नेकपाका दर्जन नेता चीनतिर

नेकपाका दर्जन नेता चीनतिर

बुधबार, २९ असोज २०७६

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता चीनतिर लागेका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता...

नेकपा र सीपीसीबीच ६ बुँदे समझदारी

नेकपा र सीपीसीबीच ६ बुँदे समझदारी

बुधबार, ०८ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच छ बुँदे सहयोग आदानप्रदान समझदारीपत्रमा हस्ताक्षर भएको छ। ...

कम्युनिस्टहरु जनताको जीवनस्तर सुधारमा लाग्नुपर्छः चिनियाँ नेता (फाेटाे फिचर)

कम्युनिस्टहरु जनताको जीवनस्तर सुधारमा लाग्नुपर्छः चिनियाँ नेता (फाेटाे फिचर)

सोमबार, ०६ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन्। ...

चिनियाँ कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

सोमबार, ०६ असोज २०७६

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

सोमबार, ०६ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्झौता हुने भएको छ। दुई कम्युनिस्ट पार्टीको स्कुल विभागले सोमबारबाट संयुक्त रूपमा आयोजना गर्न लागेको दुई दिने विचार गोष्ठीको अन्तिम दिन भाइचारा सम्बन्ध निरन्तरता दिन भ्रातृत्व सम्बन्ध सम्झौता हुने भएको हो। चिनियाँ राष्ट्रपतिको सी चिनफिङको भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विचार गोष्ठीमा दुई देशका कम्युनिस्ट पार्टीको नीति सिद्धान्त, विचार र कार्यक्रमबारे छलफल हुने क्रममा दुईपार्टी बीच भ्रातृत्व सम्बन्ध कायम गर्नेगरी सम्झौता हुन लागेको हो।

नेकपाका नेतालाई चिनियाँ दीक्षा

नेकपाका नेतालाई चिनियाँ दीक्षा

सोमबार, २५ चैत २०७५

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहना राखेको छ। नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन्। चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन्।

Ncell Footer Ad