वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

शुक्रबार, ०३ असोज २०७६

उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले...

भालुको आक्रमणबाट साउद गम्भीर घाइते

भालुको आक्रमणबाट साउद गम्भीर घाइते

सोमबार, ३० भदौ २०७६

जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। ...

खुकुरी प्रहारले गम्भीर घाइते

खुकुरी प्रहारले गम्भीर घाइते

सोमबार, ३० भदौ २०७६

भोजपुर नगरपालिका–११ आम्तेकमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा...

अज्ञात समूहको गोली प्रहारबाट व्यवसायी घाइते

अज्ञात समूहको गोली प्रहारबाट व्यवसायी घाइते

शनिबार, २८ भदौ २०७६

पेटमा गोली लागेका साहलाई वयलवासमा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै वीरगंजतर्फ लगिएको छ। ...

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ घाइते

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ घाइते

शुक्रबार, २७ भदौ २०७६

गुरुङको शरीरमा दुई राउन्ड गोली लागेकाे र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट एक घाइते

खुकुरी प्रहारबाट एक घाइते

बुधबार, २५ भदौ २०७६

खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार गरेको खुकुरीले लाग्दा ४३ वर्षीय बलराम घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

खटबाट खस्दा एकको मृत्यु, दुई घाइते

खटबाट खस्दा एकको मृत्यु, दुई घाइते

शनिबार, २१ भदौ २०७६

अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्परको ठक्करबाट दुई घाइते

टिप्परको ठक्करबाट दुई घाइते

बुधबार, १८ भदौ २०७६

ओखलढुंगामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

प्रहरीको भ्यानले ठक्कर दिँदा दुई पैदल यात्री गम्भीर घाइते

प्रहरीको भ्यानले ठक्कर दिँदा दुई पैदल यात्री गम्भीर घाइते

मङ्गलबार, १७ भदौ २०७६

कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदाल यात्री गम्भी घाइते भएका छन्।

दुर्घटनामा परी एक जनाको मृत्यु ३ जना घाइते

दुर्घटनामा परी एक जनाको मृत्यु ३ जना घाइते

आइतबार, १५ भदौ २०७६

आइतबार छुट्टाछुट्टै तीन ठाउँमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १५ घाइते

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १५ घाइते

आइतबार, १५ भदौ २०७६

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर

गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर

शनिबार, १४ भदौ २०७६

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बिहिबार, १२ भदौ २०७६

जिल्लाको पाणिनी गाँउपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

विद्यालयको अभिभावक भेलामा झडप, दुई घाइते

विद्यालयको अभिभावक भेलामा झडप, दुई घाइते

सोमबार, ०९ भदौ २०७६

सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन्।

अभिभावक भेलामा झडप, दुईजना घाइते

अभिभावक भेलामा झडप, दुईजना घाइते

सोमबार, ०९ भदौ २०७६

हाल घटनास्थलमा सुरक्षाकर्मी खटाइएको र अवस्था सामान्य रहेको प्रहर प्रवक्ता राठौरले जानकारी दिए। उनले झडपको कारण बुझ्ने प्रयास भइरहेको बताए।

बसको ठक्करबाट महिलाको मृत्यु, एक घाइते

बसको ठक्करबाट महिलाको मृत्यु, एक घाइते

आइतबार, ०८ भदौ २०७६

दमौलीबाट छाब्दी जाँदैको गरेको बसको टक्करबाट एक जना महिलाको मृत्यु भएको छ। छाब्दा जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनि बसको ब्रेक फेल भएपछि पछाडि गुड्दा पछाडिबाट आउँदै गरेकी गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

बिहिबार, ०५ भदौ २०७६

ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजाको मृत्यु भएकोछ।

भालुको आक्रमण तीन जना घाइते, एकको अवस्था गम्भीर

भालुको आक्रमण तीन जना घाइते, एकको अवस्था गम्भीर

शुक्रबार, ३१ साउन २०७६

जिल्लामा भालुकाे आक्रमणबाट गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको छ।

