नर्सिङ पढाइका लागि चेपाङ छात्रालाई सहयोग

नर्सिङ पढाइका लागि चेपाङ छात्रालाई सहयोग

आइतबार, ०६ जेठ २०७५

धादिङमा सीमान्तकृत चेपाङ समुदायकी एक छात्रालाई नर्सिङ पढ्न आर्थिक सहयोग गरिएको छ । जिल्लाको जोगिमारा निवासी नर्सिङ पढ्दै गरेकी सरिता...

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

शनिबार, २० माघ २०७४

सुनसरी सदरमुकाम इनरुवा ६ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकले लामो समयदेखि विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनदुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक...

सांसद विकास कोषबाट छात्रालाई साइकल

सांसद विकास कोषबाट छात्रालाई साइकल

बिहिबार, ०२ कार्तिक २०७४

विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई ६ लाख बराबरको साइकल वितरण गरेका छन् ।...

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

बुधबार, २३ चैत २०७३

महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। ...

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

शनिबार, ०७ फागुन २०७३

खोटाङमा बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। उच्च माबि जाँदै गरेको छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको हो। पुरीमाथि त्रिभुवन उच्च माबि ऐसेलुखर्क जाँदै गरेकी छात्रालाई फागुन ४ गते जबरजस्ती गर्न खोजेको अभियोग छ।

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

बुधबार, १२ माघ २०७३

गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

शुक्रबार, १० मङि्सर २०७३

काठमाडौंस्थित अस्कर फिल्म कलेजले नयाँ शैक्षिक सत्रका लागि ६ जना छात्रालाई छात्रवृत्ति दिएको छ । फिल्म विषय पढ्न छात्राहरु आकर्षित होऊन् भन्ने उद्देश्यले भर्ना हुन आएका सबै ६ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेज प्रमुख विनोद पौडेलले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad