गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

शुक्रबार, १० असोज २०७६

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ। ...

म कसरी दमाई ?

म कसरी दमाई ?

मङ्गलबार, २६ चैत २०७५

सन् १९६५ मा भारत सरकारले डा. भीमराव अम्बेडकर जयन्तीमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको कडा विरोध गर्दै राजनीतिमा...

यस्तो देखियो फाल्गुनन्द जयन्ती (फोटो फिचर)

यस्तो देखियो फाल्गुनन्द जयन्ती (फोटो फिचर)

आइतबार, २५ कार्तिक २०७५

राष्ट्रिय विभूती समाजसुधारक फाल्गुनन्दको १ सय ३४ औँ जन्म जयन्तिको अवसरमा पाँचथर सदरमुकाम फिदिममा विशेष समारोहको सम्पन्न भएको छ। देश–विदेशमा...

सनराइज क्यापिटलको रजत जयन्ती सम्पन्न

सनराइज क्यापिटलको रजत जयन्ती सम्पन्न

बुधबार, २० असार २०७५

सनराइज क्यापिटल लिमिटेडले २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको प्रमुख...

बुद्ध जयन्ती, उभौली र चण्डी पूर्णिमा जात्रा

बुद्ध जयन्ती, उभौली र चण्डी पूर्णिमा जात्रा

सोमबार, १७ बैशाख २०७५

वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ तब भूमध्य सागरतिर क-याङकुरुङका बथान चोमोलोङ्मा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्छ। ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने ठानेर खेती किसानीका लागि खेत पस्दैनन्। बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार, १७ बैशाख २०७५

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विद्यालयको रजत जयन्ती

विद्यालयको रजत जयन्ती

शनिबार, ०५ फागुन २०७४

म आज मेरो विद्यालयको रजत जयन्ती समारोहका बारेमा केही लेख्दैछु । मेरो विद्यालय २०४९ सालमा स्थापना भएको रहेछ । अहिले स्कुल २५ वर्षको भयो । तपाईंहरुलाई थाहा छ ? कुनै संस्था स्थापना भएको २५ वर्ष भएपछि रजत जयन्ती मनाइन्छ । हो, यस पटक मेरो विद्यालयले पनि रजत जयन्ती भव्यतापूर्वक मनाएको छ ।

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

बिहिबार, २७ पुष २०७४

आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ । मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

महाकवि देवकोटाको जयन्ती

महाकवि देवकोटाको जयन्ती

बिहिबार, ०२ कार्तिक २०७४

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम आयोजना गरेर मनाइयो । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी साहित्यकारलाई सम्मान गरेको छ । विसं १९६६ कात्तिक २७ गते काठमाडौँको डिल्लीबजारमा जन्मेका देवकोटाको तिथि अनुसार कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन भएकाले उनको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।

कल्पना जयन्ती, तथ्य स्मृति

कल्पना जयन्ती, तथ्य स्मृति

बिहिबार, ०२ कार्तिक २०७४

आज धार्मिकहरूका लागि लक्ष्मीपूजा मात्र होइन, साहित्यिकहरूका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो । वर्षाैंदेखि हामी देवकोटालाई आजका दिन विशेष सम्झिरहेका छौँ तर आजको यही दिन नेपाली तथ्य इतिहासका पर्याय नयराज पन्तको पनि स्मृति दिवस हो । आज देवकोटाको १०९ औँ जन्मजयन्ती हो भने पन्तको १६ औँ स्मृति दिवस ।

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुधबार, २७ बैशाख २०७४

यस पृथ्वीमा जुनसुकै समयमा जागृत पुरुषहरू कहीँ न कहीँ अवश्य हुन्छन् । उहा“हरूकै ऊर्जा, करुणाले देखाएको मुक्तिमार्गले यो दुःखैदुःख र सन्तापले भरिएको मनुष्यको जीवन चलिरहेको छ । मानिसले शान्ति र सुखको खोजीमा लाग्ने प्रेरणा पनि पाएको छ । यदि बुद्ध पुरुषहरू भएनन् भने यो संसारले यति हिंसा, पीडा, विशाद, विध्वंश र बेहोसी सहनै सक्दैन । तर यस्ता बुद्ध पुरुषहरूको लामो शृंखलामा कोही कोही यस्ता बुद्ध हुन्छन् जसले सम्पूर्ण मनुष्यताको संस्कृति, धर्म र सोचाइमा एक आमूल परिवर्तन ल्याइदिन्छन् र तीर्थंकर बन्छन्, घाट बन्छन् जसले त्यो दुःखको भवसागरबाट मुक्तिको मार्ग देखाउँछन् । जसको वरिपरि हजारौं साधक जम्मा हुन्छन् र उहा“को सान्निध्यमा जागरण पथमा लाग्छन् र जागृत पनि हुन्छन् । यसरी जागृत पुरुषहरूको एक शृंखला बन्छ । बुद्ध त अनेक हुन्छन् तर अरुका लागि बुद्धत्वको मार्ग बनाउने र प्रेरणा दिने बोधिसत्व बुद्ध विरलै हुन्छन् । त्यस्तै एक तीर्थकंर भगवान् बुद्धको आज जन्म, सम्बोधि र महापरिनिर्वाणको दिन हो । एकै तिथिमा जन्मिएको, निर्वाण प्राप्त गरेको र शरीर छाडेर महापरिनिर्वाणमा प्रवेश गरेको यो घटना पनि आफँैमा विरलो छ । मैले देखेसम्म यस्तो उदाहरण स्वामी रामतीर्थको जीवनमा पाइन्छ जो कार्तिक औसी दीपावलीको दिन जन्मे, पछि गएर त्यही तिथिमा बोध प्राप्त गरे र मात्र ३३ वर्षको उमेरमा सोही तिथिमा शरीर छाडे ।

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

बिहिबार, २५ कार्तिक २०७३

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३२ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ।

कांग्रेस केन्द्रीय समितिले नै मनाएन बीपी जयन्ती

कांग्रेस केन्द्रीय समितिले नै मनाएन बीपी जयन्ती

शुक्रबार, २४ भदौ २०७३

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थाले राजधानीसहित देशका विभिन्न स्थानमा कार्यक्रम गरे पनि पार्टी केन्द्रीय समितिले भने कुनै कार्यक्रम गरेन।

Ncell Footer Ad