'देशले अझै चाहेजति गति लिएको छैन'

'देशले अझै चाहेजति गति लिएको छैन'

शनिबार, ०३ फागुन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशले चाहेजति गति अझै लिन नसकेको बताएका छन्। ...

न गति न मति

न गति न मति

शुक्रबार, २० भदौ २०७६

पोखराको सौन्दर्य वर्णन गर्दै प्रसिद्ध वैज्ञानिक र अन्वेषक टोनी हागनले नेपालको महिमा गाए। चालीसपल्ट नेपाल आएर १४ हजार किलोमिटर यात्रा...

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

बिहिबार, २६ असार २०७६

असारे विकासको बेथिति यो वर्ष पनि कम भएन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोस्रो सातादेखि...

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

आइतबार, १० असार २०७५

बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी...

नुवाकोटमा गति लिँदै पुनर्निर्माण

नुवाकोटमा गति लिँदै पुनर्निर्माण

शुक्रबार, २१ बैशाख २०७५

नुवाकोटमा भूकम्प गएको तीन वर्षपछि आवास पुनःनिर्माणले बल्ल गति लिएको छ।

रसुवामा पुनर्निर्माणले गति लिँदै

रसुवामा पुनर्निर्माणले गति लिँदै

बुधबार, १२ बैशाख २०७५

रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन्।

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : नेता कोइराला

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : नेता कोइराला

सोमबार, २६ चैत २०७४

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। सोमबार  पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए।

फिलिपिन्समा फुटबलले गति लिने आशा

फिलिपिन्समा फुटबलले गति लिने आशा

बिहिबार, १५ चैत २०७४

फिलिपिन्सका कप्तान फिल योङ हसब्यान्डले बुधबार आफूहरू सधैं बास्केटबल खेलको छायामा परे पनि ऐतिहासिक रूपमा एसियन कपलाई छनोट भएपछि देशभित्र फुटबल खेलले गति लिने आशा व्यक्त गरेका छन्।

मुलुकले गति लिन लागेको हो ?

मुलुकले गति लिन लागेको हो ?

बिहिबार, १० फागुन २०७४

एमाले र माओवादीबीच हुने एकता संवैधानिक लोकतन्त्र, संविधान, संवैधानिक प्रक्रिया र कानुनको शासनलाई संस्थागत गर्ने दिशामा हुन सकोस् । मुलुकमा देखिएका राजनीतिक समस्या सम्बोधन गर्नका लािग हुन सकोस्।

विद्यालय पुनर्निर्माणको गति

विद्यालय पुनर्निर्माणको गति

आइतबार, ०६ फागुन २०७४

२०७२ वैशाख १२ र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका लागि शिक्षा मन्त्रालयले अति प्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यान्वयन एकाइ गठन गरेर काम गरिरहेको छ । यस्तै काम गरिरहेको जिल्लामध्ये रसुवा पनि एक हो । रसुवाको उत्तरगया गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालय छन् । जसमा चारवटा माध्यमिक विद्यालय, आठ प्राथमिक विद्यालय र १० वटा आधारभूत विद्यालय छन् । भूकम्पपछि पनि १० वटा कोठा सुरक्षित रहेको निलकण्ठ माध्यमिक विद्यालयको पुनर्निर्माण जाइका नेपालबाट भइरहेको छ, जाइकाले यहाँ १० कोठा निर्माण गर्दैछ।

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै

शुक्रबार, १२ माघ २०७४

मध्यहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । लोकमार्गकै बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडकको तुलनामा दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेका काम अघि बढेको पाइएको छ ।

गति लिँदै बैजनाथपुर

गति लिँदै बैजनाथपुर

बुधबार, १२ पुष २०७४

अघिल्लो साता बैजनाथपुरको क्रिकेट मैदानमा क्रिकेट पोसाकमा सजिएका एउटा कलेजका विद्यार्थी धुलो उडाउन व्यस्त थिए । विराटनगरको सिटी कलेजको आन्तरिक खेलका लागि लामो समयदेखिको निर्माणाधीन बैजनाथपुर मैदान व्यस्त थियो ।

पुनःनिर्माणले गति लिन नसक्नु दु:खद : उपराष्ट्रपति पुन

पुनःनिर्माणले गति लिन नसक्नु दु:खद : उपराष्ट्रपति पुन

शुक्रबार, १५ मङि्सर २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पपछिको पुनःनिर्माण कार्यले अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। शुक्रबार विहान खुम्जुङमा आयोजित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले पुनःनिर्माण कार्यले गति लिन नसक्नु दुःखद भएको बताए।

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

बुधबार, २९ कार्तिक २०७४

पार्वतीकुण्ड–२, हाकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो । हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठेरो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन।

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

मङ्गलबार, ३१ असोज २०७४

एमालेका युवा नेता रविन्द्र अधिकारीले सांसदको कार्यकाल सकेर जाँदै गर्दा आफ्ना उपलब्धीहरु सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा उनले आफ्ना कामहरु सार्वजनिक गर्दै पार्दर्शी राजनीतिक आजको आवश्यकता भएको बताए।

संघीयता कार्यान्वयन : कानुन निर्माण गति सुस्त

संघीयता कार्यान्वयन : कानुन निर्माण गति सुस्त

बिहिबार, ०१ असार २०७४

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ भए पनि मस्यौदा निर्माणको जिम्मेवारी पाएका निकायको कार्यशैली निकै सुस्त छ।

