वाम गठबन्धनमा माओवादी पकड

वाम गठबन्धनमा माओवादी पकड

सोमबार, २० कार्तिक २०७४

एमालेलाई साठी र माओवादीलाई चालीसका आधारमा भागबन्डा गर्ने सर्तमा बनेको वाम गठबन्धनले राप्तीमा आसन्न निर्वाचनमा एमालेको उपस्थिति कमजोर बनाइदिएको छ...

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

आइतबार, १९ कार्तिक २०७४

पार्टी एकीकरणको उद्घोषसहित माओवादी केन्द्रले एमालेसँग गरेको चुनावी ‘गठबन्धन’ उसको आफ्नै ‘आधार क्षेत्र’ मा अस्वीकृत भएको छ । माओवादीले आफ्नो...

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

बिहिबार, ०९ कार्तिक २०७४

नेपाली कांग्रेसले बिहीबार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँट टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको संसदीय समिति...

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

मङ्गलबार, ०७ कार्तिक २०७४

माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आइतबार वाम...

लोकतान्त्रिक गठबन्धनमा उत्साह

लोकतान्त्रिक गठबन्धनमा उत्साह

सोमबार, ०६ कार्तिक २०७४

वबाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । ढिलो गरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए ।

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

आइतबार, ०५ कार्तिक २०७४

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

बुधबार, ०१ कार्तिक २०७४

चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्र निर्धारण गरेपछि मात्रै नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवार छनोटलाई अन्तिम रूप दिने भएको छ।

वाम गठबन्धनमा खटपट

वाम गठबन्धनमा खटपट

शुक्रबार, २७ असोज २०७४

चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि दरार देखिएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच विवाद बढेपछि गठबन्धनमा दरार देखिएको हो ।

गठबन्धनमा सिट बाँडफाँटको चासो

गठबन्धनमा सिट बाँडफाँटको चासो

मङ्गलबार, २४ असोज २०७४

एक्लाएक्लै चुनावमा जाँदा बहुमत नपुग्ने भयको उपज हो वाम गठबन्धन र त्यसकै अनुशरण हो लोकतान्त्रिक गठबन्धन,’ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. हरेराम ठाकुरले भने, ‘राजनीतिमा यस्ता चुनावी गठबन्धन बन्ने र टुट्ने क्रम चलिरहन्छ । यसमा सत्ता साझेदारीको सर्त निहित हुन्छ । त्यसैले स्थानीय तह चुनावलगत्तै अलगअलग रहेका राजनीतिक दलबीच गठबन्धन बन्नु अस्वाभाविक होइन ।’

लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र

लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र

सोमबार, २३ असोज २०७४

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये ५५ सिट र प्रदेशसभा चुनावमा ३ सय ३० सिटमध्ये १ सय ३१ सिट माग गर्ने निर्णय गरेका छन् ।

फोरम गठबन्धनमा नबस्ने

फोरम गठबन्धनमा नबस्ने

शुक्रबार, २० असोज २०७४

सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

सोमबार, ०८ कार्तिक २०७३

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

Ncell Footer Ad