चौँरी डुलाउनेहरूको कथा

चौँरी डुलाउनेहरूको कथा

शनिबार, २५ माघ २०७६

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने खम्बाचेनकी पेम्बा शेर्पालाई गोठको जीवन कहिलेदेखि सुरु गरेँ भन्ने यकिन सम्झना छैन। सानै उमेरमा बिहे गरेकी...

लाङटाङमा चौरी पाल्ने बढे

लाङटाङमा चौरी पाल्ने बढे

सोमबार, २५ कार्तिक २०७६

जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध...

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

शनिबार, १४ भदौ २०७६

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका किसानहरु चौरीपालन व्यवसायमा आत्मनिर्भर छन्। चौरी पालेर पुस्तौदेखिको व्यवसाय धान्दै आइरहेका किसानहरु चौरीको बिमा...

चौरीसँग सेल्फी

चौरीसँग सेल्फी

शनिबार, ०७ बैशाख २०७६

नयाँ वर्षको आसपासमा मौसम विग्रिन खोजिरहेको थियो। धुम्म हुने, पानी पर्ने, हावाहुरी आउने गर्दै थियो। यस्तो अवस्थाले नयाँ वर्षमा रमाउनेलाई...

रसुवामा चौरीपालन व्यवसाय घट्यो

रसुवामा चौरीपालन व्यवसाय घट्यो

शुक्रबार, १४ मङि्सर २०७५

रसुवामा चौरी पाल्ने कृषक घट्दै गएका छन्। भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुन नसक्दा कृषकले चौरी पाल्न छाडेका हुन्।

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

बिहिबार, १० साउन २०७५

उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।  ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ।

चौंरी डुल्ने लेकमा...

चौंरी डुल्ने लेकमा...

शनिबार, २९ बैशाख २०७५

मुटु कमाउने चिसो । बाहिर हुण्डरी । गोठको बास । हावाको झोक्का यसरी आउँथ्यो कि मान्छे नै उडाउला जस्तो । त्यति दुःखले पुगेको ठाउँमा मौसम विग्रेला भन्ने चिन्ता । धन्न त्यस्तो भएन, मौसम खुल्यो । विहानी छर्लंग उघ्रियो । कञ्चनजंगा, कुम्भकर्ण, सगरमाथा लगायत हिमाल चाँदी झैं चम्किए । निकै टाढासम्मका डाँडा हरिया देखिए । मनै हर्ने किसिमका । ढकमक्क फूलेका गुराँस । चौंरीहरु लमक लमक हिँडिरहेका । जता हे¥यो उतै लोभ लाग्दो । तनलाई शितलता र मनलाई आनन्द।

उच्च पहाडमा चौंरी महोत्सव

उच्च पहाडमा चौंरी महोत्सव

सोमबार, ०३ बैशाख २०७५

रातभर चलेको हावा–हुण्डरीका कारण आयोजक तथा आगन्तुक तर्सिएका थिए। तर विहान छर्लंंग मौसम खुल्यो ।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

पाँचथरमा चौरी महोत्सवको तयारी तीव्र

पाँचथरमा चौरी महोत्सवको तयारी तीव्र

बिहिबार, २९ चैत २०७४

शनिबार र आईतबार नेपाल–भारतको सिमाना पाँचथरको फालेलुङको चाररातेमा सम्पन्न हुने दोस्रो चौरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ।

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

बुधबार, १६ फागुन २०७४

नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।

चौंरी : पर्यटनको नयाँ ‘प्रोडक्ट’

चौंरी : पर्यटनको नयाँ ‘प्रोडक्ट’

सोमबार, ०४ बैशाख २०७४

मेची पहाडको पर्यटन विकासका लागि विभिन्न सम्भावना खोजी भइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकास्थित चाररातेमा आयोजित चौंरी महोत्सवले नयाँ ‘प्रोडक्ट’ थपेको छ । लोपोन्मुख हुन लागेको चौंरीपालन व्यवसायलाई पर्यटनसँग जोडेर दीर्घकालिन बनाउने प्रयासमा सम्भवतः नेपालमै पहिलो पटक चौंरी महोत्सव आयोजना गरिएको हो ।

प्रथम चौरी महोत्सवको तयारी तीव्र

प्रथम चौरी महोत्सवको तयारी तीव्र

बुधबार, १६ चैत २०७३

पालमै पहिलो पटक आयोजना गर्न लागिएको  प्रथम चौरी महोत्सवको तयारी तिव्रताका साथ अघि बढाइएको छ । पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि भन्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

बसाइँ सर्छन् चौंरी पनि

बसाइँ सर्छन् चौंरी पनि

शुक्रबार, ०७ असोज २०७३

गत वर्ष सिन्धुपाल्चोकमा चौंरी र याकको संख्या घट्दै १ हजार भएको अनुमान गरिएको थियो। घट्दो चौंरी, याकको संख्याले यसको अस्तित्व नै समाप्त हुने हो कि भन्ने चिन्ता व्याप्त थियो। वंश लोप हुन नदिन संरक्षणमा बर्सेनि ठूलो धनराशी खर्चंदा समेत घट्दो चौंरी, याक सरकारको ठूलो टाउको दुखाइको विषय बन्दै आयो।

Ncell Footer Ad