डा. केसीका माग पुरा गर्नुपर्छ : अनिल झा

डा. केसीका माग पुरा गर्नुपर्छ : अनिल झा

मङ्गलबार, ०१ साउन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्। ...

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

मङ्गलबार, ०१ साउन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार...

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ :  मन्त्री बाँस्कोटा

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री बाँस्कोटा

शुक्रबार, १५ असार २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। ...

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

सोमबार, ०४ असार २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा...

‘बैंक सञ्चालक हुनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्छ’

‘बैंक सञ्चालक हुनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्छ’

आइतबार, २७ जेठ २०७५

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत एवं बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रपसाद ढुंगाना नेपालको आर्थिक अवस्थाको सूक्ष्म जानकारी राख्ने र सटिक विश्लेषण गर्ने बैंकर मानिन्छन् ।

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

मङ्गलबार, १८ बैशाख २०७५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

‘दुई आयोग संशोधन गर्नुपर्छ’

‘दुई आयोग संशोधन गर्नुपर्छ’

मङ्गलबार, २३ माघ २०७४

राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायका संयन्त्रहरुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार संशोधन गर्न सुझाव दिएको छ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

शनिबार, २९ पुष २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

‘युवाले आफ्नै देशमा श्रम गर्नुपर्छ’

‘युवाले आफ्नै देशमा श्रम गर्नुपर्छ’

आइतबार, २३ पुष २०७४

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मरुभूमिलाई हराभरा बनाउने नेपालीले आफ्नै देशमा श्रम बगाउन सके मुलुक समृद्धितर्फ उन्मुख हुने बताएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेभिंग्स को–आपरेटिभ सोसाइटी लिमिटेडको २१औं साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाखौं नेपाली बिदेसिँदै मरुभूमि हराभरा पार्ने काम गरिरहेका छन्, तर त्यत्तिकै पसिना आफ्नै भूमिमा बगाउन सके मुलुकले दुई–चार वर्षमै समृद्धिको बाटो समाउँथ्यो ।’

रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्छ

रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्छ

सोमबार, १० पुष २०७४

ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

सोमबार, १० पुष २०७४

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन्।

उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन : निजी विद्यालय बन्द गर्नुपर्छ

उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन : निजी विद्यालय बन्द गर्नुपर्छ

आइतबार, ०९ पुष २०७४

संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेकाले अब निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव सरकार गठित विज्ञटोलिले दिएको छ ।

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

बिहिबार, ०६ पुष २०७४

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । ‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’

‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’

‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’

सोमबार, ३० असोज २०७४

कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा व्यक्तिविशेष र दलभन्दा नेपालको विकास र अर्थतन्त्रलाई सुधार गर्न सक्ने नेतृत्वलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । राजधानीमा आदिवासी जनजाति एनआरएनसँगको छलफलमा उनले वर्ग क्षेत्रभन्दा पनि समग्र एनआरएनलाई नेतृत्व गर्न सक्ने लिडर चुन्नुपर्ने धारणा राखेका हुन्।

‘ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

‘ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

बुधबार, ११ असोज २०७४

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार सात सय ४३ मतान्तरले पछि पार्दै विजयी भएका राजपा नेपालका लालकिशोर यादवसँग नागरिककर्मी सुरेश यादवले गरेको संक्षिप्त कुराकानी ।

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

शुक्रबार, २३ भदौ २०७४

एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

शुक्रबार, २३ भदौ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन्।

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

बिहिबार, ०१ भदौ २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए।

निर्भयतापूर्वक चुनाव गर्ने वातावरण तयार गर्नुपर्छः राष्ट्रपति भण्डारी

निर्भयतापूर्वक चुनाव गर्ने वातावरण तयार गर्नुपर्छः राष्ट्रपति भण्डारी

शुक्रबार, ०१ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन निर्भयतापूर्वक सम्पनन गर्नका लागि वातावरण तयार गर्न आग्रह गरेकी छन्। उनले १८ वर्षपछि स्थानीय निकायको निर्वाचन हुनु खुसीको कुरा भएकोले मतदाताले मताधिकार प्रयोग गर्न पाउने अधिकार भएकाले गर्दा त्यसका लागि वातावरण तयार गर्न आग्रह गरिन्।

भ्रष्टाचार गरेर चुनावी खर्च जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: भट्टराई

भ्रष्टाचार गरेर चुनावी खर्च जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: भट्टराई

शनिबार, १२ चैत २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको बताएका छन्।

