जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सोमबार, १४ साउन २०७५

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार...

निषेधित क्षेत्र तोड्दै पौडेलले भने : माइतिघर जनताको चौतारी

निषेधित क्षेत्र तोड्दै पौडेलले भने : माइतिघर जनताको चौतारी

बुधबार, २० असार २०७५

सरकारले माइतिघर क्षेत्र लगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले निषेधित...

गणतन्त्र नेपाली जनताको विजयको प्रतिक हो : प्रधानमन्त्री ओली

गणतन्त्र नेपाली जनताको विजयको प्रतिक हो : प्रधानमन्त्री ओली

मङ्गलबार, १५ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतिक भएको बताएका छन्। सैनिकमञ्च टुडिखेलमा आयोजित ११ औं गणतन्त्र दिवसलाई सम्बोधन...

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

बिहिबार, ०३ जेठ २०७५

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ। ...

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

सोमबार, ३१ बैशाख २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा तलमाथि गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत पैसा सर्वसाधारणको हुने भएकोले पनि तलमाथि गर्न नहुने उनको भनाइ थियो।

राराको डिल र जनताको दैलो

राराको डिल र जनताको दैलो

बुधबार, २६ बैशाख २०७५

नयाँ वर्ष २०७५ को पहिलो बिहानीको झुल्केघामसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा कर्णाली प्रदेश मात्र नभई भूस्वर्ग वा स्वर्गकी अप्सरा भनिँदै आएको राराको डिलबाट मुलुकवासीलाई सम्बोधन गरेर वर्षारम्भ गरे। यद्यपि त्यही सुख वा प्रधामन्त्रीको शब्दमा ह्यापी भित्र्याउने वैदेशिक रोजगारीकै कारण कैँयन् नेपालीका सुखको त कुरै छाडौँ घरबार नै उजाडिएका छन्।

जनताको मालिक होइन, सेवक बन्नुस् : दाहाल

जनताको मालिक होइन, सेवक बन्नुस् : दाहाल

शनिबार, १९ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुले जनताको सेवक बन्ने संकल्प बोक्नुपर्ने बताएका छन्।

जनताको अधिकारका लागि शहीदको बलिदानी :  मुख्यमन्त्री भट्ट

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

सोमबार, ०७ फागुन २०७४

रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

ओलीसँग जनताको समृद्धि अपेक्षा

ओलीसँग जनताको समृद्धि अपेक्षा

शुक्रबार, ०४ फागुन २०७४

जति बेला केपी शर्मा ओलीको राजनीतिक जीवन सुरु हुँदै थियो, उनी र उनको परिवार झापामा चरम गरिबीको पीडाले सताएको अवस्थामा थियो । तेह्रथुमबाट झापा झरेर शरणामतीमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कन्काईको बाढीले बगाएपछि ओलीको परिवार लगभग सुकुमवासीको हैसियतमा झरेको थियो।

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

सोमबार, २९ माघ २०७४

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी निर्वाचित भएदेखि नै अस्तव्यस्त रहेको स्थानीय तहलाई सुधार्नेतर्फ लागेका छौँ । वडा कार्यालयका तर्फबाट जनतालाई दिने सेवा–सुविधामा कुनै कमी हुन दिएका छैनौँ । तर, विकास निर्माणको काम अति नै सुस्त गतिमा भइरहेको छ । जनप्रतिनिधि भएर आएसँगै पांगा जनसेवा स्कुलदेखि गाखासम्म चार सय मिटर क्षेत्रमा ढल निर्माण गरेर सम्पन्न गरिसकेका छौँ ।

जनताको समृद्धिका लागि सडक संघर्ष :  राणा

जनताको समृद्धिका लागि सडक संघर्ष : राणा

शुक्रबार, १९ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।

प्रबुद्ध समूहलाई प्रमको निर्देशन- देश र जनताको हितमा अघि बढ्नुस्

प्रबुद्ध समूहलाई प्रमको निर्देशन- देश र जनताको हितमा अघि बढ्नुस्

मङ्गलबार, २५ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन्। नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग मंगलबार भएको भेटमा उनले भने, ‘देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ।’

