पहिरोमा परी एकको मृत्यु दुई घाइते

पहिरोमा परी एकको मृत्यु दुई घाइते

आइतबार, १५ भदौ २०७६

साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने बेला बाटोमा झरेको पहिरोले...

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

शनिबार, १९ साउन २०७५

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। ...

मृगौला तस्करीमा संलग्न  पाँच जना पक्राउ

मृगौला तस्करीमा संलग्न पाँच जना पक्राउ

आइतबार, १३ साउन २०७५

मृगौला तस्करी गर्ने पाँच जनाको गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का...

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

शनिबार, १२ साउन २०७५

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। ...

चार करोड ठग्ने दुई जना पक्राउ

चार करोड ठग्ने दुई जना पक्राउ

शुक्रबार, ११ साउन २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ।

तीन वर्षीय बालकमाथि एसिड आक्रमण, तीन जना पक्राउ

तीन वर्षीय बालकमाथि एसिड आक्रमण, तीन जना पक्राउ

मङ्गलबार, ०८ साउन २०७५

एक तीन वर्षीय बालकमाथि शंकास्पद एसिड आक्रमण गरेको अभियोगमा तीन जना मानिस पक्राउ परेका छन्।

भाग्यले बाँचेका ६ जना

भाग्यले बाँचेका ६ जना

शुक्रबार, ०४ साउन २०७५

बाटो धेरै खराब थिएन। पानी परेकाले केही चिप्लो भने थियो। रुकुमकोटबाट १६ जना यात्रु राखेर लु१ज २५७३ नम्बरको जिप धौलापहिरातर्फ जाँदै थियो।

पेस्तोल किनबेचमा संलग्न ३ जना नख्खिबोटबाट पक्राउ

पेस्तोल किनबेचमा संलग्न ३ जना नख्खिबोटबाट पक्राउ

आइतबार, ३१ असार २०७५

पेस्तोल किनबेच गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

लागुअाैषध सहित दुर्इ जना पक्राउ

लागुअाैषध सहित दुर्इ जना पक्राउ

शुक्रबार, २९ असार २०७५

प्रहरीले  नियन्त्रित लागुअाैषध सहित दुर्इ जनालार्इ पक्राउ गरेकाे छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार पक्राउ गरेको हाे।

गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

मङ्गलबार, २६ असार २०७५

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

सोमबार, २५ असार २०७५

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

शनिबार, २३ असार २०७५

राजधानीको नयाँ बजारमा मरेका कुखुरा बेच्न हिडेका ३ जनालाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ।

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

बिहिबार, २१ असार २०७५

संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ।

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ

बुधबार, २० असार २०७५

थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्।

पानीको बहाव बढेपछि बागमतीमा सय जना फसे

पानीको बहाव बढेपछि बागमतीमा सय जना फसे

सोमबार, १८ असार २०७५

अविरल वर्षासँगै पानीको बहाव बढेपछि रौतहटको बागमती नदीमा १ सय जना फसेका छन्।

हतियार सहित ३ जना पक्राउ

हतियार सहित ३ जना पक्राउ

सोमबार, १८ असार २०७५

सल्यान प्रहरीले अवैध हतियारसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

आइतबार, १७ असार २०७५

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

कुटपिटबाट बृद्धाको मृत्यु प्रकरण : ३ जना पक्राउ

कुटपिटबाट बृद्धाको मृत्यु प्रकरण : ३ जना पक्राउ

शुक्रबार, १५ असार २०७५

बाख्राले बाली खाएको निहुँमा भएको बिबादबाट कुटपिट हुँदा एक बृद्धाको मृत्यु भएको आरोपमा उदयपुर प्रहरीले ३ जना छिमेकीलाई शुक्रबार नियन्त्रणमा लिएको छ।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

शुक्रबार, १५ असार २०७५

विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

बिहिबार, १४ असार २०७५

भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्।

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

बिहिबार, १४ असार २०७५

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

मरिच तस्करीको आरोपमा चार जना थुनामा

मरिच तस्करीको आरोपमा चार जना थुनामा

बुधबार, १३ असार २०७५

राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ। अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ।

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

सोमबार, ११ असार २०७५

प्रहरीले सामाजिक संजाल इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका २ जनाको नाममा प्रहरीमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरूलाई पक्राउ गरेको हो।

कश्मीरमा परिवारका तीन जना गुमायाैँ

कश्मीरमा परिवारका तीन जना गुमायाैँ

सोमबार, ११ असार २०७५

जुन १४ मेरो र मेरो परिवारका लागि भयानक दिन थियो। यो दिन मैले मेरा पिताको असामान्य मृत्युको डरलाग्दो खबर सुन्नुप-यो ।

तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

शनिबार, ०९ असार २०७५

तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन्।

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

शुक्रबार, ०८ असार २०७५

रसुवाको कालिका गाउँपालिका–५ जिबजिवेमा रहेको नर्थपोल बोर्डिङ स्कुलमा अध्ययनरत तीन जना विद्यार्थी बेपत्ता भएका छन्।

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

शुक्रबार, ०८ असार २०७५

उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।

डुंगा दुर्घटनामा ९४ जना बेपता

डुंगा दुर्घटनामा ९४ जना बेपता

बुधबार, ०६ असार २०७५

इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

बिहिबार, ३१ जेठ २०७५

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

एकै दिनमा ४ जना बिरामी बितेपछि...

एकै दिनमा ४ जना बिरामी बितेपछि...

बुधबार, ३० जेठ २०७५

तेजिला आँखा, निकै राम्री एक सोह्र वर्षीया केटीको टिचिङ अस्पताल महाराजगञ्जमा डा. भगवान कोइरालाले ओपन हार्टको सर्जरी गरेका थिए । कोइरालाले सफलतापूर्वक सर्जरी गरेपछि नर्सको जिम्मा लगाएर घरतिर गए । यता बिरामीलाई नर्सहरुले स्याहार गरिरहेका थिए ।

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

सोमबार, २८ जेठ २०७५

पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन्।

यार्सागुम्बा सहित चार जना पक्राउ

यार्सागुम्बा सहित चार जना पक्राउ

सोमबार, २८ जेठ २०७५

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

आइतबार, २७ जेठ २०७५

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआइजीमात्र रहने निर्णय गरेको छ।

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

मङ्गलबार, २२ जेठ २०७५

प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

मङ्गलबार, २२ जेठ २०७५

आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये ३३ जनाको मोतिया बिन्दुको शल्यकृया र १ जनाको साधारण शल्यकृया भएको नेपाल नेत्र ज्योति संघ, डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने दुर्इ जना पक्राउ

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने दुर्इ जना पक्राउ

सोमबार, २१ जेठ २०७५

धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर अार्इएमर्इका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना पक्राउ परेका छन्।

युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

सोमबार, २१ जेठ २०७५

कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

१५ जना फरार अभियुक्त पक्राउ

१५ जना फरार अभियुक्त पक्राउ

आइतबार, २० जेठ २०७५

अदालतबाट विभिन्न मितिमा फैसला भएर फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरले आइतबार एकै दिन १५ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ।

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

शनिबार, १९ जेठ २०७५

रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

जंगली च्याउ खाँदा तीन जना सिकिस्त

जंगली च्याउ खाँदा तीन जना सिकिस्त

शनिबार, १९ जेठ २०७५

जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ।

डडेल्धुरामा  चट्याङ लागेर १३ जना घाइते

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

नवलपुरमा बस  दुर्घटना ३२ जना घाइते

नवलपुरमा बस दुर्घटना ३२ जना घाइते

बिहिबार, १० जेठ २०७५

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

बिहिबार, १० जेठ २०७५

पूर्व पश्चिम राजमार्गमा पर्ने निजगढदेखि ५ किलोमिटर पूर्व एउटा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा मिनी ट्रकमा रहेका दुई जना घाइते भएका छन्।

कालो हिरासहित लैनचौरबाट ८ जना पक्राउ

कालो हिरासहित लैनचौरबाट ८ जना पक्राउ

बुधबार, ०९ जेठ २०७५

प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ।

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

बुधबार, ०९ जेठ २०७५

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

मङ्गलबार, ०८ जेठ २०७५

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

मङ्गलबार, ०८ जेठ २०७५

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

शुक्रबार, ०४ जेठ २०७५

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ।उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

बिहिबार, ०३ जेठ २०७५

आउँदो शनिबार हुन लागेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ मा १०० जना धावक सहभागी हुने भएका छन्।

Ncell Footer Ad