अवरोध भए निर्वाचनमा सेना परिचालन गर्नुपर्छः बिजुक्छे

अवरोध भए निर्वाचनमा सेना परिचालन गर्नुपर्छः बिजुक्छे

सोमबार, १६ फागुन २०७३

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्।

अब विकास राजनीति गर्नुपर्छः सभापति अधिकारी

अब विकास राजनीति गर्नुपर्छः सभापति अधिकारी

शुक्रबार, ०६ फागुन २०७३

व्यवस्थापिका संसद विसकास समितिका सभापति रविन्द्र अधिकारीले अबको राजनीति विकास केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय वाणिज्य संघ बाग्लुङले आयोजना गरेको दोस्रो सडक खाना महोत्सवको शुक्रबार बाग्लुङमा उद्घाटन गर्दै अधिकारीले लोकतन्त्र प्राप्ती पछिको लामो समय विवादमै अल्झिएकोले नेपालले विकासमा फड्को मार्न नसकेको बताए।

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

शुक्रबार, २८ माघ २०७३

वर्तमान सरकार निर्वाचन नगर्ने पक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन्। विद्यालयस्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुक्रबार प्यूठानको बिजुवारमा उद्घाटन गर्दै नेता गौतमले तत्काल निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन्।

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

सोमबार, २४ माघ २०७३

हामीले लामो समयदेखि पूर्वाधार विकास र निर्माणको कुरा गर्दै आए पनि यसको सीमितताले उद्योगधन्दा राम्रोसँग चल्न र फस्टाउन सकेको छैन । छिमेकी चीनले सन् ७०–८० को दशकमा बनाएका सडकको फाइदा अहिले लिइरहेको छ ।

संशेाधन प्रस्ताव स्थगित गरी निर्वाचनकाे मिति घाेषणा गर्नुपर्छ : रायमाझी

संशेाधन प्रस्ताव स्थगित गरी निर्वाचनकाे मिति घाेषणा गर्नुपर्छ : रायमाझी

शनिबार, ०८ माघ २०७३

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबल गरिएको संविधान संशोधन विधेयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन्।

सहमतिमै निर्वाचनको मिति घोषणा गर्नुपर्छः गच्छदार

सहमतिमै निर्वाचनको मिति घोषणा गर्नुपर्छः गच्छदार

बुधबार, ०५ माघ २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।  मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने विचार व्यक्त गरे ।

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

आइतबार, २४ पुष २०७३

डा. सोमलाल सुवेदी नेपाल सरकारका मुख्य सचिव हुन्। २०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापालका रूपमा निजामती सेवामा प्रवेश गरेका सुवेदी डेढ वर्षअघि मुख्य सचिव भएका हुन्। कास्कीका सुवेदीले वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि गरेका छन्। उनले हालैमात्र संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको खाका बनाउन गठित पाँचवटा थिमेटिक ग्रुप (क्लस्टर)ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

‘संघीयताबारे जनमतसङ्ग्रह गर्नुपर्छ’

‘संघीयताबारे जनमतसङ्ग्रह गर्नुपर्छ’

बिहिबार, २१ पुष २०७३

राष्ट्रवादी महिला संघ नेपालले हाल सीमाङ्कन गरिएको ७ प्रदेश खारेज गर्नुपर्ने भन्दै ११ बुँदे माग अघि सारेको छ। महिला संघ नेपालले पत्रकार सम्मेलन गरेर अहिलेको सीमाङ्कन अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै सबै प्रदेशलाई भारतसँगको व्यापारिक नाका जोड्ने गरी सीमाङ्कन कोर्नुपर्ने र संघीयताको बारेमा जनमतसंग्रह गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको हो।

सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेपाल

सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेपाल

बुधबार, २० पुष २०७३

एमाले नेता मावध नेपालले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा गर्न ढिला भइसकेको भन्दै नेता नेपालले सरकारले पहिला निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन्।

विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छः प्रधानमन्त्री

विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छः प्रधानमन्त्री

शनिबार, १६ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताएका छन् । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताए ।

आवश्यक परे सरकार परिवर्तन गर्नुपर्छ: मन्त्री नायक

आवश्यक परे सरकार परिवर्तन गर्नुपर्छ: मन्त्री नायक

बुधबार, ०६ पुष २०७३

कानुनमन्त्री अजय शंकर नायकले मधेसको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा नायकले मधेसी मोर्चा र एमालेलाई आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्नेतर्फ लाग्न आग्रह गरे।

मधेसको समस्या संसदबाटै समाधान गर्नुपर्छः पूर्व राष्ट्रपति यादव

मधेसको समस्या संसदबाटै समाधान गर्नुपर्छः पूर्व राष्ट्रपति यादव

बुधबार, १५ मङि्सर २०७३

पूर्व राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदबाटै संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन्। मधेसी दलले उठाउँदै आएका मागलाई संसदबाटै समाधान गर्नुपर्नेमा यादवले जोड दिए।

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

बुधबार, ०८ मङि्सर २०७३

नेताले आफ्ना भ्रष्ट कार्यकर्तालाई विश्वविद्यालय तथा शिक्षण संस्थामा भर्ती गरेका छन् । पदाधिकारी नियुक्त गरेर लुटतन्त्र चलाएका छन्। संस्था धराशयी बनाएका छन् । यो त जनताप्रति सरासर धोका हो । जनतालाई सेवा दिन्छु भन्ने अनि लुटतन्त्र मच्चाएर धोका दिने ?