जनताको करबाट कमिसन

जनताको करबाट कमिसन

सोमबार, १० पुष २०७४

सरकारले गत आर्थिक वर्षमा २ खर्ब ४ अर्ब रुपैयाँ पूर्वाधार निर्माण तथा अन्य मेसिनरी सवारीसाधन जस्ता पुँजीगत शीर्षकमा खर्च ग¥यो । त्यसमध्ये कम्तीमा १० प्रतिशत अर्थात् करीब २० अर्बभन्दा बढी रुपैयाँ कमिसनका रुपमा घूसमा गएको छ । यो अवैध रकम कर्मचारी, निर्माण कार्यको अनुगमन गर्ने इन्जिनियरदेखि विभागीय प्रमुख, महानिर्देशक, सचिवसम्म संंस्थागत रुपमै बाडफाँट भएको छ । यो रकम मन्त्री, दलका नेता र पार्टी कार्यालयसम्म पनि पुगेको छ ।

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

बिहिबार, २८ मङि्सर २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन्।  राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

बुधबार, २७ मङि्सर २०७४

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे।

जनताको असाधारण समर्थन पायौं : ओली (भिडियो)

जनताको असाधारण समर्थन पायौं : ओली (भिडियो)

सोमबार, २५ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको असाधारण समर्थन पाएको बताएका छन्। गृह जिल्ला झापाका आएका उनले नेपाली जनताले असाधारण समर्थनका साथ आफूहरुलाई अघि बढ्ने आदेश दिएको बताए।

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

आइतबार, २४ मङि्सर २०७४

गोरखा २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिजयी भएपछि नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्येक महिना आफु गोरखा आउने बताएका छन्। आईतवार गोरखा सदरमुकाममा लोकतान्त्रीक गठबन्धनद्धारा आयोजित चुनावी सभामा उनले भने ‘जनताको प्रतिनिधि भएपछि समस्या बुझ्न पनि सक्नुपर्छ, म त्यो थाहा पाउन प्रत्येक महिना गोरखा आउनेछु।’

जनताको प्रतिनिधि शासक हैन, सेवक बन्नुपर्छ: डा. भट्टराई

जनताको प्रतिनिधि शासक हैन, सेवक बन्नुपर्छ: डा. भट्टराई

शनिबार, २३ मङि्सर २०७४

पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले तेस्रो पटक पनि गृहजिल्ला गोरखाबाट निर्वाचन जितेका छन्। प्रतिनिधि सभा निर्वाचनमा उनले प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई छ हजार आठ सय ७४ मतान्तरले पराजित गरेका हुन्।

जितेर गएपछि नबिर्सिन जनताको खबरदारी

जितेर गएपछि नबिर्सिन जनताको खबरदारी

आइतबार, २५ भदौ २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मतदाताको घरदैलोमा धाउँदै मत तान्न सक्रिय देखिन्छन् । यति बेला उम्मेदवार मतदातासमक्ष आफ्ना अजेन्डा सुनाउन व्यस्त छन् ।

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

बुधबार, ०७ भदौ २०७४

लामो समयसम्म स्थानीय तह जनप्रतिनीधी विहिन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।

जनताको प्रश्न  'खोइ उपलब्धि?'

जनताको प्रश्न  'खोइ उपलब्धि?'

