चाँदीसहित भुटानी पक्राउ

चाँदीसहित भुटानी पक्राउ

मङ्गलबार, २६ कार्तिक २०७६

नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत...

१४ सय तोला चाँदी र ६ लाख नगदसहित एक भारतीय पक्राउ

१४ सय तोला चाँदी र ६ लाख नगदसहित एक भारतीय पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

अबैध रुपमा बोकी हिडेको ६ लाख २० हजार पाँच सय रुपैयाँ मुल्य बराबरको चाँदीसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

प्रहरीले भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। ...

चाँदीसहित एक जना पक्राउ

चाँदीसहित एक जना पक्राउ

शनिबार, ०२ कार्तिक २०७६

सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५...

डेढ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

डेढ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

आइतबार, २६ असोज २०७६

महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

सोमबार, १३ असोज २०७६

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

शुक्रबार, १० असोज २०७६

धनुषाको सशस्त्र प्रहरीले साढे १८ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब ९ बजे सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको छ जनाको स्क्वाइट टोलीले उक्त चाँदी सहित महोत्तरीको पिपरा गाउँपालिका –५, सहोर्वा निवासी ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो।

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

शनिबार, ३२ साउन २०७६

औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले १५ किलो चाँदी बरामद गरेको छ। नेपालबाट भारत भित्र्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गणले १५ किलो चाँदी शनिबार बरामद गरेको हो।

चाँदीको गहनासहित एक पक्राउ

चाँदीको गहनासहित एक पक्राउ

मङ्गलबार, १४ साउन २०७६

विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

धनतेरसका दिन सुन ४० किलो र चाँदी ५०० किलो बिक्री

धनतेरसका दिन सुन ४० किलो र चाँदी ५०० किलो बिक्री

मङ्गलबार, २० कार्तिक २०७५

यो वर्षको धनत्रयोदशीका दिन झन्डै ४० किलो सुन र पाँच सय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ।

चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

बुधबार, २९ कार्तिक २०७४

अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

मोटरसाइकलकाे सिटमुनिबाट साढे पाँच किलो चाँदी बरामद

मोटरसाइकलकाे सिटमुनिबाट साढे पाँच किलो चाँदी बरामद

बुधबार, ०४ फागुन २०७३

भारतबाट चोरी पैठारी गरी भित्र्याइएको साढे पाँच किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दिउँसो करिब सावा १२ बजे प्रहरीले वीरगन्जको रजतजयन्ति चोकमा पाँच किलो पाँच सय ग्राम चाँदीसहित वीरगन्ज–३ छपकैयाका बाबुलाल साहलाई पक्रेको हो।

कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?

कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?

मङ्गलबार, २५ माघ २०७३

नेपालकै सर्वाधिक ठूलो चोरी मानिएको नारायणगढ बजारको मुख्य क्षेत्र सहिदचोक नजिकको सुन पसलबाट तीन किलो सुन र १० किलो चाँदीसहित नगद हराएको चार दिन पूरा हुँदा पनि चितवन प्रहरीले घटनाको सत्यतथ्य के हो मेसो पाउन सकेको छैन।

सटरको लक फुटाएर  चार किलो सुन, चार किलो चाँदी चोरी

सटरको लक फुटाएर चार किलो सुन, चार किलो चाँदी चोरी

शुक्रबार, २१ माघ २०७३

भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ।

मोटरसाइकलको सिट भित्र चाँदी भेटियो

मोटरसाइकलको सिट भित्र चाँदी भेटियो

मङ्गलबार, ११ माघ २०७३

मोटरसाइकलको सिट मुनी लुकाई ल्याएको ३ केजी चाँदीसहित एकजना पक्राउ परेका छन्। पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–११ बस्ने ३५ बर्षीय राजकिशोर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

Ncell Footer Ad