होटलमा लगानी गर्ने आधा चिनियाँ

होटलमा लगानी गर्ने आधा चिनियाँ

शुक्रबार, ०६ असार २०७६

नेपालमा चिनियाँ पर्यटक आगमन बढेपछि चिनियाँहरुले होटलमा लगानी बढाएका छन् । चालु वर्षको वैशाखसम्ममा अनुुमति लिएका होटलमा आधा चिनियाँ लगानीका...

तातोपानी नाका चार महिनापछि खुल्ने

तातोपानी नाका चार महिनापछि खुल्ने

आइतबार, ०८ पुष २०७५

तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ। चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका...

१० हजार चिनिया गाई भित्र्याउने तयारी

१० हजार चिनिया गाई भित्र्याउने तयारी

बुधबार, ०३ असोज २०७५

आगामी तीन वर्ष भित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने नीति अनुसार गण्डकी प्रदेश सरकारले १० हजार गाई खरिद गर्ने भएको छ।

जडिबुटी सहित चिनियाँ नागरिक पक्राउ

जडिबुटी सहित चिनियाँ नागरिक पक्राउ

मङ्गलबार, ०५ भदौ २०७५

अवैध बनपैदावर सहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित अन होटल संचालन गरी बस्ने ४५ वर्षीय चेन छ्याङलाई विभिन्न...

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए

आइतबार, २० साउन २०७५

व्यावसायिक जुनार खेतीमा प्रमुख समस्या बनेको चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स (फल कुहाउने औंसा पार्ने झिँगा) लाई फैलन नदिन सिन्धुलीमा भइरहेको प्रयासको चिनियाँ वैज्ञानिकले प्रशंसा गरेका छन्।

चिनियाँ विकासको आधार : योजना, अनुशासन र निरन्तरता

चिनियाँ विकासको आधार : योजना, अनुशासन र निरन्तरता

शनिबार, १९ साउन २०७५

चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ। यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता समृद्ध चीनको विकासको मार्गरेखा हो।

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

शुक्रबार, १८ साउन २०७५

नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो।

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

सोमबार, १४ साउन २०७५

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ।

पश्चिम सेतीमा  वार्ता गर्न  चिनियाँ टोली अाउँदै

पश्चिम सेतीमा वार्ता गर्न चिनियाँ टोली अाउँदै

सोमबार, १४ साउन २०७५

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चिनियाँ कम्पनीले बनाउने कि स्वदेशी लगानीमा निर्माण गर्ने भन्ने अन्योल भइरहेको बेला चिनियाँ कम्पनीको उच्चस्तरीय टोली नेपाल आउने भएको छ।

झापामा ओइरिँदै चिनियाँ लगानी

झापामा ओइरिँदै चिनियाँ लगानी

सोमबार, १४ साउन २०७५

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला । विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्दै आएका ओलीले यसपटक सबैलाई चकित पार्ने योजना ल्याए । त्यसमाथि उनकै गृहनगर दमकमा योजनाका चाङ छन् । तर ती सबै योजना कार्यान्वयन हुने चरणमै छन् । उनको अग्रसरतामा बन्ने सबैजसो योजनामा चिनियाँ लगानी छ।

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

आइतबार, १३ साउन २०७५

उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

मङ्गलबार, ०८ साउन २०७५

चिनियाँ राष्ट्रपति सी जिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन्। उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए।

चिनियाँ विद्यार्थीको नेपाल चाह

चिनियाँ विद्यार्थीको नेपाल चाह

आइतबार, ०६ साउन २०७५

नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्।

वार्ता गर्न चिनियाँ कम्पनीलाई बोलाइँदै

वार्ता गर्न चिनियाँ कम्पनीलाई बोलाइँदै

बिहिबार, ०३ साउन २०७५

चालु आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकारले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ।

चिनियाँ विधिले रोकथाम उन्मुख

चिनियाँ विधिले रोकथाम उन्मुख

शुक्रबार, २९ असार २०७५

व्यावसायिक जुनार खेतीमा संलग्न सिन्धुलीका किसानलाई नोक्सानीको भार बोकाउँदै आएको चाइनिज सिट्रस फ्लाई (फल कुहाउने औंसा पार्ने झिँगा) लाई रोकथाम गर्न चिनियाँ विधि प्रभावकारी देखिएको छ । चार वर्ष अघिदेखि किसानले यो समस्या झेल्दै आएका थिए ।

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

शनिबार, २३ असार २०७५

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको महसुस गर्न सक्छन्।

बाँस र वेत उद्योगमा चिनियाँ लगानी आउने

बाँस र वेत उद्योगमा चिनियाँ लगानी आउने

सोमबार, १८ असार २०७५

उत्तर छिमेकी चीनियाँ लगानीमा नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ।