आइतबार, २२ साउन २०७४

स्थानीय तहमा जनप्रतिनिधि चयन भएको झन्डै डेढ महिना पुग्न आँट्यो। यो अवधिमा स्थानीय सरकार क्रियाशील भएको अनुभूति जनतालाई भएको छैन। जिल्लाका दसवटै तहले पूर्वाधार विकासका लागि सामान्य कामसमेत गरेका छैनन्।

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

सोमबार, १६ साउन २०७४

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

जनताको संकेत

जनताको संकेत

शुक्रबार, २६ जेठ २०७४

सांगठनिक ढाँचा, पार्टीप्रति विशेष अनुराग भएका कार्यकर्ता र मतदाता आदि त एमालेको उपलब्धिपछाडिका कारण होलान् नै। योबाहेक राष्ट्रवादसँग जोडिएका तत्वहरूले पनि उल्लेख्य भूमिका निर्वाह गरेकै देखिन्छ।

गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

सोमबार, ०८ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताएका छन् ।

‘कमाउनु छैन, जनताको सेवा गर्छु’

‘कमाउनु छैन, जनताको सेवा गर्छु’

बुधबार, ०३ जेठ २०७४

छोरा, नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० वर्षीय कर्णबहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए ।

जनताको जित

जनताको जित

मङ्गलबार, ०२ जेठ २०७४

दुई दशकपछि भएर होला, स्थानीय निकायको पहिलो चरणको निर्वाचन ‘राष्ट्रिय उत्सव’ जस्तो वातावरणमा सम्पन्न भयो । निर्वाचनमा ७३ प्रतिशत मत खस्यो, यसमा महिला र युवा सहभागिता अवश्य उल्लेख्य हुनुपर्छ । उम्मेदवारहरूको भविष्य अब निर्वाचन आयोगको मतपेटिकाभित्र जनादेशका रूपमा सुरक्षित छ । र, यसको परिणाम सुन्न अब सबैको ध्यान मत परिणामप्रति जानेछ यो साताभर । प्रारम्भिक मत परिणामअनुसार कांग्रेस, एमाले र माओवादीबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिँदैछ ।

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

शुक्रबार, ११ चैत २०७३

रौतहटको सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास नभएको स्वास्थ्य मन्त्री गगन थापाले स्वीकार गरेका छन् ।

जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिएको छ : अध्यक्ष थापा

जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिएको छ : अध्यक्ष थापा

शनिबार, ०५ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो ।

जनताको नेता हुने अवसर

जनताको नेता हुने अवसर

आइतबार, १५ फागुन २०७३

२०५४ सालमा स्थानीय निकाय निर्वाचन हुँदा अखिलको विद्यार्थी राजनीति गरिरहेका दत्तप्रसाद आचार्य २० वर्षका थिए। पार्टीमा नेपालगन्ज नगरपालिकाको वडाध्यक्षदेखि प्रमुख–उपप्रमुखसम्म टिकटका लागि हानथाप भइरहँदा उनलाई लागेको थियो– अर्को चुनावमा त म पनि कसो टिकट नपाउँला?

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित:  अध्यक्ष ओली

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित: अध्यक्ष ओली

शनिबार, २९ माघ २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन्।

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

शुक्रबार, २१ माघ २०७३

उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।

प्रश्न गर्ने जनताको खाँचो

प्रश्न गर्ने जनताको खाँचो

बिहिबार, १३ माघ २०७३

प्रश्न गर्ने जनताको जागरुकताले जवाफदेही राजनीतिको जग बसाल्छ। राजनीतिमा जनताप्रतिको जवाफदेहिताले राजनीतिमाथिको विश्वास र नेतृत्वप्रति आश जगाउँछ।

'जनताको पैसा अनुशासित भएर परिचालन गर'

'जनताको पैसा अनुशासित भएर परिचालन गर'

सोमबार, १८ पुष २०७३

नेपाल त्रे्कडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)मा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर एनसिसी बैंकको नामबाट आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

बुधबार, १३ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरुले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन्। नयाँ शक्ति पार्टी संसदीय विभागले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित विभिन्न दलका नेताले असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा जाँदा देश नयाँ द्वन्द्वमा फस्ने धारणा राखेका हुन्।

