‘वडाबासीको घरदैलोमा नर्सिङ सेवा दिन थालेका छौं’

‘वडाबासीको घरदैलोमा नर्सिङ सेवा दिन थालेका छौं’

सोमबार, २५ असार २०७५

जनप्रतिनिधीको पदभारसम्हालेसँगै भूकम्पपछिको सार्वजनिक महत्वका सम्पदा पुनर्निर्माणलाई मुख्य प्रथामिकतामा राखेर पुनर्निर्माण कार्यलाई अगाडी बढायौं । ...

नागरिकको घरदैलोमा प्रहरी

नागरिकको घरदैलोमा प्रहरी

बिहिबार, ०७ असार २०७५

बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ। सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै...

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

मङ्गलबार, ०४ बैशाख २०७५

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा...

जितेपछि नेताहरू पुनः घरदैलोमा

जितेपछि नेताहरू पुनः घरदैलोमा

मङ्गलबार, २६ मङि्सर २०७४

निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने...

घरदैलोमा  काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

शुक्रबार, १५ मङि्सर २०७४

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा

घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा

मङ्गलबार, २१ कार्तिक २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रबिना नै घरदैलो कार्यक्रममा सक्रिय छन् । सत्तारुढ नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणापत्र सार्वजनिक गर्न पनि सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

सोमबार, १३ कार्तिक २०७४

मनोनयन दर्ता गरेको साता बितिसक्दा उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा निस्किएका छैनन्। वाम र लोकतान्त्रिक धुव्रिकरणले चुनाव पेचिलो बन्दा दलहरु आन्तरिक रणनीति र योजना बनाउनमै ब्यस्त छन्।

घरदैलोमा राजनीतिक दल

घरदैलोमा राजनीतिक दल

बिहिबार, १५ भदौ २०७४

प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल तथा सर्वसाधारण उत्साही देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायत दलले मधेसमा मतदाता घरदैलो अभियान थालनी गरिसकेका छन् ।

अरु उम्मेदवार घरदैलोमा, नारफूका प्रमुख करु रोप्न खेतबारीमा

अरु उम्मेदवार घरदैलोमा, नारफूका प्रमुख करु रोप्न खेतबारीमा

बिहिबार, २१ बैशाख २०७४

निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरु आ–आफ्नो उम्मेदवारी दर्तागरी भोट माग्न मतदाताको घरदैलोमा पुगिरहँदा मनाङको नारपूm गाउँपालिकाका प्रमुख मिङ्मार छिरिङ गुरुङको चुनावी दौडधूप नै छैन । उनलाई न कुनै मतदाताको घरदैलोमा पुग्नु छ, नत आफ्नो चुनाब चिन्ह देखाएर छाप लगाउन सिकाउँदै भोट माग्नु नै छ । कार्यकर्ता देखि उम्मेदवार र नेतासम्म लाई स्थानीय तह निर्वाचनको चरम व्यस्तताले छोपिरहेका बेला पत्यार नलाग्न सक्छ, उनी भने हिमालको फेंदीमा एकहल गोरुको पछि–पछि कुँदीरहेका छन् ।

घरदैलोमा दलका नेता

घरदैलोमा दलका नेता

बुधबार, २६ माघ २०७३

चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ। राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन्। जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन्। प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने होडसमेत सुरु भएको छ।

Ncell Footer Ad