चोरी गर्ने गिरोह पक्राउ

चोरी गर्ने गिरोह पक्राउ

सोमबार, १३ साउन २०७६

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी...

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

सोमबार, १३ साउन २०७६

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय...

‘बेइमान धन्दा’ चलाउने गिरोह पर्दैनन् फन्दामा

‘बेइमान धन्दा’ चलाउने गिरोह पर्दैनन् फन्दामा

सोमबार, १३ साउन २०७६

सुरुवातमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ। ...

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

मङ्गलबार, २८ जेठ २०७६

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ। नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा...

ललितानिवासको जग्गा बेचबिखनमा रोक

ललितानिवासको जग्गा बेचबिखनमा रोक

मङ्गलबार, २६ चैत २०७५

संगठित गिरोहबाट हडपिएको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा बेचबिखनमा रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री सुवर्णशमशेर राणाको तत्कालीन भोगाधिकारी, सरकारी कर्मचारी र भूमाफियामार्फत हडपिएको करिब एक सय १४ रोपनी जग्गा बिक्रीमा सरकारले रोक लगाएको हो।

अर्काको नाममा परीक्षा दिने गिरोह सक्रिय

अर्काको नाममा परीक्षा दिने गिरोह सक्रिय

बिहिबार, ०७ चैत २०७५

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि इलामका पूर्ण लिम्बू रोजगारीका लागि कोरिया जान पाइनेमा लगभग ढुक्क जस्तै थिए। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान सन् २०१८ मा लिइएको भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि उनी सबैतिर भाषा परीक्षा उत्तीर्ण गरेको बताउँदै हिँड्थे पनि।

नक्कली नोट छाप्ने मेसिनसहित मच्छेगाउँबाट ५ जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित मच्छेगाउँबाट ५ जना पक्राउ

आइतबार, ०४ कार्तिक २०७५

नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामग्रीसहित कीर्तिपुर नगरपालिका ४ स्थित मच्छेगाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ।

चोरीमा एउटै गाउँका युवा

चोरीमा एउटै गाउँका युवा

सोमबार, ०१ असोज २०७५

धेरैजसो अपराधिक घट्ना र चोरी–डकैती कार्यमा भिन्न–भिन्न माडगाउँठाउँमा व्यक्तिहरू संलग्न हुन्छन्। उनीहरू आपसमा नचिनेजस्तै गरी अपराधिक क्रियाकलामा तल्लीन रहन्छन्। अलगिए जसरी हिडेर गलत कार्य गर्छन्। तर, सोमबार महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजनिक गरेको चोरीको एउटा यस्तो गिरोह छ, जसमा एउटै गाउका युवाहरू संलग्न छन्। ती युवाहरु पेसेवर रुपमै चोरी डकैतीमा लाग्दै आएको प्रहरीले प्रमाणित गरेको छ।

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

मङ्गलबार, ०१ साउन २०७५

कपिलवस्तुको तौलिहवामा मोटरसाइकल चोरी गर्ने छुट्टाछुट्टै २ गिरोह पक्राउ परेका छन्। मोटरसाइकल चोर्ने गिराहलाई प्रहरीले निगरानी बढाएपछि पक्राउ गरेको जनाएको छ।

वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना

वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना

बुधबार, १९ बैशाख २०७५

सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।

वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

आइतबार, २८ माघ २०७४

वीरगञ्ज लिङ्करोडबाट हुन्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (आज) दिउँसो २ बजेतिर रिङरोडस्थित दक्षिणकालीको एक पसलबाट प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

हुन्डीको काराेबार गर्ने  गिरोह पक्राउ

हुन्डीको काराेबार गर्ने गिरोह पक्राउ

शुक्रबार, १२ माघ २०७४

प्रदेश १ को राजधानी विराटनगरको केशलिया मार्गमा हुन्डीको कारोवार गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुराकीको सूचनाको आधारमा प्रहरीले बिहीबार ठूलो परिमाणमा नगदसहित हुन्डीको कारोवार गर्ने चारजनालाई नियन्त्रणमा लिएको हो ।

