनामा संरचना निर्माण कार्यको थालनी भएको छ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

बुधबार, १४ चैत २०७४

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ। उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ।

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

बुधबार, २३ फागुन २०७४

रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ। आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो। आयोजनाले ७ जना जग्गाधनीलाई ५ करोड रकम वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए।

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

बुधबार, २४ माघ २०७४

जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्।

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

आइतबार, २१ माघ २०७४

प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

जिल्लामै जलविद्युत आयोजना भए पनि ३३ हजार परिवार अँध्यारोमै

जिल्लामै जलविद्युत आयोजना भए पनि ३३ हजार परिवार अँध्यारोमै

शुक्रबार, ०५ माघ २०७४

बैतडीका ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन्। स्थानीय उत्पादित बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारणलाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्। २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो। त्यसपछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलविद्युबाट दुई सय किलोवाट विद्युत् उत्पादन भयो। २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडिए पनि ३३ हजार घरधुरी बिजुलीविहीन छन्।

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

आइतबार, १७ मङि्सर २०७४

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ।

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

शुक्रबार, ०६ असोज २०७४

ब्रह्मायणी नदी भूमिगत सुरुङमार्फत इन्द्रावतीमा खसालेर त्यहाँ बहुउद्देश्यीय जलाशययूक्त जलविद्युत आयोजना निर्माण गर्न जलविद्युत व्यवसायी अग्रसर भएका छन्।

विस्मृत जलविद्युत नीति

विस्मृत जलविद्युत नीति

आइतबार, २७ चैत २०७३

नेपालमा उत्पादन नहुने वस्तुका लागि परनिर्भर हुनु बाध्यता हो तर नेपालमा उत्पादन हुनसक्ने ऊर्जाका लागि समेत परनिर्भर रहनु मुर्खता हो।

जलविद्युत अायाेजनामा २ अर्ब ४३ करोड लगानी प्रतिबद्धता

जलविद्युत अायाेजनामा २ अर्ब ४३ करोड लगानी प्रतिबद्धता

शनिबार, ०८ माघ २०७३

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

जलविद्युत आयोजना निर्माणमा १ अर्ब बढीको प्रतिबद्धता

जलविद्युत आयोजना निर्माणमा १ अर्ब बढीको प्रतिबद्धता

बिहिबार, २८ पुष २०७३

स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकले जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ९ करोड ९० लाख रुपैयाँको प्रतिबद्धता जनाएका छन्। सरकारले जलविद्युतमा लगानी गर्नका लागि अनलाइन आवेदन खोलेको तेस्रो दिनमै उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो।

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

मङ्गलबार, २६ पुष २०७३

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

मङ्गलबार, २६ पुष २०७३

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युत आयोजनालाई ५ प्रतिशत ब्याजदरमै ऋण

जलविद्युत आयोजनालाई ५ प्रतिशत ब्याजदरमै ऋण

सोमबार, २५ पुष २०७३

सरकारले जलविद्युत आयोजनाहरुलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने तयारी गरेको छ। सरकारले जलविद्युतलाई विशेष प्राथमिकता क्षेत्र घोषणा गर्दै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो।

जलविद्युत आयोजनामा सरकारी संस्थाहरूले एक खर्ब लगानी गर्ने

जलविद्युत आयोजनामा सरकारी संस्थाहरूले एक खर्ब लगानी गर्ने

शुक्रबार, १० भदौ २०७३

सरकारी क्षेत्रका विभिन्न संस्थाहरुले जलविद्युत् क्षेत्रमा एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। उर्जा मन्त्रालयले आज सरकारी स्वामित्वका विभिन्न लगानीकर्ता संस्था तथा कम्पनीका प्रतिनिधिहरुबीच गरेको छलफलमा सरकारद्वारा प्रवर्द्धित जलविद्युत आयोजनाहरुमा झण्डै एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता व्यक्त भएको छ।

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

सोमबार, २० असार २०७३

काठमाडौँ– सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ। सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो।

Ncell Footer Ad