फिलाडेल्फियामा गोली हानाहान, ६ प्रहरी घाइते

फिलाडेल्फियामा गोली हानाहान, ६ प्रहरी घाइते

बिहिबार, ३० साउन २०७६

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागुपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ।

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

मङ्गलबार, २८ साउन २०७६

ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो।

खुकुरी प्रहारबाट सासुसहित तीन जना घाइते

खुकुरी प्रहारबाट सासुसहित तीन जना घाइते

मङ्गलबार, २८ साउन २०७६

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

मङ्गलबार, २८ साउन २०७६

जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्।

भक्तपुर दुर्घटनामा १६ जना घाइते

भक्तपुर दुर्घटनामा १६ जना घाइते

आइतबार, २६ साउन २०७६

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुल मुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

एक वर्षमा ६२३ को मृत्यु, १५ सय बढी घाइते

एक वर्षमा ६२३ को मृत्यु, १५ सय बढी घाइते

आइतबार, २६ साउन २०७६

प्रदेश ५ मा दुर्घटना न्यूनीकरणका लागि गत वर्ष ट्राफिक प्रहरीले विभिन्नखाले अभियान सञ्चालन ग¥यो। बढी दुर्घटना हुने क्षेत्रमा स्पिड कन्ट्रोलर राख्ने, टिपरका लागि टाइमकार्ड लागू गर्ने र लामो दुरीका गाडीमा दुईजना चालक अनिवार्य गर्ने भन्यो। त्यसको अनुगमन निरीक्षणका लागि मोबाइल एप्स, नो हर्न, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छडके जाँच, मापसे चेकिङ निरन्तर चलिरहेको दाबी प्रहरीको छ। ]

प्रअको कुटाइबाट विद्यार्थी घाइते

प्रअको कुटाइबाट विद्यार्थी घाइते

शुक्रबार, २४ साउन २०७६

प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

'बाँच्ने आशै थिएन, भाग्यले बाँचियाे'

'बाँच्ने आशै थिएन, भाग्यले बाँचियाे'

शुक्रबार, २४ साउन २०७६

नदिले बगाउँदै लगेपछि अन्सारीले बाँच्ने आशै मारेका थिए। पौड्न समेत नआउने उनले दुई तीन घुड्को पानी समेत खाए। नदिले केही तल पु-याएपछि रुखका हागाँमा समाते र गुहार मागेको उनले बताए।

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

बिहिबार, २३ साउन २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

बाघ आक्रमणमा २१ बाख्रा मरे, एकजना घाइते

बाघ आक्रमणमा २१ बाख्रा मरे, एकजना घाइते

बिहिबार, २३ साउन २०७६

चम्पादेवी गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। चम्पादेवी गाउँपालिका–१ र २ पलापुमा बाघले आतंक मच्चाएको हो।

भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट घाइते

शुक्रबार, १० साउन २०७६

खप्तड छेडेदह गाउँपालिका ३ धुरतोला बस्ने उदे रावत भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो १ बजेतिर गाउँ नजिकैको जंगलमा गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको छ।

बस र ट्रक ठोक्किँदा १५ घाइते

बस र ट्रक ठोक्किँदा १५ घाइते

शुक्रबार, १० साउन २०७६

चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

राहतमै ६२ करोड रूपैयाँ खर्च

राहतमै ६२ करोड रूपैयाँ खर्च

शुक्रबार, १० साउन २०७६

रोजगारीका लागि बिदेसिने युवाको मृत्यु संख्या घटाउन सरकारले अनेक प्रयास गर्दा पनि सफलता हात लाग्न सकेको छैन।

दुर्घटनामा जीप चालकको निधन

दुर्घटनामा जीप चालकको निधन

बिहिबार, ०९ साउन २०७६

बेसीसहर–चामे सडकखण्ड अन्र्तगत च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै निधन भएको छ।

