रुप ज्योती हाजिर जमानतमा रिहा

रुप ज्योती हाजिर जमानतमा रिहा

शुक्रबार, २९ कार्तिक २०७६

उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन्। उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई...

चिदम्बरमलाई जमानतमा रिहा गर्न अस्वीकार

चिदम्बरमलाई जमानतमा रिहा गर्न अस्वीकार

मङ्गलबार, १० भदौ २०७६

भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो। यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको...

‘सबै मोदी चोर’ भनेपछि लागेको मानहानी मुद्दामा राहुललाई जमानत

‘सबै मोदी चोर’ भनेपछि लागेको मानहानी मुद्दामा राहुललाई जमानत

शनिबार, २१ असार २०७६

लोकसभा चुनावमा प्रचारको क्रममा ‘सबै मोदी चोर’ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर आज उच्च अदालत पटनाले भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल...

सलमानको जमानत वारेन्ट रद्द

सलमानको जमानत वारेन्ट रद्द

शनिबार, ०८ बैशाख २०७५

१६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ...

सलमानलाई अदालतले दियो जमानत

सलमानलाई अदालतले दियो जमानत

शनिबार, २४ चैत २०७४

बलिउडका चर्चित अभिनेता सलमान खानने ४८ घण्टापछि जमानत पाएका छन्। कालो हरिण (कृष्णसार) मारेको अभियोगमा विहिबार ५ वर्षको सजाय पाएर जेल चलान भएका सलमानले तेस्रो दिन जोधपुर अदालतबाट जमानत पाएका छन्।

आइएमएफबाट नयाँ जमानत लिने सोच छैन : पाकिस्तान

आइएमएफबाट नयाँ जमानत लिने सोच छैन : पाकिस्तान

बिहिबार, २० पुष २०७४

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने जनाएको छ। पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा विहीबार भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट कुनै नयाँ आर्थिक सहयोग लिने विषयमा नसोचेको बताए।

पूर्वी पहाडमा पहिचानवादी दलको जोगिएन जमानत

पूर्वी पहाडमा पहिचानवादी दलको जोगिएन जमानत

शुक्रबार, ०७ पुष २०७४

पूर्वीपहाडमा जातीय स्वायत्तता र पहिचानका लागि भन्दै आन्दोलन चर्काएका दल चुनावैपिच्छे झन्–झन् सानो आकारमा खुम्चिँदै गएका छन् । संघीयता र जातीय पहिचान मुख्य एजेन्डा बनाएका दलहरूले देशमा संघीयता कार्यान्वयनकै लागि भएको प्रदेशसभा निर्वाचनमा चाहिँ जमानतसमेत गुमाएका छन् ।

उदयपुरका ३७ उम्मेदवारको जमानत जफत

उदयपुरका ३७ उम्मेदवारको जमानत जफत

मङ्गलबार, ०४ पुष २०७४

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने यहाँका ३ दर्जन बढी उम्मेदवारको धरौटी (जमानत) रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार कूल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेका बिभिन्न राजनीतिक दलसँग आबद्ध तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

काभ्रेमा ४६ जनाको जमानत जफत

काभ्रेमा ४६ जनाको जमानत जफत

आइतबार, ०२ पुष २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ।  प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो।

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएकोमा ४३ जनाको जमानत नै जफत भएको छ।

ताप्लेजुङमा १७ जनाको जमानत जफत

ताप्लेजुङमा १७ जनाको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ। बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ।  कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए।

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ।  एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन्। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो।

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ। सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ।

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो।

पूर्वसांसदकै जमानत जफत

पूर्वसांसदकै जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका १३ उम्मेद्वारको जमानत जफत भएको छ । खसेकामध्ये कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभातर्फ ५ उम्मेद्वारको जमानत जफत भएको हो । चुनावी मैदानमा उत्रिएका १९ उम्मेद्वारमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका वाम गठबन्धनका तीन उम्मेद्वार र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिकका तीन उम्मेद्वारको मात्र जमानत जोगिएको छ। मंसिर १० गतेको निर्वाचनमा प्रतिनिधिसमातर्फ १० र प्रदेशसभातर्फ ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

बुधबार, २७ मङि्सर २०७४

सोलुखुम्बुमा १२ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको हो। यस जिल्लाबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेको थिए ति मध्ये १२ जनाको जमानत जफत भएको छ।

Ncell Footer Ad