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

सोमबार, २७ मङि्सर २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि युवाहरुको रोजगारीको मुद्दा उठाएका छन्। अमेरिकी जनताको हितलाई जोड दिँदै ‘एचवानबी भिसा’ (जुन विभिन्न पेशमा आबद्ध व्यक्तिकालागि जारी गरिएको हुन्छ) प्रयोगकर्ता विदेशी कामदारले अमेरिकी स्थानीयलाई रोजगारीबाट बञ्चित गरेको आरोप लागिरहेका बेला ट्रम्पले अमेरिकी जनताको रोजगारी गुम्न नदिने बाचा गरेका हुन्।

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

शुक्रबार, ०३ मङि्सर २०७३

काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

बिहिबार, ११ कार्तिक २०७३

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

संसद जनताको आस्थाको केन्द्र हो, लोकमानको दरबार हैनः डा. केसी

शनिबार, ०६ कार्तिक २०७३

बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नेपाली कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। गोविन्द केसी अलाइन्सले आज राजधानीमा गरेको प्रदर्शनलाई सम्वोधन गर्दै केसीले पुरानो लोकतान्त्रिक दल भएर लोकतान्त्रलाई ढाँट्न नहुने बताए।

जनताको प्रश्न :  ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

जनताको प्रश्न : ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

आइतबार, ०२ असोज २०७३

जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुग्दै गर्दा त्रि–चन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी बाग्लुङका किरण रायमाझीमा भने केही उत्साह छ । ‘संविधान नै नबन्ला कि’ भन्ने चिन्ताका बीच संविधान नै बनेर वर्षगाँठ मनाउनु नै उपलब्धि मान्छन् उनी। वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले यो सरकार बनेपछि संविधान कार्यान्वयन हुने आशा उनको छ । उनले भने, “यदि मधेसीले उठाएका माग उचित छन् भने संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

रिबन काट्नेभन्दा जनताको काममा लाग्छु:  प्रधानमन्त्री दाहाल

रिबन काट्नेभन्दा जनताको काममा लाग्छु: प्रधानमन्त्री दाहाल

शनिबार, २२ साउन २०७३

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका छन्।

सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन: भट्टराई

सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन: भट्टराई

आइतबार, ०९ साउन २०७३

याँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताए। नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाए।

'कु' रोक्न जनताको बलिदानी

'कु' रोक्न जनताको बलिदानी

आइतबार, ०२ साउन २०७३

राष्ट्रपति स्वदेशमा नरहेको मौका छोपी सेनाको असन्तुष्ट समूहले शनिबार त्यहाँ 'कु' गर्ने प्रयास गरेको हो। केही दिनयता मार्मिससमा बिदा मनाइरहेका राष्ट्रपति रेसेप तैयप एर्डोगन सेनाले 'कू' गर्न लागेको खबर पाएलगत्तै शनिबारै स्वदेश फर्किए। उनी तत्काल सडकमा उत्रिएर जनताको अधिकार रक्षार्थ आफूलाई सघाउने अपिल गरे।

जनताको आदेशमा खेलबाड

जनताको आदेशमा खेलबाड

बिहिबार, ३० असार २०७३

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । राजनीतिक हिसाबले ओली सरकारको आयु समाप्त भए पनि संसदीय गणितबाट उनी हटाइएका छैनन् । प्रमुख सहयोगी नेकपा माओवादी केन्द्रले औपचारिकरूपमा साथ र समर्थन फिर्ता लिएको छ र सँगसँगै सत्ता राजनीतिमा नयाँ समीकरण बनेको छ ।

जनताको हकप्रति दलीय उदासीनता

जनताको हकप्रति दलीय उदासीनता

बुधबार, १५ असार २०७३

एक सय चार वर्षीय जहानिया राणा शासनविरुद्ध नेपाली जनताले क्रान्ति गरेर प्रजातन्त्र ल्याए । ०१७ सालमा अपदस्त भयो।

Ncell Footer Ad