कांग्रेसले लाखबत्ती बाल्ने

कांग्रेसले लाखबत्ती बाल्ने

मङ्गलबार, १७ असार २०७६

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ। ...

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना

शनिबार, १४ असार २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई...

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

बुधबार, २९ जेठ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा...

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

शुक्रबार, १० जेठ २०७६

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक...

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

बिहिबार, ०९ जेठ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन।

महर्षि महेश योगीको जन्मजयन्ती

महर्षि महेश योगीको जन्मजयन्ती

मङ्गलबार, ०१ माघ २०७५

वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरे।

स्वर्गीय राजा वीरेन्द्रको सम्झना

स्वर्गीय राजा वीरेन्द्रको सम्झना

शनिबार, १४ पुष २०७५

स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती शनिबार मनाइएकाे छ।

भृगुलात

भृगुलात

शनिबार, १७ कार्तिक २०७५

हृदयले हृदयैसँगमा मिली कुसुमतुल्य दुवै रहुँला फुली अमरताकन प्राप्त गरिकन रस भरौं अरुको पनि जीवन

यसरी मनाइयो काठमाडौंमा गान्धी जयन्ती

यसरी मनाइयो काठमाडौंमा गान्धी जयन्ती

मङ्गलबार, १६ असोज २०७५

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५० औं जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी व्यक्तित्व गान्धीको जन्मजयन्तीमा भारतीय राजदूतावासले मंगलबार साँझ राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गरी तस्बिर प्रस्तुत गरेको छ।

राष्ट्रकविलाई राष्ट्रपतिको ह्याप्पी वर्थडे

राष्ट्रकविलाई राष्ट्रपतिको ह्याप्पी वर्थडे

आइतबार, ०७ असोज २०७५

राष्ट्रकवि माधव घिमिरे सय वर्षमा पुगेका छन्। घिमिरेको १०० औं जन्मजयन्ती आज लैनचौरस्थित उनको निवासमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

मोतीराम भट्ट : छोटो जीवन, लामो सम्झना (भिडियो)

आइतबार, २४ भदौ २०७५

भाद्र कुशेऔँसीका दिन आइतबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ। वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पु-याएका छन्।

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

शुक्रबार, २९ असार २०७५

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

नेता भण्डारीको ६७ औँ जन्मजयन्ती आज

नेता भण्डारीको ६७ औँ जन्मजयन्ती आज

बिहिबार, १४ असार २०७५

तत्कालिन नेकपा एमालेका नेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ।

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

शुक्रबार, २४ कार्तिक २०७४

विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ। स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो।

Ncell Footer Ad