सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

शनिबार, १९ साउन २०७५

नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्। ...

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

बिहिबार, १७ साउन २०७५

बार्सिलोनाबाट २ करोड ५० लाख पाउन्डमा एभर्टन सरुवा भएका भनिएका फ्रान्सेली रक्षक लुकास डिग्नेले प्रिमियर लिग खेल्ने चुनौती स्विकार्नका लागि...

नयाँ रणनीतिमा खेल्न रामसे आतुर

नयाँ रणनीतिमा खेल्न रामसे आतुर

आइतबार, १३ साउन २०७५

आर्सनलका मिडफिल्डर आरोन रामसेले नयाँ प्रशिक्षक युनाई इमरेको नेतृत्वमा खेल्न आफू उत्सुक रहेको बताउँदै आगामी केही हप्तामा आफ्नो सम्झौता नवीकरणको...

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

आइतबार, ०६ साउन २०७५

बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई युवक वेपत्ता भएका छन्। आइतबार दिउँसो अत्यधिक गर्मीपछि चन्द्रपुर १ स्थित नुनथरको महादेव...

पाैडी खेल्न गएका  दुर्इ  युवक बेपत्ता, एककाे उद्धार

पाैडी खेल्न गएका दुर्इ युवक बेपत्ता, एककाे उद्धार

आइतबार, ०६ साउन २०७५

गर्मी छल्न बागमती नदीमा पौडी खेल्न पसेका २ युवक बेपत्ता भएका छन् भने १ जनाको उद्धार गरिएको छ।

दोस्रो नागरिकता त्यागे खेल्न दिनुपर्ने सुझाव

दोस्रो नागरिकता त्यागे खेल्न दिनुपर्ने सुझाव

आइतबार, २४ असार २०७५

स्विस फुटबल संघका महासचिव एलेक्स माइस्चेरले दोहोरो नागरिकता लिएकाहरूले यदि दोस्रो नागरिकता त्यागे भने देशका लागि खेल्न अनुमति दिनुपर्ने सुझाव दिएका छन्।

‘फिल्म खेल्न हतार छैन’

‘फिल्म खेल्न हतार छैन’

सोमबार, १८ असार २०७५

व्यावसायिक रुपमा सफल फिल्म ‘शत्रु गते’की नायिका आँचल शर्मा यो फिल्म रिलिज पछि गुमनाम छिन् ।

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

आइतबार, १० असार २०७५

खुल्ला स्थानमा क्यारेम र लुडो खेल्न नदिने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताएका छन्। आइतबार खाँदबारीमा भएको नगरस्तरीय नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न प्रतिबन्ध लगाइने बताए। यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो काम सफल हुने पनि बताए।

फिल्म खेल्न ऐश्वर्याले मागिन १० करोड

फिल्म खेल्न ऐश्वर्याले मागिन १० करोड

शनिबार, २२ पुष २०७४

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन्। १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

सोमबार, १७ पुष २०७४

भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ।

विन्टर ओलम्पिकमा रुसले  खेल्न नपाउने

विन्टर ओलम्पिकमा रुसले खेल्न नपाउने

बुधबार, २० मङि्सर २०७४

अर्को वर्षको फेब्रुअरी ९ तारिखदेखि दक्षिण कोरियाको प्योङचाङमा सुरु हुने विन्टर ओलम्पिक रुसले खेल्न नपाउने भएको छ। सोमबार राती स्विट्जरल्याण्डमा बसेको अन्तर्राष्ट्रय ओलम्पिक कमिटि आईओसीको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट बन्चित गराएको हो । आईओसीको यो निर्णयको रुसमा तिब्र आलोचना भएको छ।

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

मङ्गलबार, १२ मङि्सर २०७४

बलिउड फिल्ममा जीवनीमा फिल्म बनाउने क्रम बढ्दो छ । बायोपिक फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहँदा निर्माताहरू र कलाकारको बायोपिक फिल्ममै ध्यान दिन थालेका छन् ।

