भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतराः अध्यक्ष केसी

भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतराः अध्यक्ष केसी

शनिबार, २५ साउन २०७६

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ औ शताब्दीमा पनि नेपाल परनिर्भतामा गुज्रिएको बताएका छन्। उनले गाँस, बास र कपासका लागि...

‘खुर्सानी नउमार्ने, जनैसमेत चाइनाबाट ल्याउने अनि रेल र पानीजहाज देखाएर समृद्धिको गफ दिने?

बुधबार, १८ बैशाख २०७६

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्।  नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा...

नागरिक फ्रन्टलाइन: चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

बुधबार, १८ बैशाख २०७६

नागरिक फ्रन्टलाइन: चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा ...

‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’

‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’

शुक्रबार, १३ बैशाख २०७६

काठमाडौं असाध्यै बिग्रिएको छ। देशका विभिन्न ठाउँमा उद्योग र कलकारखाना खुलेनन्। मानिसलाई सुख सुविधा दिने ठाउँ पनि उपत्यकाबाहिर भएनन्। ...

संसदलाई छलेर अंगीकृतलाई वंशजको नागरिकता दिनु राष्ट्रघात : नेता केसी

संसदलाई छलेर अंगीकृतलाई वंशजको नागरिकता दिनु राष्ट्रघात : नेता केसी

सोमबार, २५ चैत २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई उच्च पदमा पु-याउन जन्मसिद्धको आधारमा नागरिकता दिने निर्णय भएको बताएका छन्। संसदमा छलफलमा रहेको नागरिकता विधेयकलाई लत्याएर मन्त्रिपरिषदबाट निर्णय गरेर अंगीकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिकता दिएर सरकारले राष्ट्रघात गरेको उनले बताए।

संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्छौ: केसी

संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्छौ: केसी

सोमबार, १२ कार्तिक २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

चित्रबहादुर भन्छन् : ‘रेडलाइट एरिया’को करले संघीयता चल्दैन्

चित्रबहादुर भन्छन् : ‘रेडलाइट एरिया’को करले संघीयता चल्दैन्

बुधबार, ३१ असोज २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन्। ‘यदि संघीयता खारेज गरिएन भने मुलुक द्वन्द्वमा जान्छ, असफल हुन्छ’, उनले भने। रिपोर्टस क्लबद्वारा बुधबार आयोजित साक्षात्कारमा अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन्।

भारतको चाहना अनुसार संघीयता आयो : केसी

भारतको चाहना अनुसार संघीयता आयो : केसी

शनिबार, १३ असोज २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाललाई गाभ्ने उदेश्यले संघीय शासन प्रणाली नेपालमा लागू गराउन सफल भएको जिकिर गरेका छन्।

७ सयको सामान किनेर ७ रुपैयाँको विक्री गर्ने देशमा संघीयता टिक्दैन : अध्यक्ष केसी

७ सयको सामान किनेर ७ रुपैयाँको विक्री गर्ने देशमा संघीयता टिक्दैन : अध्यक्ष केसी

सोमबार, ०१ असोज २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिराष्ट्रको डिजाइन र वलमा ल्याइएको संघीयता खारेजीको विकल्प नभएको बताएका छन्।

Ncell Footer Ad