दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

आइतबार, १९ असोज २०७६

उक्त लागुऔषध चरेश बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

आठ किलो चरेशसहित युवती पक्राउ

आठ किलो चरेशसहित युवती पक्राउ

बिहिबार, ०९ असोज २०७६

अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय...

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

मङ्गलबार, ३१ असार २०७६

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ। ...

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

शनिबार, १६ चैत २०७५

२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५...

सत्र किलो चरेशसहित एक जना पक्राउ

सत्र किलो चरेशसहित एक जना पक्राउ

शुक्रबार, २५ माघ २०७५

रुकुम (पश्चिम) ठुलो परिमाणमा अवैध आगुऔषध चरेशसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका ८ दुलीका ४४ वर्षीय जयराम खत्री रहेका छन्। प्रहरीले खत्रीलाई १७ किलो ५ सय ग्राम चरेशसहित पक्राउ गरेको हो।

४० किलो चरेशसहित २ भारतीय पक्राउ

४० किलो चरेशसहित २ भारतीय पक्राउ

आइतबार, ०६ माघ २०७५

कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चरेशसहित दुई पक्राउ

चरेशसहित दुई पक्राउ

सोमबार, २३ पुष २०७५

प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो।

२० किलो चरेश सहित एक जना पक्राउ

२० किलो चरेश सहित एक जना पक्राउ

शुक्रबार, २८ मङि्सर २०७५

कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा २० किलो चरेश सहित एक जना पक्राउ परेका छन्।

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ

आइतबार, १६ मङि्सर २०७५

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ परेका छन्। चरेश विक्रीका लागि बार्गेनिङ गरिरहेको बेला शनिबार राती बुटवल इटटाभट्टी लाइनबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

९ किलो चरेशसहित महिला पक्राउ

९ किलो चरेशसहित महिला पक्राउ

शनिबार, ०१ मङि्सर २०७५

रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो।

पाँच किलो चरेश सहित चार जना पक्राउ

पाँच किलो चरेश सहित चार जना पक्राउ

बुधबार, १४ कार्तिक २०७५

सशस्त्र प्रहरीकोे विशेष टोलीले ५ केजी चरेश सहित चार जनालाई काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरेको छ। बुधबार दिउँसो लागु औषध चरेश विक्री वितरणका लागि हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ।

ट्रकबाट ७० किलो चरेश बरामद

ट्रकबाट ७० किलो चरेश बरामद

मङ्गलबार, २३ जेठ २०७४

मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

हङकङ जाने सुकुटीमा चरेश

हङकङ जाने सुकुटीमा चरेश

सोमबार, ०४ पुष २०७३

प्रहरीले मासुको सुकुटीमा लुकाएर हङकङ लैजाने तयारीमा रहेको चरेश सहित दुई जनालाई समातेको छ। लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी चरेससहित दुईजनालाई समातेको हो।

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

शनिबार, ०२ पुष २०७३

तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

बुधबार, ०१ भदौ २०७३

वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।

Ncell Footer Ad