चिनियाँ बैंक नेपालमा आउन इच्छुक

चिनियाँ बैंक नेपालमा आउन इच्छुक

सोमबार, ११ असार २०७५

चीनले नेपालमा लगानी बढाउन थालेसँगै त्यहाँका बैंकहरु शाखा खोलेर वा रणनीतिक साझेदारको रुपमा नेपाल आउन इच्छुक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्ता तथा बैंक सञ्चालकहरुले नेपाल आउने चाहना राखेका हुन्।

चिनियाँ रेल संयुक्त लगानीमा ल्याउन सुझाव

चिनियाँ रेल संयुक्त लगानीमा ल्याउन सुझाव

आइतबार, १० असार २०७५

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा उपयुक्त हुने सुझाव दिएका छन्।

के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला ?

शनिबार, ०९ असार २०७५

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो।

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

बिहिबार, ०७ असार २०७५

चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

बुधबार, ०६ असार २०७५

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेट

बुधबार, ०६ असार २०७५

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री

बुधबार, ०६ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्।

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

बुधबार, ०६ असार २०७५

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्।

प्रधानमन्त्री अाेलीले भाेलि चिनियाँ  राष्ट्रपतिलार्इ भेट्ने

प्रधानमन्त्री अाेलीले भाेलि चिनियाँ राष्ट्रपतिलार्इ भेट्ने

मङ्गलबार, ०५ असार २०७५

चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

आइतबार, ०३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

ट्रम्पलार्इ चिनियाँ सञ्चारमाध्यमकाे व्यंग्य

ट्रम्पलार्इ चिनियाँ सञ्चारमाध्यमकाे व्यंग्य

आइतबार, ०३ असार २०७५

५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति चिनियाँ सञ्चारमाध्यमले व्यंग्य गरेका छन्।

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने  ट्रम्पकाे  घोषणा

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

शनिबार, ०२ असार २०७५

चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

‘जुन महिनाबाट चिनियाँ सामानमा कर लाग्छ’

‘जुन महिनाबाट चिनियाँ सामानमा कर लाग्छ’

बिहिबार, १७ जेठ २०७५

चीनबाट हुने ५० विलियन डलर बराबरको आयातमा पूर्वघोषित २५ प्रतिशत ट्यारिफ मध्य जुनपछि सुरु गर्ने अमेरिकाले बताएको छ।

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

बुधबार, ०९ जेठ २०७५

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए।

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

बुधबार, ०९ जेठ २०७५

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट क्षमताको विद्युत उत्पादनको लागि चाइनिज कम्पनी जोङदिङ इन्टरनेशनल ईन्जिनियरिङ्ग लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ।

पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा

पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा

सोमबार, ०७ जेठ २०७५

चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ।  प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो।

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

बुधबार, ०२ जेठ २०७५

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनिया पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो।

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

सोमबार, २४ बैशाख २०७५

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

शनिबार, २२ बैशाख २०७५

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

सोमबार, १७ बैशाख २०७५

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले  के भने ?

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले के भने ?

आइतबार, १६ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन्। मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ।

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

शनिबार, १५ बैशाख २०७५

काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

चिनियाँ राजदूतले भेटिन माधव नेपाल, के भयाे कुराकानी ?

चिनियाँ राजदूतले भेटिन माधव नेपाल, के भयाे कुराकानी ?

सोमबार, १० बैशाख २०७५

नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सोमबार, १० बैशाख २०७५

सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

बिहिबार, ०६ बैशाख २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनको तीन सदस्यीय टोलीले भेट गरेको छ।

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

बुधबार, ०५ बैशाख २०७५

चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर राख्दै ‘वेलकम’ भनेको छ। भारतीय नौसेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हिन्द महासागरमा चिनियाँ पिपुल्स लिबरेसन आर्मीका तीन जंगी जहाज प्रवेश गरेका हुन्।

किम जोङ उन भेट्न चिनियाँ नेता प्योङयाङमा

किम जोङ उन भेट्न चिनियाँ नेता प्योङयाङमा

आइतबार, ०२ बैशाख २०७५

उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो।

उद्योग मन्त्री र चिनियाँ प्रतिनिधीबीच भेट

उद्योग मन्त्री र चिनियाँ प्रतिनिधीबीच भेट

बुधबार, २८ चैत २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एडमिनिस्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ।

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

मङ्गलबार, २७ चैत २०७४

भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ।

उद्योग मन्त्री र चिनिया प्रतिनिधीबीच भेट

उद्योग मन्त्री र चिनिया प्रतिनिधीबीच भेट

मङ्गलबार, २७ चैत २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एडमिनिष्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ।

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

सोमबार, २६ चैत २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ।

‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने’

‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने’

शनिबार, २४ चैत २०७४

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्।