खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

बुधबार, ०२ साउन २०७५

१९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेका सेवा दुई दिनदेखि ठप्प छन् ।...

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर...

रोकियो मलेसियाको रोजगारी, फेरि खुल्ला कि नखुल्ला

रोकियो मलेसियाको रोजगारी, फेरि खुल्ला कि नखुल्ला

मङ्गलबार, १५ जेठ २०७५

नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ। ...

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सोमबार, २४ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण...

वाइवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला

वाइवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला

आइतबार, २३ बैशाख २०७५

वाइवाई ग्लोकल टिन हिरोको चौथो संस्करणको लागि आवेदन खुलेको छ। किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गर्न यो कार्यक्रम हुन लागेको हो।

‘स्मिथ र वार्नरलाई अझै ढोका खुल्ला’

‘स्मिथ र वार्नरलाई अझै ढोका खुल्ला’

बिहिबार, २० बैशाख २०७५

क्रिकेट अस्ट्रेलिया(सिए) का कार्यकारी प्रमुख जेम्स सुथरल्यान्डले उप–कप्तान डेविड वार्नरसँगै कप्तान स्टिभ स्मिथ र ओपनर क्यामरुन बेनक्रफ्टका लागि अस्ट्रेलियाली क्रिकेट टोलीमा अझै ढोका खुला भएको बताएका छन्।

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

शुक्रबार, ३० चैत २०७४

सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ।

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

सोमबार, १९ चैत २०७४

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

खुल्ला दिसामुक्त अभियान ‘नौटंकी’

खुल्ला दिसामुक्त अभियान ‘नौटंकी’

बुधबार, १४ चैत २०७४

समाजिक अभियन्ता राजकुमार महतोले समाजिक सञ्जालमा स्ट्याटस सहित पोष्ट गरेको फोटो (चुलो टसाएर गाडिएको चर्पीको प्यान) भाईरल बन्यो। सप्तरी राजबिराजका रुनाई सदायलाई (मुसहर) सरकारी, गैरसरकारी निकायले चुलो टसाएर चर्पी बनाउन लगाए। सुरक्षाकर्मीले चुलो नजिक बसेर भान्सा नै बिथोल्न थलेपछि उनी चुलोसँगै टसाएर चर्पीको प्यान गाड्न बाध्य भएका छन्।

खुल्ला ठाउँमा दिसा गर्दा प्रहरीको फन्दामा

खुल्ला ठाउँमा दिसा गर्दा प्रहरीको फन्दामा

शुक्रबार, ११ फागुन २०७४

खुल्ला ठाउँमा दिसा गरेकै कारण प्रहरीको फन्दामा परेको कुरा झट्ट सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर नेपालगन्जमा सोही अभियोगमा ११ जना व्यक्ति करिव ३ घण्टासम्म प्रहरीको फन्दामा परेका छन्।

सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै

सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै

शुक्रबार, ०४ फागुन २०७४

सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

बुधबार, ०२ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

शुक्रबार, ०५ माघ २०७४

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ। शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्।

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

मङ्गलबार, १७ असोज २०७४

भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

बिहिबार, २२ भदौ २०७४

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ।

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

बुधबार, २७ बैशाख २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

सोमबार, २१ चैत २०७३

सोमबार बिहान आठ बज्न नपाउँदै सदरमुकाम सिन्धुलीमाढीमा रहेको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो ।

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

बिहिबार, १७ चैत २०७३

खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए ।

भिटारा ब्रेजाको बुकिङ खुल्ला

भिटारा ब्रेजाको बुकिङ खुल्ला

बुधबार, १५ भदौ २०७३

काठमाडौं– सिजी नेक्स्ट जेनले स्पोर्टिएस्ट एसयुभीका रुपमा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ। नाडा अटो सो–२०१६ मार्फत सार्वजनिक गरेको ब्रेजाको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

Ncell Footer Ad