भाषाको गति

भाषाको गति

शनिबार, २० जेठ २०७४

भाषाका माध्यमबाट साहित्यिक वा असाहित्यिक रचनाको अध्ययन विश्लेषण भिन्न विषय ठहरिन्छ तर सामान्यतः भाषामा आएको परिवर्तनले समाज, राजनीति र सांस्कृतिक परिवर्तनको स्वरूप र गति पहिल्याउन कति पनि गाह्रो हुँदैन। यो विषय अत्यन्त गम्भीर छ तर गम्भीरता आवरणगत नभई अध्ययनको भित्री चुरो भइदिएमा त्यसले वास्तवमै भाषाप्रति हितकारी परिणाम दिन सक्छ।

गति लियो भलिबल ट्रेनिङ सेन्टरले

गति लियो भलिबल ट्रेनिङ सेन्टरले

बिहिबार, ११ जेठ २०७४

रंगशालामा एक वर्ष पहिलेदेखि निर्माण हुन लागेको क्षेत्रीय स्तरको भलिबल प्रशिक्षण सेन्टरले गति लिन थालेको छ। आवश्यक रकम अपुग भएपछि केही समय रोकिएको सेन्टर निर्माण कार्य अहिले धमाधम सुरु गरिएको छ।

पूनर्निर्माणले गति लिन किन सकेन?

पूनर्निर्माणले गति लिन किन सकेन?

मङ्गलबार, १२ बैशाख २०७४

वास्तवमा अहिले पुनर्निर्माणमा अड्चन भनेको परिकल्पना गरिएको स्थानीय स्तरको पुनर्निर्माण समिति गठन नहुनु हो। स्थानीय स्तरबाट खटिएका प्राविधिकहरूसँग हातेमालो गरी गाउँगाउँमा अभियान सञ्चालन गर्नपट्टि लाग्ने हो भने पुनर्निर्माणले पक्कै गति लिनेछ।

पुनर्निर्माणले गति लिएन

पुनर्निर्माणले गति लिएन

सोमबार, २८ चैत २०७३

जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा घर बनाउन जग्गा खरिद गर्ने प्रयोजनका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गरे पनि प्रक्रिया अगाडि बढेको छैन।

निर्वाचनपछि विकास निर्माणले गति लिन्छ : राज्यमन्त्री महतो

निर्वाचनपछि विकास निर्माणले गति लिन्छ : राज्यमन्त्री महतो

बिहिबार, १० चैत २०७३

भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताएका छन् ।

राष्ट्रसंघले भन्यो- 'पुनर्निर्माणलाई गति दिन फेरि दाता बोलाऊ'

राष्ट्रसंघले भन्यो- 'पुनर्निर्माणलाई गति दिन फेरि दाता बोलाऊ'

शुक्रबार, ०६ फागुन २०७३

संयुक्त राष्ट्रसंघले भूकम्पपछिको पुनर्निर्माणमा थप अन्तर्राष्ट्रिय सहयोग जुटाउन दातृ संस्थाको 'मिनी कन्फरेन्स' गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि भ्यालेरी जुलियानले  बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबार भेटेर यस्तो प्रस्ताव राखेकी हुन्।

परिवर्तनको अवरुद्ध गति

परिवर्तनको अवरुद्ध गति

बुधबार, १२ असोज २०७३

संविधान जारी भए पनि परिवर्तन संस्थागत हुन सकेको छैन। समृद्धिको सपना पूरा हुन्छ कि भनी निरन्तर प्रतीक्षा गरिरहेको वर्तमान पुस्तालाई भरपर्दो आश्वासन कतैबाट पनि आउन सकेको छैन।

पेट्रोलियम पाइपलाइन योजनाले लियो गति

पेट्रोलियम पाइपलाइन योजनाले लियो गति

बिहिबार, ०६ असोज २०७३

रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजनाले गति लिएको छ। भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने उक्त परियोजनाको विस्तृत अध्ययन सम्पन्न भएपछि अब पाइपलाइन निर्माण हुनेमा नेपाली अधिकारी ढुक्क देखिएका छन्।

पुनर्निर्माणमा कछुवा गति

पुनर्निर्माणमा कछुवा गति

बुधबार, ०१ भदौ २०७३

अघिल्लो वैशाख १२ ले निम्त्याएको भूकम्प एक वर्ष नाघेर पनि चौथो महिनामा प्रवेश गरेको छ । जसले खासगरी १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको थियो ।यसबीचमा सरकारले भूकम्पपीडितका लागि धेरै सहयोगको आश्वासन दियो र पीडितले पनि कुरिरहे । कुन वर्षा, कुन जाडो, कुन घाम, कुन पानी, उनीहरुले आशा गरिरहे । तर अहिलेसम्म पनि उनीहरुको आशा सन्तुष्टिमा परिणत हुन सकेको छैन ।

माथिल्लो तामाकोसीले गति लिन सकेन

माथिल्लो तामाकोसीले गति लिन सकेन

आइतबार, ३० साउन २०७३

स्वदेशी लगानीबाट द्रुत गतिमा दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक वर्षको अवधिमा भूकम्प र भारतीय नाकाबन्दीपछि वर्षातको मारमा फसेको छ।

Ncell Footer Ad