भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

सोमबार, ०२ असार २०७६

पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ग्रामीण विद्युतीकरणको माग

ग्रामीण विद्युतीकरणको माग

मङ्गलबार, १४ जेठ २०७६

सोलुखुम्बुका सरोकारवालाले ग्रामीण विद्युतीकरणको माग गरेका छन्। बुधबार स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाले सोलु करिडोर विद्युत् प्रसारणलाइन आयोजना...

उपयोगी र व्यवस्थित छैनन् अनुदानका घर

उपयोगी र व्यवस्थित छैनन् अनुदानका घर

शुक्रबार, २० बैशाख २०७६

२०७२ वैशाख १२ को भूकम्पले धेरैको बास खोस्यो। सहरबजारका पक्की घरमा धेरै क्षति नभए पनि ग्रामीण क्षेत्रका ढुंगामाटाका घर सबैजसो...

जनमुखी भूमिसुधार

जनमुखी भूमिसुधार

आइतबार, १५ बैशाख २०७६

ग्रामीण नेपालको आर्थिक संरचनाले सीमान्त किसानलाई शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नमा सहज पहुँच दिँदैन। कारण हो– भूमि स्रोतमा उनीहरूको कमजोर...

ग्रामीण समाजको यथार्थ

ग्रामीण समाजको यथार्थ

शनिबार, १८ फागुन २०७५

बेहोस भएर ओछ्यानमा लडेकी आमाको उपचारका लागि चिकित्सकलाई घर बोलाउन बालक स्वास्थ्यचौकी पुग्छ। र, चिकित्सकलाई घर गइदिन आग्रह गर्छ। तर, चिकित्सक भने उसको कुरा सुन्ने ‘मुड’मा हुँदैनन्। उनी आफ्नो बिहेका लागि लमीले देखाएको केटीको तस्बिर हेर्नमै मग्न हुन्छन्। र, बालकको आग्रह नकार्छन्। तर, बालक जसरी पनि चिकित्सकलाई घर लैजानै प्रयासमा हुन्छ। र, चिकित्सकसँग अनुनयविनय गर्न थाल्छ। अन्ततः चिकित्सक पाइला गनेर पारिश्रमिक लिने सर्तमा बालकको घर जान सहमत हुन्छन्। र, बालकसँग पाइला गन्दै उसको घरतर्फ लाग्छन्।

मिछुर्लुङमा स्वागत

मिछुर्लुङमा स्वागत

शनिबार, २६ माघ २०७५

तनहुँको मिछुर्लुङ गाउँ ग्रामीण पर्यटन गन्तव्य बन्दैछ। भीमाद नगरपालिका–५ मा पर्ने गाउँमा हिमाली सौन्दर्य, मगर संस्कृति र अर्गानिक परिकार पाइन्छ। सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाका अनुसार गाउँमा ७२ घर छन्। ती मध्ये ११ घर दलितका हुन् भने बाँकी मगरका।

सडकमा ‘घर भन्दा  ठूला ढुङ्गा’

सडकमा ‘घर भन्दा ठूला ढुङ्गा’

शनिबार, ०९ भदौ २०७५

शुक्रवार दिउसोदेखि परेको अविरल वर्षाका कारण रोल्पाका अधिकाँश ग्रामीण सडकहरु बन्द भएका छन्। पहिरोका कारण  सडकमा ठूला ठूला ढुँगा खसेका छन्।

ग्रामीण सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

ग्रामीण सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

आइतबार, १७ असार २०७५

वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले बिजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ।

दुई महिनामै भत्किए ग्रामीण सडक

दुई महिनामै भत्किए ग्रामीण सडक

बुधबार, ०६ असार २०७५

हतारमा काम गर्दा यहाँका ग्रामीण सडक बनिनसक्दै भत्किन थालेका छन्। यहाँको विपी राजमार्गस्थित पिपलभन्जयाङबाट बस्तीपुर हायुटार जाने सडक निर्माणाधीन अवस्थामै भत्किएको छ।

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प

बिहिबार, ०६ बैशाख २०७५

एक साता देखि लगातार वर्षात भएपछि भोजपुरका ग्रामीण भेगमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प भएको छ।

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

बिहिबार, २२ चैत २०७४

केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

ग्रामीण सडक निर्माण सुरु

ग्रामीण सडक निर्माण सुरु

शनिबार, १९ फागुन २०७४

खोटाङको जन्तेढुंगा गाउँपालिकामा ग्रामिण सडक निर्माण सुरू गरिएको छ। गाउँमा उत्पादित कृषिजन्य बस्तुलाई सहजरुपमा निर्यातको वातावरण निर्माणका लागि गाउँपालिकाले चिसापानी–घोर्ले–कात्तिके सडक निर्माण सुरु गरेको हो।

ग्रामीण पर्यटनको सुवास

ग्रामीण पर्यटनको सुवास

शनिबार, १९ फागुन २०७४

मुलुककै जेठो राजमार्ग ‘त्रिभुवन राजमार्ग’ मुन्तिर टिष्टुङमा बज्रबाराही मन्दिर नजिकै सडक माथि सबैका आँखा पर्छन । भित्तापट्टि एकनासका घर छन् । ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायले छाना । यो सुन्दर गाउँ हो– कुन्छाल।  थाहा नगरपालिका– १, मकवानपुरमा अबस्थित कुन्छालमा २५० घर छन् । सबै घर गोपालीका । गोपाली काठमाडौं उपत्यकाका पुराना बासिन्दा । उनीहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन्।