घाइते भइन् श्रद्धा

घाइते भइन् श्रद्धा

बुधबार, ०८ साउन २०७६

बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन्। ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा उनको गोलीगाँठोमा चोट लागेको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गोलीगाँठोको चोट कम गर्न फिलियोथेरापी गरिरहेको भिडियो राखेकी छिन्।

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक प्रहरी घाइते

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक प्रहरी घाइते

आइतबार, ०५ साउन २०७६

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–९, रजैयामा प्रहरी र लागुऔषध गाँजा तस्करबीच गोली हानाहान भएको छ। दोहोरो भिडन्तमा एक प्रहरी घाइते भएका छन्। गाँजा तस्करी आरोपमा एकजनालाई पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

शुक्रबार, ०३ साउन २०७६

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

बिहिबार, ०२ साउन २०७६

कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ।

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

शुक्रबार, २७ असार २०७६

केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।

ओखलढुंगा बस दुर्घटना अपडेट :  तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

ओखलढुंगा बस दुर्घटना अपडेट : तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

बुधबार, २५ असार २०७६

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना हुँदा तीनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। ओखलढुंगा प्रहरी कार्यालयका प्रहरी जवान गोकर्ण खड्काले घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको बताए।

बँदेलको आक्रमणबाट दुई जना घाइते

बँदेलको आक्रमणबाट दुई जना घाइते

शुक्रबार, २० असार २०७६

केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्।

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

शनिबार, १४ असार २०७६

छथरजोरपाटी गाउँपालिका वडा नं.२ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट बुधबार तीन छात्रा घाइते भएका छन्।

ट्रक दुर्घटनामा सात प्रहरी घाइते

ट्रक दुर्घटनामा सात प्रहरी घाइते

बिहिबार, १२ असार २०७६

सशस्त्र प्रहरी गुल्म बाग्मतीको ना१ग ४८४ नम्बरको मिनीट्रक बनेपा–पनौती सडकखण्डको बाँसघारीमा बुधबार दुर्घटना हुँदा सात प्रहरी घाइते भएका छन्। गम्भीर घाइते प्रहरी हवल्दार बलराम तामाङलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

बस दुर्घटना हुँदा १३ जना घाइते

बस दुर्घटना हुँदा १३ जना घाइते

आइतबार, ०८ असार २०७६

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन्। दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ७ ख ८३८२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोलीमा आइतबार बिहान दुर्घटनामा परेको हो।

बर्दियामा बस दुर्घटना, सात जनाको अवस्था गम्भीर

बर्दियामा बस दुर्घटना, सात जनाको अवस्था गम्भीर

आइतबार, ०८ असार २०७६

काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ को बस दुर्घटनाका भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए।

नारायणगढ–मुग्लिन सडकमा दुई बस आपसमा ठोक्किँदा २० जना घाइते

नारायणगढ–मुग्लिन सडकमा दुई बस आपसमा ठोक्किँदा २० जना घाइते

शनिबार, ०७ असार २०७६

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

सोमबार, ०२ असार २०७६

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बिहिबार, ३० जेठ २०७६

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

बिहिबार, ३० जेठ २०७६

यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् । साउनी सेनाले जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये तीन महिला र दुुई बालबालिका रहेका छन् । अभा विमानस्थलमा रहेको आगमन हलमा हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ ।

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

मङ्गलबार, २८ जेठ २०७६

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका भारतीय क्रिकेटर शिखर धवन टिमबाट बाहिरिएका छन्। शनिबार अष्ट्रेलियाविरुद्धको खेलमा ११७ रन बनाएका धवन हातको औला फ्याक्चर भएर घाइते भएपछि तीन हप्ताका लागि टिमबाट बाहिरिएका हुन्। अब उनले न्युजिल्याण्ड (१३ जुन) र पाकिस्तान (१६ जुन) विरुद्धको खेल खेल्न पाउने छैनन्।

बस र ट्याङ्कर जुध्दा १८ घाइते

बस र ट्याङ्कर जुध्दा १८ घाइते

आइतबार, २६ जेठ २०७६

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

शनिबार, २५ जेठ २०७६

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad