ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

बिहिबार, २६ बैशाख २०७६

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा तीन घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक को २ त ५२३७ नम्बरको खाली ट्याक्टर...

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु ७ जना घाइते

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु ७ जना घाइते

आइतबार, २५ कार्तिक २०७५

रिब्दीकोट–७ पालुङमा एक जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।  ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको...

निकुञ्जमा राखिएको घाईते बाघ मर्यो

निकुञ्जमा राखिएको घाईते बाघ मर्यो

बुधबार, १६ साउन २०७५

घाईते भएपछि उद्धार गरेर चितवन चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको घाईत बाघ मंगलबार मरेको छ । दाहिने खुट्टाको...

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

शुक्रबार, ११ साउन २०७५

त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार...

रुखले च्यापेर दाजु भाइको मृत्यु, १ घाईते

रुखले च्यापेर दाजु भाइको मृत्यु, १ घाईते

शनिबार, २३ असार २०७५

रुखको हाँगाले च्यापिएर गौमुलमा २ दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–३ गर्जे बस्ने २१ वर्षिया भिम बहादुर बोहरा र २३ वर्षका धर्म बोहरा रहेका छन्। रुखले च्यापिएर सँगै सुतिरहेका खन्टे बोहरा घाइते भएका छन्।

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

मङ्गलबार, १२ असार २०७५

आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बस दुर्घटनामा एकको मृत्यु, ३ घाईते

बस दुर्घटनामा एकको मृत्यु, ३ घाईते

शुक्रबार, ०१ असार २०७५

तनहुँको बुद्धसिंह मार्ग अन्तरर्गत पर्ने सुढेमा शुत्रबार महध्याह्न यात्रुवहाव बस पल्टिंदा एक यात्रुको मृत्यु भएको छ। सारङ्गघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस सडकबाट सेतीनदीमा खस्दा ८ घाईते भएका हुन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

मङ्गलबार, २२ जेठ २०७५

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु,  दुई घाईते

सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाईते

आइतबार, १३ जेठ २०७५

व्यास नगरपालिका १२ कमलवारी र देउरालीबीचको मोडमा शनिबार वेलुकी सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

आइतबार, ३० बैशाख २०७५

बर्दिबास नगरपालिका —१२ बिजलपुरामा सडक विस्तारको क्रममा कुटाकुट हुँदा एकै परिवारका ६ जना गम्भीर घाईते भएका छन्। सडक विस्तारको क्रममा विवाद भई अवस्था कुटाकुटमा परिणत हुँदा गाउँलेले एकै परिवारको ६ जनालाई निर्घात कुटपीट गरेका थिए।

धादिङमा ट्रक दुर्घटना,७ जना घाईते

धादिङमा ट्रक दुर्घटना,७ जना घाईते

बुधबार, १२ बैशाख २०७५

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मालिङ्गामा ट्रक दुर्घटना हुदाँ ७ जना घाईते भएका छन्।

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

बुधबार, १४ चैत २०७४

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

आगलागीबाट ७ घर जले, एक घाईते

आगलागीबाट ७ घर जले, एक घाईते

शनिबार, १३ माघ २०७४

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

तुलसीपुरमा बम विष्फोट ८ घाईते

तुलसीपुरमा बम विष्फोट ८ घाईते

मङ्गलबार, १२ मङि्सर २०७४

तुलसीपुरमा बम बिष्फोट हुँदा ८ जना घाईते भएका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै बम बिष्फोट गराईएको थियो।

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

शुक्रबार, ०१ मङि्सर २०७४

सतबिज छरेर फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको छ। पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध१ख ८७ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।

चट्याङ पर्दा एकैघरका तीन जना घाईते

चट्याङ पर्दा एकैघरका तीन जना घाईते

आइतबार, १२ कार्तिक २०७४

चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्।

जिप दुर्घटनामा एकको मृत्यु,  ८ घाईते

जिप दुर्घटनामा एकको मृत्यु, ८ घाईते

सोमबार, ०६ कार्तिक २०७४

अर्घाखाँचीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सन्धिखर्कको जगात ढाँडखोलामा आज दिउँसो लु १ च ६७६६ नम्बरको गाडी पल्टँदा वाङ्गेमरोठ प्यूठानकी ३३ बर्षकी शारदा के.सी.को घटना स्थलमै ज्यान गएको हो।

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

मङ्गलबार, ३१ असोज २०७४

भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

शनिबार, २८ असोज २०७४

जग्गा बाँडफाँटको विषयलाई लिएर दुई दाजुभाइको हत्या भएको छ भने एक जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गा विवादले उग्ररुप लिँदा दुई जनाको हत्या भएको हो।

आगलागी हुँदा १५ लाख बराबरको क्षति , २ घाईते

आगलागी हुँदा १५ लाख बराबरको क्षति , २ घाईते

बिहिबार, १२ असोज २०७४

दसैं रमझममा चलिरहँदा विद्युत सर्ट भई आगलागी भएपछि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एक घर जलेको छ । बुधबार राति एक्कासी आगलागी हुँदा राजापानीका ईश्वर खड्काको घर जलेको थियो । ‘ ढुंगामाटोले बनेको दुई तले घरमा आगलागी हुँदा खड्काको ४ लाख नगद, सुनचाँदी लगायत जल्दा १३ लाख ८० हजार बराबरको क्षति भएको छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले भने । आगो निभाउनेक्रममा स्थानीय दलबहादुर खड्का र गणेश खड्का घाईते भएका छन् ।

