जन्मदिन मनाएरै चल्छ विद्यालय

जन्मदिन मनाएरै चल्छ विद्यालय

शनिबार, २५ साउन २०७६

तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए। कोही कुर्सीमा थिए। कोही भूइँमै लडिरहेका थिए। कसैको हातमा...

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

बिहिबार, १६ साउन २०७६

आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खेलासा गरिन्। ...

सी जिङपिङलाई जन्मदिनमा पुटिनको आइसक्रिम उपहार

सी जिङपिङलाई जन्मदिनमा पुटिनको आइसक्रिम उपहार

शनिबार, ३२ जेठ २०७६

चीनका राष्ट्रपती सि जिङ पिङले शनिबार आफ्नो ६६ औं जन्मदिन मनाएका छन्। ...

सत्यमोहन जोशीलाई सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको शुभकामना

सोमबार, ३० बैशाख २०७६

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सर्वसाधारणले उनकै निवास पुगेर शुभकामना व्यक्त गरेका छन्। ...

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

आइतबार, २९ बैशाख २०७६

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्ष पुगेको अवसरमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन्। महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

सोमबार, २५ चैत २०७५

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

जन्मदिनमा आर्थिक सहयोग

जन्मदिनमा आर्थिक सहयोग

मङ्गलबार, १२ चैत २०७५

दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

शनिबार, ११ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको सचिवालयले बताएको छ।

खुसी लुटिएको जन्मदिन

खुसी लुटिएको जन्मदिन

शनिबार, ११ फागुन २०७५

धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ।

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

मङ्गलबार, २२ माघ २०७५

सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

पुस्तक वितरण गरेर  जन्मदिन मनाउँछन् विद्यार्थी

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

मङ्गलबार, १७ पुष २०७५

स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्।

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

आइतबार, ०७ असोज २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्।

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

बिहिबार, २१ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्।

पूर्वराजाले जन्मदिन मनाए

पूर्वराजाले जन्मदिन मनाए

शनिबार, २३ असार २०७५

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्।

जन्मदिन ओझेलमा

जन्मदिन ओझेलमा

मङ्गलबार, १२ असार २०७५

अन्तिम १६ को यात्रा कठिन बनेको बेला आइतबार अर्जेन्टिनाका कप्तान लियोनल मेसीको जन्मदिन ओझेलमा परेको छ।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

मङ्गलबार, २२ फागुन २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

शुक्रबार, ११ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

बुधबार, ०५ पुष २०७४

विराटनगर–५ की यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन्। विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेलले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन्।

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

मङ्गलबार, २४ असोज २०७४

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।

‘दोस्रो जीवन’ को पहिलो जन्मदिन

‘दोस्रो जीवन’ को पहिलो जन्मदिन

शनिबार, १६ बैशाख २०७४

आफू जन्मेको दिन कसलाई विशेष नलाग्ला र ? अझ कुनै घटनाबाट बचेर नयाँ जीवन पाउनेका लागि त्यसपछिको जन्मदिन मनाउन पाउनु ठूलो गौरवको विषय नै हुन्छ। काठमाडौंस्थित ग्रान्डी अस्पतालमा शुक्रबार एक विदेशीको यस्तै विषेश जन्मदिन मनाइयो, जसलाई मर्‍यो भनेर सबैले आस मारिसकेका थिए।

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

शुक्रबार, १५ बैशाख २०७४

हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् । ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् ।

जन्मदिन मनाउने रकम मृगौलापीडितलाई

जन्मदिन मनाउने रकम मृगौलापीडितलाई

मङ्गलबार, ०४ माघ २०७३

केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ। तर, यहाँकी एक स्कुले छात्राले ‘बर्थ–डे’ मनाउने खर्च मृगौलापीडितलाई सहयोग गरेकी छन्।

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

आइतबार, २६ मङि्सर २०७३

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री भएका हुन्। यो उनको दोस्रो कार्यकाल हो

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

बिहिबार, ०९ भदौ २०७३

पाटनस्थित कृष्णमन्दिरमा बिहीबार कृष्ण जन्माष्टमी पर्वका लागि सबै तयारी पूरा भएको छ। मन्दिर परिसरको सरसफाइ, सुरक्षा तथा व्यवस्थापनका सबै काम पूरा भएको मंगल टोल सुधार समितिका उपाध्यक्ष हरिनरसिंह अमात्यले जानकारी दिए।

जन्मदिन पार्टीमा आगलागी हुदाँ १३ जनाको मृत्यु, ६ जना घाइते

जन्मदिन पार्टीमा आगलागी हुदाँ १३ जनाको मृत्यु, ६ जना घाइते

शनिबार, २२ साउन २०७३

रोयुन– फ्रान्सको उत्तरी सहर रोयुनको एक बारमा जन्मदिनको पार्टी चलिहरदाँ भएको आगलागीमा परी १३ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad