काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज...

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

शुक्रबार, ०४ साउन २०७५

सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध...

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

बुधबार, २० असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम आचार्यले उपत्यकामा मेडिकल खोल्न रोक नलगाइने स्पष्ट पारेका छन्। ...

डा. केसीलाई सरकारको जवाफ : कोही अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोकिन्न्

डा. केसीलाई सरकारको जवाफ : कोही अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोकिन्न्

शनिबार, १६ असार २०७५

सरकारले उपत्यकामा मेडिकल कलेज खोल्न पाउनेगरी चिकित्सा शिक्षा विधेयक मन्त्रिपरिषदबाट पारित गरेको छ। ...

बैंकलाई शाखा खोल्न चटारो

बैंकलाई शाखा खोल्न चटारो

आइतबार, १० असार २०७५

असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंकलाई सबै सात सय ५३ स्थानीय तहमा शाखा खोल्ने चटारोले छोपेको छ।

बाजेको सेकुवा खोल्न मजदूरहरूको आग्रह

बाजेको सेकुवा खोल्न मजदूरहरूको आग्रह

सोमबार, ०४ असार २०७५

बाजेको सेकुवा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका छन्। आइतबार दिउँसो उनीहरुले अनामनगरस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा उभिएर व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटीमा असर परेको भन्दै उनीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका हुन्।

उद्योग खोल्न के के चाहियो ? सरकार दिन तयार छ : प्रम ओली

उद्योग खोल्न के के चाहियो ? सरकार दिन तयार छ : प्रम ओली

शनिबार, २६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग खोल्नका लागि वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्। शनिबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको छलफलमा ओलीले उद्योग खोल्न आबश्यक सबै खालको व्यवस्था गर्न सरकार तयार रहेको बताए।

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले वैदेशिक रोजगारीसम्बद्ध सबै संयन्त्रलाई विकेन्द्रीकरण गर्न निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै वैदेशिक रोजगारीका संयन्त्र (कार्यालयहरु) लाई विकेन्द्रीकरण गर्न सरकारलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ ।

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

बुधबार, ०९ जेठ २०७५

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

बुधबार, २६ बैशाख २०७५

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन्।

गुलरिया–मुर्तिहा नाका खोल्न माग

गुलरिया–मुर्तिहा नाका खोल्न माग

सोमबार, २९ माघ २०७४

चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

शनिबार, २० माघ २०७४

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको बताएका छन।

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

मङ्गलबार, १६ माघ २०७४

मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्याे । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने।

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

आइतबार, ०७ माघ २०७४

एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

शुक्रबार, २८ पुष २०७४

तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ।

शिलबन्दी खोल्न नगरपालिकालाई चौतर्फी दबाब

शिलबन्दी खोल्न नगरपालिकालाई चौतर्फी दबाब

शुक्रबार, २१ पुष २०७४

राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ।

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

बुधबार, १२ पुष २०७४

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधवार प्रारम्भिक सम्झौता भएको छ ।

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

शनिबार, २५ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश १८ दिनपछि शुक्रबार जारी भएको हो ।

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

सोमबार, ०६ कार्तिक २०७४

सरकारले दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिषा अध्यादेश जारी गरेको छ। डा.गोविन्द केसीसँग भएको सम्झौताअनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गरेको हो। अध्यादेशमा एउटा विश्वविद्यालयले बढीमा पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्ध दिन सक्ने प्रावधान छ। केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्मलाई ध्यानमा राख्दै सरकारले अध्यादेश ल्याएको हो।

आठ जिल्लामा सचिवालय खोल्न साढे चार करोड स्वीकृत

आठ जिल्लामा सचिवालय खोल्न साढे चार करोड स्वीकृत

आइतबार, ०८ असोज २०७४

अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई विभिन्न जिल्लामा सचिवालय खोल्न साढे चार करोड रुपैयाँ रकम स्वीकृति दिएको छ ।

कोशी ब्यारेजका ढोका खोल्न एमालेको माग

कोशी ब्यारेजका ढोका खोल्न एमालेको माग

आइतबार, २९ साउन २०७४

नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ।

सरकारद्वारा प्रभावित क्षेत्रका बाँधको ढोका खोल्न भारतलाई आग्रह

सरकारद्वारा प्रभावित क्षेत्रका बाँधको ढोका खोल्न भारतलाई आग्रह

शनिबार, २८ साउन २०७४

तराईको अधिकांश ठाउँमा डुवान भएपछि सरकारले भारतीय पक्षलाई नेपाली भूमिलाई डुवान पार्न सक्ने बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको छ।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

सोमबार, २२ जेठ २०७४

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

शुक्रबार, १९ जेठ २०७४

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

शनिबार, १३ जेठ २०७४

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

आइतबार, ०८ फागुन २०७३

युरोपियन युनियनका लक्जमबर्ग र बेल्जियमको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई स्पेनमा नेपाली राजदूतावास खोल्न त्यहाँ रहेका नेपालीहरुले दबाव दिएका छन्। भ्रमणमका क्रममा मन्त्री महत्तसँग ब्रसेल्सम भेट गरी उनीहरुले यस्तो दबाब दिएका हुन्।

चुरे उत्खनन खोल्न दाहालको दबाब

चुरे उत्खनन खोल्न दाहालको दबाब

बुधबार, २६ माघ २०७३

संरक्षणकर्मी र नागरिक समाज चुरे संरक्षण गुरुयोजना कार्यान्वयन हुने विश्वासमा बसिरहेका बेला सरकारले संरक्षणसम्बन्धी विगतका सबै निर्णय उल्ट्याउदै चुरे उत्खनन र ढुंगागिटी, बालुवा, माटोजस्ता प्राकृतिक स्रोत भारत निर्यात खोल्ने तयारी गरिरहेको छ।

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

शनिबार, ०८ माघ २०७३

सरकारले दुर्लभ हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिमचितुवा पाइने १२ मुलुकका मन्त्रीस्तरीय स्टेयरिङ कमिटी बैठक शुक्रबार राजधानीमा उद्घाटन गर्दै संरक्षण कोष स्थापनामा ५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका हुन्।

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

आइतबार, १० पुष २०७३

त्रिशुली र राप्ती नदीमा बगेर चितवनका दुईजना वेपत्ता भएका छन्। कविलास गाविस–१ जुगेडी नजिकबाट त्रिशुली नदीमा पौडी खेल्न गएका २० वर्षीय इमानसिंह लामा शनिबार दिउँसो तीन बजेदेखि वेपत्ता भएका छन्। कालिका नगरपालिका–४ जुटपानी घर भएका लामा जुगेडीको नमस्ते होटलमा काम गर्दथे ।

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

मङ्गलबार, २८ मङि्सर २०७३

ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्ने प्रक्रियामा ढिलाइ हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन। गत वैशाख १ गते विमानस्थल निर्माण शिलान्यास भए पनि संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकिएको हो।

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्ने बताएका छन्। चीनले तातोपानी नाकासमेत खोल्न नमानिरहेका बेला प्रधानमन्त्रीले नयाँ नाका खोल्न चीनसँग कुरा गर्ने बताएका हुन् बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले चीनसँगको नाका खोल्न चीनसँग कुरा गर्ने बताए।

मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

शनिबार, २० कार्तिक २०७३

बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

शनिबार, २० कार्तिक २०७३

शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

नयाँ मर्चेन्ट बैंक खोल्न रोक

नयाँ मर्चेन्ट बैंक खोल्न रोक

आइतबार, ०७ कार्तिक २०७३

नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)लाई सञ्चालन अनुमति नदिने भएको छ। अहिलेको बजार अनुसार १९ मर्चेन्ट बैंक धेरै भएको भन्दै थप १० ले स्वीकृति पाएपछि नयाँ मर्चेन्टलाई सञ्चालन अनुमति नदिने जनाएको छ।

स्वास्थय चाैकी १०–५ सम्म खोल्न निर्देशन, लटरपटर गरे कारवाही

स्वास्थय चाैकी १०–५ सम्म खोल्न निर्देशन, लटरपटर गरे कारवाही

शुक्रबार, ३१ भदौ २०७३

स्वास्थ्य मन्त्रालयका सचिव शैलेन्द्र उप्रेतीले १० देखि ५ बजेसम्म अनिवार्य रुपमा स्वास्थ्य चौकीहरू सञ्चालन गर्न निर्देशन दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्र स्तरीय वार्षीक समीक्षा गोष्ठीमा सचिव उप्रेतीले यस्तो निर्देशन दिएका हुन्।

निजी विद्यालय खोल्न कडाइ

निजी विद्यालय खोल्न कडाइ

आइतबार, २६ असार २०७३

सरकारले सञ्चालनमा रहेका विद्यालयलाई राहत दिँदै नयाँ निजी विद्यालय खोल्न कडाइ गरेको छ। शिक्षा ऐन आठौं संशोधनमार्फत सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य रूपमा शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ।

'स्वर्गको ढोका खोल्न' बाजेको किरिया

'स्वर्गको ढोका खोल्न' बाजेको किरिया

आइतबार, १९ असार २०७३

दाङ-कलिलो अनुहार। तीन दिन भयो, एक छाक खान थालेको। त्यो पनि ‘नुन’ विनै। तर खानाभन्दा पनि आफ्नो ‘बाजे’ गुमाउनुको पीडा बढी छ उनमा। सेतो कपडामा ‘कोरा’ बसेकी ती बालिका भन्दै थिइन्, ‘बाजेको आत्माले स्वर्गमा बास पाओस्।’

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

शुक्रबार, १० असार २०७३

सुर्खेत-पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला छलफलका माध्यमबाट खोल्न अन्तरि

Ncell Footer Ad