जहाँ भैली, देउसी खेल्न पाइँदैन

जहाँ भैली, देउसी खेल्न पाइँदैन

बिहिबार, ०२ कार्तिक २०७४

जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भए पनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ। बारेकोट गाउँपालिका–४ लैखममा सुनसान देखिएको हो।  लैखम नजिकैका गाउँमा तिहारको दैउसी, भैली खेल्ने युवायुवतीको दर्जनौँ समूह आए पनि लैखमगाउँमा भने आउन कसैले मान्दैनन् । वर्षौंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन्। अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले यस लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगत देखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए।

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

बिहिबार, १९ असोज २०७४

स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूको दाबी छ । राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन् ।

ताजतिकस्तानसँग खेल्न २३ सदस्यीय नेपाली टोली, कप्तान अनिल परेनन्

ताजतिकस्तानसँग खेल्न २३ सदस्यीय नेपाली टोली, कप्तान अनिल परेनन्

शनिबार, १७ भदौ २०७४

एएफसी एसिया कप छनोट अन्तर्गत ताजतिकस्तान विरुद्धको खेलका लागी छनोट गरिएको २३ सदस्यीय नेपाली फुटबल टोलीमा जर्ज प्रिन्स कार्कीले स्थान बनाएका छन्।

घरकै फिल्म खेल्न विद्यालाई बाधा

घरकै फिल्म खेल्न विद्यालाई बाधा

सोमबार, २३ साउन २०७४

होम प्रोडक्सनका फिल्ममा कलाकारहरू आफैं अभिनय गरेका उदाहरण प्रशस्तै छन्। नेपाली रजतपट, बलिउड र हलिउडसम्म यो चलन कायमै छ। बलिउडमा शाहरुख खान, सलमान खान, अनुष्का शर्मा, आमिर खानलगायतका कलाकार होम प्रोडक्सनको फिल्ममा अनिवार्य देखिन्छन्। तर बलिउड अभिनेत्री विद्या वालन भने होम प्रोडक्सनकेा फिल्ममा काम गर्ने अवसरबाट वञ्चित भएकी छन्।

भारतसँग फुटबल खेल्न नेपाली टोली मुम्बई प्रस्थान

भारतसँग फुटबल खेल्न नेपाली टोली मुम्बई प्रस्थान

आइतबार, २१ जेठ २०७४

भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे।

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

बुधबार, ०९ चैत २०७३

बंगलादेशले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हात पारेको ऐतिहासिक जितले अन्य टोलीलाई आफ्नो टोलीसँग टेस्ट खेल्न प्रोत्साहन गर्ने बंगलादेशी क्रिकेट बोर्डका प्रमुखले बताएका छन्।

केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा टोली घोषणा

केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा टोली घोषणा

आइतबार, २२ फागुन २०७३

नेपालमा हुने केन्याविरुद्धको खेलका लागि नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा मेहबुब आलमले पुनरागमन गरेका छन् भने यु-१९ का सुनिल धमला र दिपेन्द्र सिंह ऐरीलाई पनि टोलीमा समावेश गरिएको छ।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

बुधबार, ०४ फागुन २०७३

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

पारसको कप्तानीमा केन्यासँग खेल्न नेपाली टोली छनोट

पारसको कप्तानीमा केन्यासँग खेल्न नेपाली टोली छनोट

शुक्रबार, २८ माघ २०७३

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बिहीबार २४ खेलाडीले सफलता हासिल गरेका छन्।

एसिया कप छनोटमा नेपाल खेल्न पाउने

एसिया कप छनोटमा नेपाल खेल्न पाउने

बुधबार, १३ पुष २०७३

नेपाली पुरुष फुटबल टोलीले एएफसी एसिया कप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । सन् २०१९ मा युएईमा हुने प्रतियोगिताका लागि हुने छनोट खेल खेल्न पाउने अखिल नेपाल फुटबल संघले बताएको छ ।

रातकाे १० बजेपछि देउसीभैलाे खेल्न नपाइने

रातकाे १० बजेपछि देउसीभैलाे खेल्न नपाइने

बुधबार, १० कार्तिक २०७३

जिल्ला प्रशासन कार्यालय ताप्लेजुुङले तिहारमा रातको १० बजेभन्दा पछि देउसीभैलो खेल्न नपाउने व्यवस्था गरेको छ। रातको १० बजेसम्म मात्र देउसीभेैलोलगायतका तिहारमा हुने साँस्कृतिक कार्यक्रम गर्न सकिने कार्यालयले सूचना जारी गरेको हो।

देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

सोमबार, ०८ कार्तिक २०७३

जिल्ला प्रशासन कार्यालयले काडमाठौंमा तिहारका अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने व्यवस्था गरेको छ। सोमबार एक विज्ञप्ती जारी गरी कार्यालयले यस्तो जनाएको हो।

एसिया कप खेल्न पाउनु ठूलो उपलब्धि: कप्तान रुबिना

एसिया कप खेल्न पाउनु ठूलो उपलब्धि: कप्तान रुबिना

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले एसिया कप खेल्न पाउनुलाई विश्व कप छनोटमा पुगेसरह हुने बताएकी छन्।

विश्वकप कबड्डी खेल्न पाकिस्तान निषेधित

विश्वकप कबड्डी खेल्न पाकिस्तान निषेधित

बुधबार, १९ असोज २०७३

अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन आइकेएफले भारतमा हुने विश्वकप कबड्डीमा पाकिस्तानलाई सहभागी हुन निषेध गरेको छ। आइकेएफलका प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच जारी तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेको बताए।

बोरा बोकेर खेल्न काठमाडौं

बोरा बोकेर खेल्न काठमाडौं

बुधबार, ०५ असोज २०७३

बुवाको इच्छा छोराहरू पहलमान बनून् भन्ने थियो। त्यो छुट्टै युग थियो, जहाँ पहलमान र कुस्तीवाजको सामाजिक हैसियत बेग्लै हुन्थ्यो। त्यसैले छोराहरू हट्टाकट्टा र बलिया होऊन्, पहलमानी गरून् वा कुस्तीवाज बनून् भन्ने चाहना राख्नु स्वभाविक थियो ।

निरास छन् खेल्न नपाउँदा

निरास छन् खेल्न नपाउँदा

सोमबार, ०३ असोज २०७३

आगोको धर्म पोल्नु हो। आगोले पोलेन भने आगो हुनुको अर्थ रहँदैन। त्यस्तै खेलाडीको काम खेल्नु हो। खेल्दै नखेली कसरी खेलाडी?तर, नेपालमा नखेलिकन खेलाडी हुनुपर्ने नियति भोगिरहेका छन्, महिला क्रिकेटरले। अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका महिला क्रिकेटर प्रतियोगिता कहिले हुन्छ भनेर औंला भाँचेर बस्नुपर्ने अवस्था भोगिरहेका छन्।

विश्वकप छनौट खेल्न १८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

विश्वकप छनौट खेल्न १८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

मङ्गलबार, २८ भदौ २०७३

आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार टोलीको घोषणा गरेको हो।

रुसबाट दुई तिहाईले खेल्न पाउने

रुसबाट दुई तिहाईले खेल्न पाउने

शनिबार, २२ साउन २०७३

ब्राजिलको रियो दी जेनेरियोमा शुक्रबार औपचारिक रूपमा सुरु भएको गृष्मकालीन ओलम्पिकमा रुसले दर्ता गराएकामध्ये दुइतिहाइ मात्र खेलाडीले सहभागिता जनाउन पाउने भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरूले जनाएका छन्।

महिला भलिबल टोली भारतविरुद्ध खेल्न तयार

महिला भलिबल टोली भारतविरुद्ध खेल्न तयार

बुधबार, १२ साउन २०७३

काठमाडौं–नेपाली महिला भलिबल टोलीले भारतसँग खेल्ने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ।

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

मङ्गलबार, १४ असार २०७३

युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्।

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

आइतबार, २३ जेठ २०७३

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्।

Ncell Footer Ad