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

शुक्रबार, १६ भदौ २०७४

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

आइतबार, ०३ बैशाख २०७४

सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।

चोरी गर्ने गिरोह पक्राउ

चोरी गर्ने गिरोह पक्राउ

शुक्रबार, २५ चैत २०७३

सुनका गहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ९ जनाको समूहलाई पक्राउ गरेको हो।

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

मङ्गलबार, २२ चैत २०७३

एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ।

स्वाइप मेसिनबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

स्वाइप मेसिनबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

बुधबार, ०९ चैत २०७३

अटोमेटिक टेलर मेसिन (एटिएम) बाट ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य समातिन थालेपछि सो गिरोहले आफ्नो ध्यान प्वाइन्ट अफ सेल मेसिन (पसलमा राखिने एटिएम स्वाइप गर्ने मेसिन) मा केन्द्रित गरेको छ। प्वाइन्ट अफ सेल मेसिनबाट  गिरोहले करोडौं रुपैयाँ ठगी गरेको भेटिएको छ।

नेपाली भाषी भारतीय गिरोह सक्रिय

नेपाली भाषी भारतीय गिरोह सक्रिय

बिहिबार, ०३ चैत २०७३

सामाजिक सञ्जालमार्फत भइरहेका ठगी घटनामा नेपाली भाषी भारतीय गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले पुसदेखि थालेको अनुसन्धानमा नेपाली भाषा बोल्न र लेख्न जान्ने समूहले संयौं नेपालीलाई फेसबुकमार्फत ठगी गरेको खुलेको हो।

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

बिहिबार, २६ फागुन २०७३

देउमाया रिमालले गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा डलर साट्ने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा बुनु तामाङ लामाविरुद्ध उजुरी दिइन्।

वायुसेवा निगम डुबाउन ठूलो गिरोह सक्रिय

वायुसेवा निगम डुबाउन ठूलो गिरोह सक्रिय

सोमबार, २३ फागुन २०७३

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले नेपाल वायु सेवा निगमलाई जहाज खरिद रोक्न ठूलो गिरोह लागिपरेको बताएका छन् ।

नाइकेसहित होदा गिरोह फन्दामा

नाइकेसहित होदा गिरोह फन्दामा

मङ्गलबार, २५ माघ २०७३

हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेको छ। नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो।

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

शुक्रबार, २९ पुष २०७३

नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा पुर्याएर मृगौला बेचबिखन गर्ने गिरोह पक्राउ

भारतमा पुर्याएर मृगौला बेचबिखन गर्ने गिरोह पक्राउ

बिहिबार, १४ पुष २०७३

नेपाली युवतीहरु भारतमा बोचिने घटना त सुनिएकै हो। तर अचेल मृगौला बेच्न भारतसम्म मानव तस्करी हुने गरेको तथ्यहरु सार्वजनिक हुनेगरेका छन्। भारतस्थित बिभिन्न शहरहरुमा जागिर लगाइदिने प्रलोभन देखाई नेपालबाट मानिसहरु लैजाने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

शनिबार, १८ मङि्सर २०७३

मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोह पक्राउ

भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोह पक्राउ

शुक्रबार, १० मङि्सर २०७३

भारतको उत्तर प्रदेशबाट भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त समूहले भारत उतर प्रदेश राज्यको हरदोई जिल्लाका एसपी चढ्ने टाटा सुमो गाडी गत कार्तिक २० गते चोरी गरेर बिक्री गर्नको लागि रौतहट नाका हुँदै नेपाल ल्याएका थिए।

लुटेरा गिरोह पक्राउ

लुटेरा गिरोह पक्राउ

सोमबार, २७ भदौ २०७३

–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

शनिबार, ०४ भदौ २०७३

कोहलपुर-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मोटरसाईकल चोरीमा संग्लन गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकको संग्लनतामा नगरभित्र मोटरसाईकल चोरी गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो।

पाटेबाघ सिकारमा ६ भारतीय गिरोह

पाटेबाघ सिकारमा ६ भारतीय गिरोह

शनिबार, १५ साउन २०७३

सातौं बाघ दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विश्वकै दुर्लभ वन्यजन्तु पाटेबाघ सिकारमा नेपालीभन्दा भारतीय समूह धेरै सक्रिय भएको जनाएको छ।

Ncell Footer Ad