छाउको घाउ

छाउको घाउ

शनिबार, २८ मङि्सर २०७६

शान्तिको घर दैलेखको सुन्तले भन्ने गाउँमा थियो। उनी ६ कक्षामा पढ्थिन्। घरदेखि विद्यालय पुग्न दुई घण्टा लाग्थ्यो। उनकी आमा गर्भवती...

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

बुधबार, २५ मङि्सर २०७६

लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै...

चिकित्सा शिक्षाको बल्झिरहने घाउ

चिकित्सा शिक्षाको बल्झिरहने घाउ

बुधबार, २० असार २०७५

पछिल्ला केही वर्षयता निरन्तर चर्चामा छ– चिकित्सा शिक्षा । प्रायः शिक्षाका सबै क्षेत्रले मानिसको जीवनलाई छुन्छ। ...

जटिल घाउ पुर्ने नौलो उपचार

जटिल घाउ पुर्ने नौलो उपचार

आइतबार, २० फागुन २०७४

लामो समयसम्म निको नभएका घाउको उपचारमा एलपिआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ । ...

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

मङ्गलबार, ०७ कार्तिक २०७४

ओखलढुंगामा काँग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दोहोरिएको छ। फरक भूगोलका नेतालाई उम्मेद्वार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेद्वारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेद्वारी बेहोर्नु परेको हो।

मधेस ‘मुद्दा' : बल्झिरहने घाउ

मधेस ‘मुद्दा' : बल्झिरहने घाउ

शनिबार, ०३ असार २०७४

राज्यसत्ताबाट मधेसीमाथि रंगभेद, असमानता र अन्याय भएको भन्दै २००८ सालमा तराई कांग्रेसको उदयसँगै तराई–मधेस क्षेत्रीय दलको उदयभूमि बन्यो।

'पुरियोस् जनसत्ताको घाउ'

'पुरियोस् जनसत्ताको घाउ'

मङ्गलबार, ०९ जेठ २०७४

रुकुम सानीभेरी गाउँपालिका–४ गरायलाका नरबहादुर मल्लले वैशाख ३१ मा भोट हाल्दा माओवादीले जितोस् भन्ने चाहेका थिए। उनको त्यो चाहनाको पछाडि एउटै स्वार्थ थियो– जनसत्ताको घाउ पुरियोस्।

भारतीय सीमामा बल्झिरहने घाउ

भारतीय सीमामा बल्झिरहने घाउ

शनिबार, २८ फागुन २०७३

मंसिर ९, २०७२ को बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही जवान सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपाली माथि गोली बर्साए। बिनाअनुमति नेपाली सीमाभित्र पसेका एसएसबीका जवानले चलाएको गोलीबाट स्थानिय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भए।

पुरानो घाउ पञ्चेश्वर

पुरानो घाउ पञ्चेश्वर

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाली राजनीतिमा विवादस्पद मानिने महाकाली नदी एकीकृत सन्धिकै एक अंग हो। सामान्यतया 'महाकाली सन्धि' को नामले चिनिने यो विवादका कारण नेपाली कांग्रेसमा विवाद चर्कियो भने नेकपा एमाले विभाजितै बन्न पुग्यो।

सिलिन्डर विस्फोट : दुःखमाथि पीडाको घाउ

सिलिन्डर विस्फोट : दुःखमाथि पीडाको घाउ

आइतबार, १२ असार २०७३

जीर्ण घरमा जेनतेन जीविका चलाउँदै थियो, ललितपुरकी कविना ताम्राकारको परिवार। गत वर्षको शक्तिशाली भूकम्पले त्यही घर पनि लडाएपछि उनको बासै खोसियो। त्यो क्षतिले थपेको दुःख मत्थर हुन नपाउँदै ताम्राकार परिवारमा अर्को विपत्ति खनियो।

Ncell Footer Ad