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

शनिबार, १३ कार्तिक २०७३

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सवै जातजातिलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरिनु पर्ने बताएका छन्।  उनले मधेसी, दलित, जनजाति, अल्पसंख्यकलगायतका सवै जातिलाई स्वीकार्य हुने गरि संशोधन गर्नुपर्ने बताए।

संविधान संसोधन गरेर मात्र कार्यान्वयन गर्नुपर्छः अध्यक्ष महतो

संविधान संसोधन गरेर मात्र कार्यान्वयन गर्नुपर्छः अध्यक्ष महतो

शनिबार, १३ कार्तिक २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर कार्यान्वयन गरिनुपर्ने बताएका छन्। उनले संविधान संसोधन गरेर कार्यान्वयन नभएमा जनताको योगदानबाट प्राप्त उपलब्धि गुम्ने बताए।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

बिहिबार, ११ कार्तिक २०७३

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

समयमै तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्छ : देउवा

समयमै तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्छ : देउवा

शनिबार, २२ असोज २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व र स्थिरता कायम राख्न निर्धारित समयमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्। ‘हाम्रो मित्र युवा समूह’ नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् वा प्रतिनिधिसभाको निर्वाचनपछि देशले विकास र समृद्धिको बाटो लिने विश्वास व्यक्त गर्दै अब हुने चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने गरी तयारीमा लाग्न आग्रह गरे।

संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छः अध्यक्ष ओली

संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छः अध्यक्ष ओली

शनिबार, २२ असोज २०७३

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन्। आज भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

बिहिबार, १३ असोज २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्। एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

बिहिबार, २३ भदौ २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

'बिजुली देशमै खपत गर्नुपर्छ'

सोमबार, १३ भदौ २०७३

सरकारले आगामी तीन वर्षभित्र देशलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेको छ। त्यतिबेलासम्म देशमै २२ सय मेगावाट बिजुली उत्पादन हुने अनुमान छ। नेपाल विद्युत प्राधिकरणले भने आउँदो तीन वर्षमा करिब १६ सय मेगावाटभन्दा बढी माग नहुने दाबी गर्दै बिजुली खेर जाने प्रक्षेपण गरेको छ। बजार फराकिलो बनाउन पर्याप्त प्रसारण लाइन निर्माण भएका छैनन्।

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

आइतबार, १२ भदौ २०७३

पाल्पा-नेपाल राष्ट्र बैंकका गर्भरनर चिरञ्जीवी नेपालले निक्षेप संकलनमात्र प्रमुख उद्देश्य राखेर बैंकहरु अगाडी बढ्न नहुने बताएका छन्। उनले बैंकहरुले लगानी कृषि, पशुपालन तथा पर्यटनको विकासमा लगानी केन्द्रीत गर्न जरुरी रहेको बताए।

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ

शनिबार, ११ भदौ २०७३

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताएका छन्।

परिवर्तन गर्नुपर्छ स्वास्थ्य क्षेत्र

परिवर्तन गर्नुपर्छ स्वास्थ्य क्षेत्र

शुक्रबार, २१ साउन २०७३

नेपालको संविधान २०७२ ले स्वास्थ्यसम्बन्धी हकलाई यसरी परिभाषित गरेको छ– 'प्रत्येक  नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।' यसको कार्यान्वयनका लागि संविधान प्रारम्भ मितिले तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ।

संविधान कार्यान्वयन सबै दल मिलेर गर्नुपर्छ:  नेता कोइराला

संविधान कार्यान्वयन सबै दल मिलेर गर्नुपर्छ: नेता कोइराला

शनिबार, १५ साउन २०७३

नेपालगन्ज- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताएका छन्।

तत्काल संसद बोलाएर डा. केसीका मागबारे छलफल गर्नुपर्छ: गगन थापा

तत्काल संसद बोलाएर डा. केसीका मागबारे छलफल गर्नुपर्छ: गगन थापा

आइतबार, ०२ साउन २०७३

काठमाडौं- नेपाली काग्रेंसका यूवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएको मागबारे संसद जानकार भएकोले तत्काल संसदको विषय बन्नुपर्ने बताएका छन्।

वार्ता मोर्चासँग होइन,गठबन्धनसँग गर्नुपर्छः यादव

वार्ता मोर्चासँग होइन,गठबन्धनसँग गर्नुपर्छः यादव

बुधबार, १५ असार २०७३

घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका नेता उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकालागि सरकारले गठबन्धनसँगै वार्ता गर्नुपर्ने बताएका छन्।

योगलाई अब पर्यटनका रुपमा विकास गर्नुपर्छः  मन्त्री पोखरेल

योगलाई अब पर्यटनका रुपमा विकास गर्नुपर्छः मन्त्री पोखरेल

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad