पौडीका ३२ खेलाडी छनोट

पौडीका ३२ खेलाडी छनोट

बिहिबार, ०२ असोज २०७६

१३औं सागका लागि पौडीमा कुल २८ सदस्यीय अन्तिम टोली छनोट हुँदा पुरुषमा १६ र महिलामा १२ खेलाडी रहनेछन्। ...

खेलाडी छनोट र बजेटका लागि समिति

खेलाडी छनोट र बजेटका लागि समिति

शुक्रबार, २७ बैशाख २०७६

नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलुकद (साग) का खेलाडी छनोट, पूर्वाधार र आवश्यक बजेटका लागि समिति बनेका छन्। सिंहदरबारस्थित...

यु १९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालकाे शानदार जित

यु १९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालकाे शानदार जित

सोमबार, ०२ बैशाख २०७६

आइसीसी यू १९ विश्वकप छनोटको सोमबारको खेलमा नेपालले मलेशिया माथि ८ विकेटको सहज जित निकालेको छ। ...

अलिना ‘टप अफ द वल्र्ड नेपाल’

अलिना ‘टप अफ द वल्र्ड नेपाल’

बुधबार, १३ चैत २०७५

विवाहित महिलाहरूमा लक्षित ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपाली सुन्दरी अलिना तुलाधर छनोट भएकी...

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

शनिबार, ०९ चैत २०७५

नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा ओमनसँग १–० ले स्तब्ध भएको छ। शुक्रबार कतारको दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा समूह ‘ए’ को नेपालले ओमनसँगको हारबाट छनोट चरणको सुरुआत गरेको छ।

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

शुक्रबार, ०८ चैत २०७५

नेपालले एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दै छ। उक्त खेल नेपालको समयअनुसार साँझ ७ः४५ बजेदेखि दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ।

अविरल र सुप्रिया छनोट

अविरल र सुप्रिया छनोट

बुधबार, २९ फागुन २०७५

नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

निगम कार्यकारी निर्देशकका लागि पाँचजना छनोट

निगम कार्यकारी निर्देशकका लागि पाँचजना छनोट

आइतबार, १५ पुष २०७५

रिक्त रहेको नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि लिइएको आवेदनबाट पाँच जनालाई सर्ट लिस्टिङ गरिएको छ। कार्यकारी निर्देशक छनोट गर्न उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वमा गठित समितिले १७ आवेदकबाट पाँच जनालाई पहिलो चरणमा छनोट गरेको हो।

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

शनिबार, १९ साउन २०७५

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ।

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

शुक्रबार, १८ साउन २०७५

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई चयन गर्नुहुन्न भन्दै समितिमा रहेका नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमका सांसद सदस्यले मतदान गरे। इतिहासमै पहिलोपटक सुनुवाईमार्फत प्रस्तावित व्यक्ति अश्विकृत गरिएको यो घटनामा आफूहरुले जोशीलाई अस्विकृत गर्नुपर्ने कारण समेटिएको राय सांसदले समितिसमक्ष बुझाएका थिए।

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

शुक्रबार, ०८ असार २०७५

नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा विद्यालय छनौट गरी नमुना विद्यालयको रुपमा विकास गर्ने कार्य सुरु भएको छ।शैक्षिक गुणस्तर सुधार गर्नका लागि ल्याइएको कार्यक्रममा निर्देशिका अनुसार मापदण्ड पूरा गर्न नसक्दा रसुवाका सामुदायिक विद्यालय ‘नमुना विद्यालय’ बन्नबाट वञ्चित भएका छन्।

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

मङ्गलबार, ०१ जेठ २०७५

ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

कराते खेलाडी छनोट

कराते खेलाडी छनोट

सोमबार, १७ बैशाख २०७५

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि ४ पुरुष र ४ महिला खेलाडी छनोट भएका छन्।

तेक्वान्दो खेलाडी छनोट

तेक्वान्दो खेलाडी छनोट

मङ्गलबार, २० चैत २०७४

राष्ट्रिय तक्वान्दो खेलाडी संघले सोमबार १२ खेलाडीको छनोट गरेको छ । इन्डोनेसियामा आयोजना हुने १८औं एयिसन खेलकुदका लागि ती खेलाडी छनोट गरेको तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जानकारी दिएका छन्।

पूर्वी क्षेत्रको छनोट भदौमा

पूर्वी क्षेत्रको छनोट भदौमा

शुक्रबार, १६ चैत २०७४

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगिता भदौ १० गतेबाट मलेसियामा हुने भएको छ।

विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित

विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित

आइतबार, २० फागुन २०७४

आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ। घरेलु मैदान क्विन्स स्पोर्टस क्लबमा टस जितेर व्याटिङ गरेको जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो।

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ।

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको छ।

विश्वकप क्रिकेट छनोट :  जिम्बाव्बेको ३०० रन पूरा

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ३०० रन पूरा

आइतबार, २० फागुन २०७४

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप क्रिकेट छनोट :  जिम्बाव्बेको ४ विकेटकाे  क्षतिमा  २०० रन पूरा

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ४ विकेटकाे क्षतिमा २०० रन पूरा

आइतबार, २० फागुन २०७४

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप छनोट क्रिकेट : टस हारेर नेपाल फिल्डिङ गर्दै

विश्वकप छनोट क्रिकेट : टस हारेर नेपाल फिल्डिङ गर्दै

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाव्बबेसँग भिडदै छ।

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

सोमबार, ०७ फागुन २०७४

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो।

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

शुक्रबार, ०४ फागुन २०७४

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने तय भएको छ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ।

इटाली छनोट नहुँदा इन्फान्टिनो दुखी

इटाली छनोट नहुँदा इन्फान्टिनो दुखी

शुक्रबार, ०४ फागुन २०७४

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार इटालीका कप्तान जियानलुइगी बुफोनलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने इच्छा भए पनि टोली प्रतियोगितामा छनोट हुन असफल भएपछि दुखी भएको खुलासा गरेका छन्।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

मङ्गलबार, ०१ फागुन २०७४

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

बस्ती निर्माणका लागि १० स्थान छनोट

बस्ती निर्माणका लागि १० स्थान छनोट

बुधबार, २४ माघ २०७४

यहाँका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो ।

लन टेनिसका खेलाडी छनोट

लन टेनिसका खेलाडी छनोट

सोमबार, २२ माघ २०७४

अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को मुख्य ‘ड्र’ का लागि आइतबार खेलाडी छनोट भएका छन्।सातदोबाटोस्थित लङ टेनिस कोर्टमा सोमबारबाट हुने प्रतिगोगिताको मुख्य ‘ड्र’ का लागि समान ४ र ४ महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो ।

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

बिहिबार, २० पुष २०७४

नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ। फेबु्रअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो।

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

बुधबार, २७ मङि्सर २०७४

ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ ।

महिला खेलाडी छनोट

महिला खेलाडी छनोट

मङ्गलबार, १९ मङि्सर २०७४

बंगलादेशमा हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रतियोगिताका लागि २० खेलाडीसहितको टोली घोषणा गरेको छ ।

इन्ट्याग्रीटी आइडल २०१७ छनोट

इन्ट्याग्रीटी आइडल २०१७ छनोट

मङ्गलबार, १२ मङि्सर २०७४

इन्ट्याग्रीटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रीटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलका सहायक वन अधिकृतको रुपमा कार्यरत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन् ।

कामकाजको भाषा वैज्ञानिक आधारमा छनोट गर्न सुझाव

कामकाजको भाषा वैज्ञानिक आधारमा छनोट गर्न सुझाव

सोमबार, ११ मङि्सर २०७४

भाषाविद्हरूले स्थानीय निकायमा सरकारी कामकाजको भाषाको भाषामा स्थानीय भाषालाई नै प्रयोग गर्नुपर्नेमा सुझाव दिएका छन् । भाषा विज्ञान समाजको ३८ औं वार्षिकोत्सवमा राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पेरू छनोट हुने अन्तिम टोली

पेरू छनोट हुने अन्तिम टोली

शुक्रबार, ०१ मङि्सर २०७४

न्युजिल्यान्डमाथि २–० को विजय हासिल गर्दै पेरूले १९८२ पछि पहिलो पटक बुधबार (नेपाली समयअनुसार बिहीबार बिहान) विश्वकप २०१८ को टिकट काटेको छ । जेफर्सन फार्फान र क्रिस्टियन रामोसको गोलमा ओसियानाको प्रतिनिधि न्युजिल्यान्डमाथि अन्तरमहादेशीय प्लेअफमा विजय हासिल गरेपछि पेरू अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने अन्तिम टोली बनेको हो । पेरूको छनोटपछि रूस विश्वकपमा खेल्ने सबै ३२ टोलीको टुंगो लागेको छ ।

इटाली छनोट हुन असफल

इटाली छनोट हुन असफल

बुधबार, २९ कार्तिक २०७४

इटालीका गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनका लागि उपयुक्त समय मानेका थिए, रसिया विश्वकप २०१८ । कीर्तिमानी छैटौं पटक विश्वकप खेलेसँगै खेलाडी जीवनबाट इटालीको जर्सी सदाका लागि थन्क्याउने मुडमा थिए बुफोन।

नेपालको छनोट सम्भावना समाप्त

नेपालको छनोट सम्भावना समाप्त

आइतबार, १९ कार्तिक २०७४

अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ।

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

बिहिबार, १६ कार्तिक २०७४

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

बिहिबार, १६ कार्तिक २०७४

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

बुधबार, १५ कार्तिक २०७४

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

छनोट प्रतियोगितामा भाग लिन नेपाल टोली कीर्गिस्तान प्रस्थान

छनोट प्रतियोगितामा भाग लिन नेपाल टोली कीर्गिस्तान प्रस्थान

आइतबार, १२ कार्तिक २०७४

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ।

खोटाङमा बाम गठबन्धन उम्मेद्वार छनोट

खोटाङमा बाम गठबन्धन उम्मेद्वार छनोट

शनिबार, ०४ कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट बाम गठबन्धन उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट विशाल भट्टराई, प्रदेशसभाका लागि राजन राई र रामकुमार राईले टिकट पाएका छन् ।जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्ये तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ ।

उम्मेदवार छनोट गर्न सकस

उम्मेदवार छनोट गर्न सकस

सोमबार, ३० असोज २०७४

– तालमेल गरेर चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ७ बाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । नेकपा एमालेले प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभा, प्रदेशसभाका लागि २ सय ७६ जना उम्मेदवार सिफारिस गरेको एमाले प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ ४८ जनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ उम्मेदवार छनोट सुरु

समानुपातिकतर्फ उम्मेदवार छनोट सुरु

बिहिबार, २६ असोज २०७४

नेपाली कांग्रेसले १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । १३ औं महाधिवेशन भएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले बुधबार समिति गठन गरेका हुन् । पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतले १७ सदस्यीय संसदीय समिति गठन भएको जानकारी दिए ।

अमेरिका छनोट नजिक

अमेरिका छनोट नजिक

आइतबार, २२ असोज २०७४

स्ट्राइकर क्रिस्टियन पुलिसिकको उत्कृष्ट प्रदर्शनप्रेरित अमेरिका पानामालाई पराजित गर्दै विश्वकप छनोटनजिक पुगेको छ । कन्काकाफ छनोटअन्तर्गत शुक्रबार सम्पन्न खेलमा पानामामाथि ४–० को सानदार जित हात पर्दै अमेरिकाले रूस विश्वकप २०१८ मा छनोट हुने सम्भावना बलियो पारेको हो ।

पूर्वी पहाडमा उम्मेदवार छनोट तीव्र

पूर्वी पहाडमा उम्मेदवार छनोट तीव्र

शनिबार, २१ असोज २०७४

मेची पहाडका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका ठूला ३ दल (एमाले, कांग्रेस र माओवादी केन्द्र) ले उम्मेदवार छनोटमा व्यस्त छन् ।

छनोट सम्भावना जीवित राख्ने चाहना

छनोट सम्भावना जीवित राख्ने चाहना

शुक्रबार, २० असोज २०७४

विश्वकप छनोटअन्तर्गत शुक्रबार पानामाविरुद्ध उत्रँदा अमेरिका निश्चित जितका साथ विश्वकप सम्भावना जीवित राख्न चाहन्छ । यता पानामा सन् २०१४ को विश्वकप छनोटको अन्तिम खेलमा भोगेको हारको बदला लिँदै पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद् बनेका नेताहरूलाई नदोहो¥याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो ।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

बिहिबार, ०५ असोज २०७४

नेपालको पूर्वी क्षेत्रअन्तर्गत प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सुबिसु केबल नेट छनोट भएको छ । उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका थिए ।

दक्षिण कोरिया र साउदी अरेबिया छनोट

दक्षिण कोरिया र साउदी अरेबिया छनोट

बिहिबार, २२ भदौ २०७४

ओमार अल सोमाले इन्जुरी समयमा बराबरी गोल गरेपछि द्वन्द्वग्रस्त सिरियाले इरानसँग २–२ को बराबरी नतिजा निकाल्दै विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गरेको दिन मंगलबार दक्षिण कोरिया र साउदी अरेबियाले एसियाबाट रूसको टिकट काटेका छन् ।

नाइजेरिया छनोट नजिक

नाइजेरिया छनोट नजिक

बुधबार, २१ भदौ २०७४

क्यामरुनसँग सोमबार १–१ को बराबरी नतिजा निकालेपछि नाइजेरिया अर्को वर्ष रूसमा हुने विश्वकप छनोटको थप नजिक पुगेको छ ।

मेक्सिको विश्वकपमा छनोट

मेक्सिको विश्वकपमा छनोट

आइतबार, १८ भदौ २०७४

अमेरिका घरेलु मैदानमा कोस्टारिकासँग स्तब्ध भएको दिन शुक्रबार पानामालाई पराजित गर्दै मेक्सिकोले अर्को वर्ष रुसमा हुने विश्वकपको टिकट काटेको छ ।

Ncell Footer Ad