गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

बुधबार, ०२ साउन २०७५

गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ। ...

गोरखामा विद्युत अवरुद्ध

गोरखामा विद्युत अवरुद्ध

सोमबार, २४ बैशाख २०७५

भीषण वर्षात सँगैको हावाहुरीले गोरखामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका ८...

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

शनिबार, २३ मङि्सर २०७४

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। ...

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

शुक्रबार, १५ मङि्सर २०७४

गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका...

प्रदेश–४ : सुरक्षा निकायको ध्यान गोरखामा

प्रदेश–४ : सुरक्षा निकायको ध्यान गोरखामा

शुक्रबार, ०१ मङि्सर २०७४

कुनै बेला माओवादी पार्टीभित्र सहयोद्धा रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ का उम्मेदवार हुन् । कांग्रेसको साथ लिएर भट्टराई र एमालेसँगको गठबन्धनमा श्रेष्ठ मैदानमा आमनेसामने छन् । त्यसले गर्दा सबैको चासो गोरखा–२ मा छ ।

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

आइतबार, २६ कार्तिक २०७४

निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आज बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए ।

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनय दर्ता गराएका छन्। माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो। उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए।

गोरखामा ५ जनालाई स्वाइन फ्लू

गोरखामा ५ जनालाई स्वाइन फ्लू

सोमबार, ३० साउन २०७४

गोरखाका ५ जनालाई स्वाइन फ्लूको संक्रमण भएको भेटिएको छ । सिराञ्चोक गाउँपालिका ६ स्थित गाँखुका दुई र गोरखा नगरपालिका ९ लक्ष्मीबजारका तीन जनामा संक्रमण भएको पुष्टि भएको छ ।

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति  र माओवादी एक/एक वडामा बिजयी

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति र माओवादी एक/एक वडामा बिजयी

सोमबार, ०१ जेठ २०७४

गोरखामा नगरपालिका १ मा नेपाली कांग्रेसका हिक्मत कुँवर प्यानल सहित बिजयी बनेका छन्।

गोरखामा सकेट बम भेटियो

गोरखामा सकेट बम भेटियो

सोमबार, २५ बैशाख २०७४

जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सकेट बम भेटिएको छ । थला जंगलमा ओडार भित्र बोरामा राखिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए ।

गोरखामा माओवादीले टुङ्गो लगायो उम्मेद्ववारहरू

गोरखामा माओवादीले टुङ्गो लगायो उम्मेद्ववारहरू

शुक्रबार, १५ बैशाख २०७४

नेकपा माओवादी केन्द्र गोरखाले स्थानीय तहमा चुनाब लड्ने उम्मेद्ववारको टुङ्गो लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादीले लामो कसरतपछि स्थानीय तहमा उम्मेद्ववार छनौट सकिएको बताएको छ ।

गोरखामा छ दलले चुनाव लड्न नपाउने

गोरखामा छ दलले चुनाव लड्न नपाउने

शुक्रबार, ०१ बैशाख २०७४

जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

सोमबार, १६ फागुन २०७३

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

डेनमार्कका राजकुमार गोरखामा

डेनमार्कका राजकुमार गोरखामा

आइतबार, १५ फागुन २०७३

डेनमार्कका राजकुमार योकिम प्रिन्स आइतबार गोरखा आएका छन्। उनी आवद्ध रहेको केयर नेपाल नामक संस्थाले भूकम्पपछि गोरखामा गरेको कामको अवलोकन गर्ने क्रममा उनले खोप्लाङमा महिला समूहले गरेको सामुहिक तरकारी खेती र गाँखु स्वास्थ्य चौकी भबनको निरीक्षण गरे।

गोरखामा ठूलो राशिको भलिबल

गोरखामा ठूलो राशिको भलिबल

मङ्गलबार, ११ असोज २०७३

गोरखा नगरपालिका–९ छेवेटारको सूर्योदय युवा परिवारले जिल्लामै पहिलोपटक ठूलो राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

बिहिबार, ०६ असोज २०७३

उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

शुक्रबार, १४ साउन २०७३

गोरखा– गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ। विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन्।

गोरखामा परकम्प

गोरखामा परकम्प

शनिबार, ०८ साउन २०७३

गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

मङ्गलबार, २१ असार २०७३

गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।