नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

बुधबार, ०४ भदौ २०७६

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको...

सदस्य सचिव सिलवाल चीन प्रस्थान

सदस्य सचिव सिलवाल चीन प्रस्थान

मङ्गलबार, ०३ भदौ २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन्। ...

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

आइतबार, ०१ भदौ २०७६

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत...

चीनमा पहिरोमा परी १७ मजदुर बेपत्ता

चीनमा पहिरोमा परी १७ मजदुर बेपत्ता

शुक्रबार, ३१ साउन २०७६

दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित...

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

बुधबार, २९ साउन २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ।

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

आइतबार, २६ साउन २०७६

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनको चासो

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनको चासो

बुधबार, २२ साउन २०७६

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनले चासो देखाएको छ। जम्मु कश्मीरका विषयमा भारतीय निर्णयबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कश्मीरको विषयमा चीनको धारणा तर्कपूर्ण भएको बताएकी छन्।

चीनमा लाेकप्रियता कमाउँदै  कारागारका मुडा

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

आइतबार, १९ साउन २०७६

आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

चमत्कारले खुल्दै चीन

चमत्कारले खुल्दै चीन

शनिबार, १८ साउन २०७६

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफूले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने विश्वलाई देखाउन चाहन्छ ऊ।

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

शुक्रबार, १७ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्। चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्।

अमेरिका–चीन व्यापार वार्ता साङ्घाईमा शुरु

अमेरिका–चीन व्यापार वार्ता साङ्घाईमा शुरु

बुधबार, १५ साउन २०७६

एक वर्षदेखि जारी अमेरिका–चीन 'व्यापार युद्ध'को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता साङ्घाईमा बुधबार पुनः शुरु भएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ।

ली फङको अन्त्यष्टि

ली फङको अन्त्यष्टि

सोमबार, १३ साउन २०७६

चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता  स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको छ।

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहारः चीन

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहारः चीन

सोमबार, १३ साउन २०७६

अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

तिब्बतले खन्न सघाउने

तिब्बतले खन्न सघाउने

सोमबार, १३ साउन २०७६

नेपाल सरकारले औपचारिक पहल गरे तिब्बतको रिउ प्रशासनले ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक खोल्न सघाउने संकेत गरेको छ।

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फर्काइयाे

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फर्काइयाे

शनिबार, ११ साउन २०७६

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ ।

चीनमा एक लाख ८३ हजार पाँच सय निजी विद्यालय

चीनमा एक लाख ८३ हजार पाँच सय निजी विद्यालय

शनिबार, ११ साउन २०७६

चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ।

चीनमा बिचल्लीमा परेका ४४ महिला फर्किदै

चीनमा बिचल्लीमा परेका ४४ महिला फर्किदै

शुक्रबार, १० साउन २०७६

चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्। चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्

छिमेकी मुलुकसँग सैन्य साझेदारी

छिमेकी मुलुकसँग सैन्य साझेदारी

बिहिबार, ०९ साउन २०७६

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ।

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

बुधबार, ०८ साउन २०७६

चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ। बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

मङ्गलबार, ०७ साउन २०७६

चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए।

चीनले २९ हजार फुटबल मैदान बनाउने

चीनले २९ हजार फुटबल मैदान बनाउने

मङ्गलबार, ०७ साउन २०७६

चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ।

शारीरिक सुगठन टोली चीन जाने

शारीरिक सुगठन टोली चीन जाने

सोमबार, ०६ साउन २०७६

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

शनिबार, ०४ साउन २०७६

हङकङका गतिविधिहरू चीनको आन्तरिक विषय भएकाले कुनै पनि देशलाई यसबारे बोल्न अनुमति नदिइएको चीनले बताएको छ।