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

मङ्गलबार, २५ पुष २०७४

ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

पहिलोपटक ग्रामीण सडकमा ‘पिबिएम’ पद्धति

पहिलोपटक ग्रामीण सडकमा ‘पिबिएम’ पद्धति

मङ्गलबार, ११ पुष २०७४

सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्कने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक गुणस्तरमा आधारित मर्मतसम्भार (पिबिएम) पद्धतिबाट तीन सय ८८ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ ।

पुलमा अल्झेको ग्रामीण सपना

पुलमा अल्झेको ग्रामीण सपना

बिहिबार, १४ मङि्सर २०७४

सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा सिरहाको मैनाबत्ती खोलामा पुल शिलान्यास हुँदा गाउँ र सहर (गोलबजार र बलकावा) दुवैतिर खुसी सञ्चार भयो । पञ्चायतदेखिको आश्वासन बल्ल पूरा हुने भएपछि ग्रामीण बासिन्दादेखि सहरीयासमेत मख्ख परे।

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

मङ्गलबार, १२ मङि्सर २०७४

तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

तालिमले सक्षम बन्दै ग्रामीण महिला

तालिमले सक्षम बन्दै ग्रामीण महिला

आइतबार, १८ भदौ २०७४

तरकारी खेतीबारे तालिम लिनुपूर्व ललितपुर वागमति गाउँपालिका घुसेलकी ५८ वर्षीय माइली थिङ तरकारीमा लाग्ने रोगदेखि हैरान थिइन् ।

ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

शनिबार, १९ चैत २०७३

सरकारले जलविद्युत् क्षेत्रको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ ।

ढिकीजाँतोबाट मुक्ति खोज्दै ग्रामीण महिला

ढिकीजाँतोबाट मुक्ति खोज्दै ग्रामीण महिला

शनिबार, १२ चैत २०७३

‘ढिकी, जाँतो, ओखलले हातमा ठेला उठ्यो,’ पुरचौडी नगरपालिका–१ कोपिखेतकी राइमती धानुकले भनिन्, ‘हाम्रा दिन यसैमा बित्ने भए, गाँउमा मिल भए सहज हुन्थ्यो।’ मेलापात र परम्परागत प्रविधिले महिलाहरुले दुःख भोग्दै आएको भन्दै स्थानीय महिला दैनिक प्रयोग हुने सजिलो प्रविधि गाँउमा भिœयाउन खोज्न थालेका छन्।

ग्रामीण भेगमा ७६ बालविकास भवन निर्माण

ग्रामीण भेगमा ७६ बालविकास भवन निर्माण

शुक्रबार, ०४ चैत २०७३

जिल्लाको ग्रामीण भेगका विभिन्न ११ गाविसमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले ७६ वटा बालविकास केन्द्र भवन निर्माण गरेका छन् ।

ग्रामीण भेगमा बढ्दै बालविवाह

ग्रामीण भेगमा बढ्दै बालविवाह

मङ्गलबार, १० फागुन २०७३

दक्षिण ललितपुरको गिम्दीस्थित श्रीनारायण उमाविमा कक्षा  सातमा पढ्ने सरिता घिमिरे (नाम परिवर्तन)ले पाँच महिनाअघि प्रेम विवाह गरिन्।  उमेरले भर्खर १४ टेकेकी उनी सोही स्कुलमा कक्षा १० मा पढ्ने युवकसँग भागेर विवाह गरेकी थिइन्।

अमेरिकाको ग्रामीण समाज

अमेरिकाको ग्रामीण समाज

बिहिबार, १३ माघ २०७३

ग्रामीण अमेरिकी नागरिक आफू उपेक्षित भएको महसुस गर्छन्। कारण– शहरी क्षेत्रमा मात्र बढी आधारशीला निर्माण तथा सेवा प्रदानका लागि लगानी केन्द्रित भए।

ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री

ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री

मङ्गलबार, ०५ पुष २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताएका छन्।

ग्रामीण क्षेत्रमा यातायात बन्द

ग्रामीण क्षेत्रमा यातायात बन्द

शनिबार, २९ साउन २०७३

जनकपुर क्षेत्रका ग्रामीण सडकमा सञ्चालन हुँदै आएका बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । सडक अत्यन्तै जीर्ण भए पनि सम्बन्धित निकायले ध्यान नदिएको र जोखिमपूर्ण सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बस सेवा बन्द गरिएको जनाइएको छ ।

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

शुक्रबार, १७ असार २०७३

रुकुम— जिल्ला सदरमुकाममा बसोबास गर्नेले चर्को लोडसेडिङको सामना गरिरहँदा सदरमुकामसँगै जोडिएको स्यालापाखा गाविसमा उत्पादित बिजुली पूरै खपत नभएर खेर गइरहेको छ । जामा खोला लघु जलविद्युत आयोजनावाट ९० किलोवाट विद्युत उत्पादन हुन्छ ।

Ncell Footer Ad