साफ यु–१५ महिला च्याम्पियनसिप, भुटानसँग नेपालको बराबरी

साफ यु–१५ महिला च्याम्पियनसिप, भुटानसँग नेपालको बराबरी

सोमबार, २७ असोज २०७६

सुखद नतिजाका लागि मैदान उत्रिएको नेपाल सुरुआती अग्रतालाई जोगाउन नसक्दा साफ यु–१५ महिला च्याम्पियनसिपमा आइतबार आयोजक भुटानसँग १–१ गोलको बराबरी...

उपाधिको ह्याट्रिक लक्ष्यमा नेपाल

उपाधिको ह्याट्रिक लक्ष्यमा नेपाल

शुक्रबार, ०३ असोज २०७६

साफ यु–१८ च्याम्पियनसिप उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको आयोजक नेपाल शुक्रबार हलचोकस्थित एपिएफको खेलमैदानमा माल्दिभ्सलाई आतिथ्य गर्दै सो यात्राको सुखद...

शुक्रबारबाट इन्डो–नेपाल फिकलबल

शुक्रबारबाट इन्डो–नेपाल फिकलबल

शुक्रबार, ०३ असोज २०७६

पालमा नौलो खेलको सुरुआतका रूपमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ। ग्यालेक्सी स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका...

महिला टोली फाइनलमा

महिला टोली फाइनलमा

मङ्गलबार, ३१ भदौ २०७६

मित्रराष्ट्र इन्डोनेसियाको योकार्ता सहरमा जारी २४औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ। ...

दक्षिण एसियाली नेटबल कात्तिकमा

दक्षिण एसियाली नेटबल कात्तिकमा

सोमबार, ३० भदौ २०७६

आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल नेटबल संघले कात्तिकको पहिलो सातादेखि पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिप हुने भएको जनाएको हो। च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ। च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्।

शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

बिहिबार, ३० साउन २०७६

नेपालका तीन शारीरिक सुगठनका खेलाडीले एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली शारीरिक सुगठनका खेलाडी समीर श्रेष्ठ, मल्लिका शाक्य र राजु राईले थाइल्यान्डमा हुने एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

टेबल टेनिस टोली गुजरात प्रस्थान

टेबल टेनिस टोली गुजरात प्रस्थान

आइतबार, २६ साउन २०७६

छैटौं एसियाली विद्यालय टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ।

सुशीलको चुनौती समाप्त

सुशीलको चुनौती समाप्त

बिहिबार, ०९ साउन २०७६

बक्सर सुशील थापा थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलबाट बाहिरिएपछि नेपालको चुनौती समाप्त भएको छ। थाइल्यान्डमा च्याम्पियनसिपअन्तर्गत लाइट फ्लाइ (४९ केजी तौल) मा सुशील मलेसियाका खेलाडी मोहम्मद फुवाद बिन रिजवानसँग स्तब्ध भएपछि नेपालको चुनौती समाप्त भएको हो। मलेसियन प्रतिद्वन्द्वीविरुद्ध लगातार चुनौती प्रस्तुत गरे पनि सुशीलले अन्ततः ५–० को हारको सामना गर्न बाध्य भए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले आफ्नो खेलाडीले राम्रो खेले पनि जजहरूले सही निर्णय नदिएको बताए।

रेगनलाई उपाधि

रेगनलाई उपाधि

सोमबार, ०६ साउन २०७६

रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरे ।

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

शनिबार, ०४ साउन २०७६

आगामी साउन ९, १० र ११ गतेलाई तय भएका तीन वटा मैत्रीपूर्ण खेललाई भारतको भलिबल संघले अन्तिम समयमा आएर नखेल्ने जनाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

समिरले दिलाए स्वर्ण

समिरले दिलाए स्वर्ण

शनिबार, ०४ साउन २०७६

नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन्।

कराते टोली थाइल्यान्ड जाँदै

कराते टोली थाइल्यान्ड जाँदै

सोमबार, २३ असार २०७६

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा

एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा

बुधबार, १५ जेठ २०७६

च्याम्पियनसिप प्लेअफको फाइनलमा डर्बी काउन्टीलाई सोमबार २–१ ले हराउँदै एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएको छ।अघिल्लो सिजन फुलह्यामसँग प्लेअफको फाइनलमा पराजित भएको एस्टन भिल्लाले इङ्लिस फुटबलको पहिलो डिभिजन बढुवा हुँदा २१ करोड ६० लाख अमेरिकी डलर कमाउन सफल भएको छ।

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

सोमबार, २७ फागुन २०७५

पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको तयारी पूरासँगै विराटनगर फुटबलमय भएको छ।

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

सोमबार, १० पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा राखेप च्याम्पियनसिपको उदघाटन गरेकी छिन् ।

प्रथम राखेप च्याम्पियनसिप शुरू

प्रथम राखेप च्याम्पियनसिप शुरू

आइतबार, ०९ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ।

राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने

राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने

सोमबार, ०३ पुष २०७४

नेपाल मोटर स्पोर्ट्स क्लबले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप गर्ने भएको छ । पुस १५ हुने हुन लागेको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल मोटर स्पोटर््स क्लबका अध्यक्ष दीपककुमार आचार्यले बताए ।

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

बुधबार, २७ मङि्सर २०७४

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अर्को वर्ष बङ्गलादेशमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल सन् २०१८ को सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ । दुई–दुई वर्षमा आयोजना हुँदै आएको साफ च्याम्पियनसिप पछिल्लो समय सन् २०१५ को २३ डिसेम्बरबाट ३ जनवरी २०१६ मा भारतको त्रिवेन्द्रममा भएको थियो ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

बुधबार, १५ कार्तिक २०७४

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

साफ यु-१५ च्याम्पियनसिप आजदेखि

साफ यु-१५ च्याम्पियनसिप आजदेखि

शुक्रबार, ०२ भदौ २०७४

प्रशिक्षक सुनिल श्रेष्ठले शुक्रबारदेखि सुरु हुन लागेको साफ यु–१५ च्याम्पियनसिपमा नेपालको पहिलो लक्ष्य सेमिफाइनलमा प्रवेश गर्नु रहेको बताएका छन्।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

बुधबार, ३२ साउन २०७४

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई

मङ्गलबार, २४ साउन २०७४

भिभियाने मिडेमाको दुई गोलप्रेरित नेदरल्यान्ड्सले आइतबार राति डेनमार्कलाई ४–२ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। पछिल्लो समय नेदरल्यान्ड्सको पुरुष टोली सफलताका लागि संघर्ष गरिरहेको बेला महिला टोलीले यो उपाधि जितेको हो।

एसियन च्याम्पियनसिप भारोत्तोलन आजबाट

एसियन च्याम्पियनसिप भारोत्तोलन आजबाट

शुक्रबार, ०६ साउन २०७४

युथ तथा जुनियर एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा हुने भएको छ। नेपाल भारोत्तोलन संघले बिहीबार नेपालमा आयोजना हुन लागेको यो हालसम्मकै ठूलो प्रतियोगिता भएको जनाएको छ।

एसियाली भारोत्तोलन च्याम्पियनसिप साउनमा

एसियाली भारोत्तोलन च्याम्पियनसिप साउनमा

शुक्रबार, २९ बैशाख २०७४

विश्व भारत्तोलनको मानचित्रमा एसिया पावर हाउसका रुपमा स्थापित छ। त्यसैले यो प्रतियोगितामा युथ तथा जुनियरतर्फ विश्व कीर्तिमान बन्ने सम्भावना छ।

Ncell Footer Ad