ज्वाइँको आक्रमणबाट ससुरा घाईते

ज्वाइँको आक्रमणबाट ससुरा घाईते

सोमबार, २६ भदौ २०७४

ज्वाइँको आक्रमणबाट खोटाङमा ससुरा घाईते भएका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका ज्वाँई गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे घाईते भएका हुन्।

पहाडको भित्तामा बस ठोक्किँदा ११ महिने शिशुको मृत्यु, पाँच घाईते

पहाडको भित्तामा बस ठोक्किँदा ११ महिने शिशुको मृत्यु, पाँच घाईते

मङ्गलबार, ३० जेठ २०७४

बस दुर्घटनामा खोटाङमा ११ महिने शिशुको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राती हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित बिश्वकर्माको मृत्यु भएको हो।

माओवादीद्वारा नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण, चार घाईते

माओवादीद्वारा नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण, चार घाईते

शनिबार, २३ बैशाख २०७४

शनिवार साँझ माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण गरेका छन्।

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

मङ्गलबार, २२ चैत २०७३

कोसी टप्पु बन्य जन्तु आरक्षवाट आएको एक जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा उत्पात मच्चाएको छ। बिहान साढे ९ बजे तिर एक्कासी जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो।

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

शनिबार, ०५ चैत २०७३

नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

सोमबार, १६ फागुन २०७३

कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो। झडपमा १२ जना घाईते भएका छन्।

बाइक दुर्घटनामा घाईते किशोरको मृत्यु

बाइक दुर्घटनामा घाईते किशोरको मृत्यु

शनिबार, १४ फागुन २०७३

राजधानी काठमाडौंबाट खोटाङ आउनेक्रममा बाइक दुर्घटनामा घाईते भएका किशोरको मृत्यु भएको छ।

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

शनिबार, ०८ माघ २०७३

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । दुई गम्भीर घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट ढुंगा लिएर मेघेचौतारा पुगेको ना ४ त ५३६७ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–११ की ८ वर्षीया आशा तामाङको मृत्यु भएको हो ।

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

शनिबार, ०१ माघ २०७३

चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।

घाईते कार्कीको खर्च अभावमा मृत्यु

घाईते कार्कीको खर्च अभावमा मृत्यु

आइतबार, २४ पुष २०७३

शुक्रबार साँझ भएको हर्देनी जीप दुर्घटनामा घाईतेमध्ये एकको आईतबार निधन भएको छ। दुर्घटनामा घाईतेहरुको उपचार खर्च बेहोर्ने जीप मालिककै निधन भएका कारण खर्च अभावमा अस्पतालले उपचार गर्न नमानेपछि घाईते लिलबहादुर कार्कीको राजधानीस्थित वीर अस्पतालमा उपचार गर्न लगेको आधा घण्टामै निधन भएको हो।

दुर्घटनामा एकको मृत्यु, तीन घाईते

दुर्घटनामा एकको मृत्यु, तीन घाईते

शनिबार, १६ पुष २०७३

कोहलपुरमा शनिबार भएका छुट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाईते भएका छन्। दिउँसो दुई बजे कोहलपुर–१२ रोहिणिखोला नजिकै मोटरसाईकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ।

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

बुधबार, १३ पुष २०७३

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा १५ किशोरकिशोरी घाईते भएका छन्। सिमपानीबाट यात्रु लिएर रसुवाघाट जानेक्रमममा बा १३ च ३६१७ नम्बरको जीप लिच्कीराम्चे–८ अम्बेटारमा दुर्घटना हुँदा १९ वर्षमुनिका १५ किशोरकिशोरी घाईते भएका प्रहरी चौकी सिम्पानीका प्रहरी हवल्दार रामउदगार महतोले बताए।

सालोलाई घाईते बनाएर भेनाले गरे झुण्डिएर आत्महत्या

सालोलाई घाईते बनाएर भेनाले गरे झुण्डिएर आत्महत्या

शुक्रबार, ०७ असोज २०७३

बिहीबार साँझ आफ्नै सालोलाई धारिलो हतियारले आक्रमण गरी घाईते बनाउने धुपु–४ का एक व्यक्ति मृत फेला परेका छन्। ४२ बर्षीय गोपाल विश्वकर्मालाई घरनजिकै जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार बिहान फेला पारेका हुन्।

चट्याङले एकको मृत्यु, दुई घाईते

चट्याङले एकको मृत्यु, दुई घाईते

मङ्गलबार, २८ भदौ २०७३

चट्याङ लागेर दाङमा एकजनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमबार राती परेको चट्याङले बाघमारे ३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुटपिटबाट पूर्वसभासद् घाईते, ज्यान बचाउन मरेको अभिनय

कुटपिटबाट पूर्वसभासद् घाईते, ज्यान बचाउन मरेको अभिनय

आइतबार, १९ असार २०७३

खोटाङ– खोटाङबाट पहिलो संविधानसभाको सभासद् निर्वाचित भई हाल पूर्व सभासद्को हैसियतमा रहेका अर्जुन राईमाथि कुटपिट भएको छ। मेवा खोला हाईड्रोपावरको फलामे पोल ढुवानीका लागि बुईपा जाने क्रममा पूर्वसभासद राई शनिबार राती हुर्लुङस्थित शेर्पा होटलमा बास बसेकै ठाउँमा निर्घात कुटिएका हुन् ।

Ncell Footer Ad