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

शुक्रबार, ०३ साउन २०७६

इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

चिनियाँहरू नुहाउने बेलामा मोवाइल फोनबाट सेवा लिन्छन्ः अध्ययन

चिनियाँहरू नुहाउने बेलामा मोवाइल फोनबाट सेवा लिन्छन्ः अध्ययन

बिहिबार, ०२ साउन २०७६

चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

मङ्गलबार, ३१ असार २०७६

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले वृद्धि

चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले वृद्धि

शनिबार, २८ असार २०७६

चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो।

चीनमा आगलागीबाट चार जनाको मृत्यु

चीनमा आगलागीबाट चार जनाको मृत्यु

शुक्रबार, २७ असार २०७६

चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ।

चीनमा चालकलाई मृत्युदण्ड

चीनमा चालकलाई मृत्युदण्ड

मङ्गलबार, २४ असार २०७६

चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अरु २० जना घाइते भएका थिए।

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

सोमबार, २३ असार २०७६

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ।

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

बिहिबार, १९ असार २०७६

चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन्।

चीनले गरेको क्षेप्यास्त्र प्रहारको अमेरिकाद्वारा आलोचना

चीनले गरेको क्षेप्यास्त्र प्रहारको अमेरिकाद्वारा आलोचना

बुधबार, १८ असार २०७६

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए।

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

बुधबार, १८ असार २०७६

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

एसिसी यु १९ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले चीनलाई ५ ओभरमै हरायो

एसिसी यु १९ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले चीनलाई ५ ओभरमै हरायो

बुधबार, १८ असार २०७६

चीनले दिएको ५४ रनको लक्ष्य ५ ओभरमै पुरा गरेकाे हाे।

परराष्ट्रमन्त्री चीन प्रस्थान

परराष्ट्रमन्त्री चीन प्रस्थान

आइतबार, १५ असार २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्।

चीनद्वारा २ अर्ब ४० करोडको सैन्य सहयोग

चीनद्वारा २ अर्ब ४० करोडको सैन्य सहयोग

शुक्रबार, ०६ असार २०७६

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री, गौरवशमशेर राणा र छत्रमानसिंह गुरुङका पालामा पनि चीनले सेनाको क्षमता अभिवृद्धिका लागि गैरघातक सहायता उपलब्ध गराएको थियो।

चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

शुक्रबार, ०६ असार २०७६

चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ।

चीनद्वारा सिरियालाई १ सय बस उपहार

चीनद्वारा सिरियालाई १ सय बस उपहार

बिहिबार, ०५ असार २०७६

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ।

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

बिहिबार, ०५ असार २०७६

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन्।

‘चीन र उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश’

‘चीन र उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश’

बिहिबार, ०५ असार २०७६

सीले बिहीबारदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्दै छन्। सीको दुई दिने राजकीय भ्रमण चीनको उच्चस्तरीय नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको पहिलो भ्रमण हुनेछ।

प्रधानसेनापति थापा–जेन झाओ भेट

प्रधानसेनापति थापा–जेन झाओ भेट

बुधबार, ०४ असार २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापा र चीनको वेस्टर्न थ्रिएटर कमाण्डर जेन झाओ जोङछीबीच शिष्टाचार भेट भएको छ।

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्धः राष्ट्रपति सी

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्धः राष्ट्रपति सी

शनिबार, ३२ जेठ २०७६

चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गरेका छन्।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

शनिबार, ३२ जेठ २०७६

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए।

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

बुधबार, २९ जेठ २०७६

चीनको दक्षिणी क्षेत्रमा मुसलधारे पानी पर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस फसिरहेका छन्।

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

बिहिबार, २३ जेठ २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनको चेतावनी

ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनको चेतावनी

सोमबार, २० जेठ २०७६

सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको

उत्तरी नाकालाई प्राथमिकता

उत्तरी नाकालाई प्राथमिकता

शुक्रबार, १७ जेठ २०७६

दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएको कर्णाली प्रदेशलाई उत्तरको छिमेकी चीनसँग जोड्न संघीय सरकारले बजेटमार्फत सम्बोधन गरे पनि जनताका आधरभूत आवश्यकता र यहाँको गरिबी घटाउने सन्दर्भमा भने बजेट कर्णालीमैत्री छैन।

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

शुक्रबार, १० जेठ २०७६

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि टावर स्पोटिङ र चिलिमे हब सबस्टेसन डिजाइनको काम सुरु भएको छ।

पश्चिम चीनमा अनावृष्टि

पश्चिम चीनमा अनावृष्टि

शुक्रबार, १० जेठ २०७६

चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ।

मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा

मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा

बुधबार, ०८ जेठ २०७६

मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय धार्मिक पर्यटकहरु बुधबार नेपालगञ्ज फिर्ता भएका छन्।

Ncell Footer Ad