जन्तीले युवती जिस्काएपछि कुटपिट, एक युवकको मृत्यु

जन्तीले युवती जिस्काएपछि कुटपिट, एक युवकको मृत्यु

बिहिबार, १९ बैशाख २०७६

गोरखाको पालुङटार नगरपालिका ४ मा जन्ती आएका लमजुङ राइनास नागरपालिका ४ का ३४ वर्षिय विष्णुबहादुर कुमालको कुटपिटबाट ज्यान गएको छ।...

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्युु, एक जना हाम फालेर बाँचे

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्युु, एक जना हाम फालेर बाँचे

सोमबार, १६ बैशाख २०७६

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको...

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

शनिबार, १४ बैशाख २०७६

सदरमुकाम मलङ्गवामा शनिवार बिहान बिवाहका जन्ती र स्थानीय गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन्। झडपमा जन्तीतर्फका महोत्तरीको रामगोपालपुर...

विद्यालयमा ‘जन्ती बिदा’

विद्यालयमा ‘जन्ती बिदा’

मङ्गलबार, १० बैशाख २०७६

विद्यालयको पठन पाठनदेखि बिदा सामान्यतः शैक्षिक क्यालेण्डर अनुसार हुन्छ। तर, मधेसका विद्यालयहरुमा बिदा शैक्षिक क्यालेण्डर बाहेक पनि बिदा हुन्छ ‘जन्ती...

जन्ती चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

जन्ती चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

आइतबार, ०८ बैशाख २०७६

जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको बस दुर्घटनामा अरु पाँच जना घाइते भएका छन्।

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

मङ्गलबार, २८ फागुन २०७५

कान्तिलोकपथको हेटौंडा–काठमाडौं अन्तरगत मकवानपुर गढी गाउँपालिका २ धरमपानीमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन्। भक्तपुरबाट २८ जना जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस सडकको घुमाउरो मोडबाट भीरमा खस्दा दुर्घटना भएको हो।

जन्ती बस दुर्घटना हुँदा १ को मृत्यु, ११ घाइते

जन्ती बस दुर्घटना हुँदा १ को मृत्यु, ११ घाइते

आइतबार, २६ फागुन २०७५

जन्ती लिएर माडी जाँदै गरेको बस शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ना ७ ख २२८ नम्बरको बस दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर २ का २४ वर्षीय मिथुन चौधरीको मृत्यु भएको हो।

जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत फेला

जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत फेला

आइतबार, ०१ पुष २०७५

खोटाङमा जन्ती गएका बेला बेपत्ता भएका वृद्ध चार दिनपछि मृत अवस्थामा भेटिएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालि–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका सोही नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई शनिबार मृत फेला परेका हुन्।

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

बुधबार, २६ मङि्सर २०७५

ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्।

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु

सोमबार, ३२ असार २०७५

जन्ती बोकेको बस दुर्घटना हुँदा सोमबार विहान उदयपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

आइतबार, १६ बैशाख २०७५

डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन्।

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

सोमबार, ०३ बैशाख २०७५

रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

महोत्तरीमा जन्ती बोकेको बस पल्टियो

महोत्तरीमा जन्ती बोकेको बस पल्टियो

आइतबार, ०६ फागुन २०७४

महोत्तरीको बर्दिबास नगरपालिका— ३ पाटु मोडमा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन्। सिन्धुलीबाट जन्ती लिएर फर्किदै गरेको ना. ३ ख. ५२५८ नम्बरको बसको दुर्घटना भएको हो। स्टेरिङ्ग फेल भएर बस सडकमै फल्टेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जानकारी दिए।

जन्ती बोकेको जिप ठोक्किँदा ११ घाइते

जन्ती बोकेको जिप ठोक्किँदा ११ घाइते

बुधबार, १० माघ २०७४

बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

शनिबार, २६ चैत २०७३

पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

शनिबार, १८ मङि्सर २०७३

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन्।

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

शनिबार, १८ मङि्सर २०७३

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।

जन्ती बोकेको जिप दुर्घटनामा २ को  मृत्यु, २०  घाइते

जन्ती बोकेको जिप दुर्घटनामा २ को मृत्यु, २० घाइते

आइतबार, १२ मङि्सर २०७३

डोटीको लाटामाडौंमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरी तथा स्थानीयले २२ जना घाइतेको उद्दार गरेका थिए। दुर्घटनामा लाटामाडौं–२ विष्टैका ३० वर्षीय वीरबहादुर ताम्राकाम र लाटामाडाैं–८का ४५ वर्षीय गौरिशंकर नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। अर्का गम्भीर घाइते लाटामाडौं–२ बिष्टैका सुरेश कुँबरलाई उपचारका लागि भारतको बरेली पठाइएको छ।

जन्ती बस दुर्घटना हुँदा ४० घाइते

जन्ती बस दुर्घटना हुँदा ४० घाइते

बिहिबार, ०९ भदौ २०७३

भक्तपुरको सुडाल जितपुरमा जन्ती बस दुर्घटनामा परेको छ । जन्ती बस खस्दा करिव ४० जना घाइते भएका छन् । नगरकोट नगरपालिकास्थित सुडाल जितपुरमा भएको दुर्घटनामा घाइते २५ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

Ncell Footer Ad