खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बिहिबार, ०९ असोज २०७६

बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन। तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ। घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन...

बुकिङ खुला भएपछि टिकट लिनेको भिड

आइतबार, ०५ असोज २०७६

वडादशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ। आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि...

खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

आइतबार, २९ भदौ २०७६

विद्युत प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हूँदै गएकोे छ। ...

खुला दिसारहित बन्दै स्थानीय तह

खुला दिसारहित बन्दै स्थानीय तह

बुधबार, ०४ भदौ २०७६

सिन्धुपाल्चोकका स्थानीय तह धमाधम खुला दिसामुक्त घोषणा हुन थालेका छन्। झन्डै सतप्रतिशत घरमा शौचालय बनेर पनि विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोक...

जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने

जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने

शुक्रबार, १७ साउन २०७६

बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ।

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

आइतबार, १२ जेठ २०७६

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो। सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताए।

अवरुद्ध बेनी–जोमसोम सडक खुला

अवरुद्ध बेनी–जोमसोम सडक खुला

शुक्रबार, २९ असार २०७५

पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ।

नाम खुला, ठाउँ भरिभराउ !

नाम खुला, ठाउँ भरिभराउ !

शुक्रबार, २२ असार २०७५

सरकारले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न सिफारिस गरेको सात स्थानमध्ये पर्छ– टुडिँखेलको खुलामञ्च । जहाँ शान्तिपूर्वक भेला भएर विरोध गर्न त परै जाओस्, पाइला राख्ने ठाउँ समेत देखिँदैन । खुलामञ्चको नामबाट चिनिएको ठाउँमा अहिले विभिन्न संरचना बनाएर भरिभराउ बनाइएको छ।

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सोमबार, १८ असार २०७५

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबामा पहिरो खसेपछि अवरुद्ध राजमार्ग एकतर्फी खुला भएको छ।

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

बिहिबार, १४ असार २०७५

सरकारले निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहविचमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

खुला विश्वविद्यालयमा विद्यार्थीको बढ्दाे आकर्षण

खुला विश्वविद्यालयमा विद्यार्थीको बढ्दाे आकर्षण

बुधबार, १६ जेठ २०७५

पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ।

खुला विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु

खुला विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु

सोमबार, १४ जेठ २०७५

नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। २०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भई प्रमाणीकरणपश्चात लागू भएको थियो।

रेनो क्याप्चरको प्रि बुकिङ खुला

रेनो क्याप्चरको प्रि बुकिङ खुला

बुधबार, २६ बैशाख २०७५

एड्भान्स अटोमोबाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको प्रि बुकिङ खुला गरेको छ । कम्पनीले नेपाली बजारमा रेनो क्याप्चर छिटै ल्याउने तयारी गरेको जनाएको छ।

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

सोमबार, १७ बैशाख २०७५

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

आइतबार, १६ बैशाख २०७५

खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो।

सगरमाथा आरोहणका लागि  क्याम्प दुईसम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्म बाटो खुला

मङ्गलबार, ०४ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

वैद्य–विप्लवसँग खुला अनुरोध

वैद्य–विप्लवसँग खुला अनुरोध

मङ्गलबार, ०४ बैशाख २०७५

माक्र्सवादीहरू पदार्थबाट चेतना, विचार, परिस्थिति जन्मने कुरामा विश्वास गर्छन्। भौतिक, रासायनिक, पदार्थमा जुनसुकै रूपमा पनि तत्व हुन्छन्। तत्वका सबभन्दा साना कणलाई ‘एटम’ भनिन्छ। एटमभित्र भिन्न गुण भएका ‘बहु’ सूक्ष्म कणहरू हुन्छन्।

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

सोमबार, २६ चैत २०७४

शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ।

खुला सरकारी तथ्यांकको अवधारणा

खुला सरकारी तथ्यांकको अवधारणा

मङ्गलबार, २० चैत २०७४

विश्वव्यापीस्तरमै खुला सरकारी तथ्याङ्कको अवधारणालाई नयाँ मानिन्छ। यो सुशासन र पारदर्शिता अभिवृद्धि गर्न मद्दत पु-याउने एउटा सशक्त माध्यम हो। प्रविधि र इन्टरनेटको विकाससँगै सरकार र त्यसका कार्य नागरिकको तहमा सहजै पुग्नुपर्ने मान्यता विकसित भइरहेको छ।

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

सोमबार, १९ चैत २०७४

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने भएको छ।

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

शुक्रबार, १६ चैत २०७४

शिक्षक सेवा आयोगले आउँदो चैत २३ गते अस्थायी शिक्षकलाई स्थायी गर्ने तोकेको परीक्षा चौथो पटक स्थगित गरेको छ।

पाँच नगरपालिका र दुई गाउँपालिका खुला दिसामुक्त घोषणा

पाँच नगरपालिका र दुई गाउँपालिका खुला दिसामुक्त घोषणा

बिहिबार, १५ चैत २०७४

सप्तरी जिल्लालाई चैतभित्र खुला दिसामुक्त घोषणा गर्ने उद्देश्यका साथ अहिले जिल्लाको सम्पूर्ण नगरपालिका र गाउँपालिकामा धमाधम खुला दिसामुक्त घोषणा हुने क्रम जारी रहेको छ ।जिल्लाका १८ वटा स्थानीय तहमध्ये पाँच नगरपालिका र दुई गाउँपालिका तथा एक गाउँपालिकाको दुई वडालाई खुला दिसामुक्त एवं पूर्ण खोपयुक्त घोषणा गरिएको छ।

हरिपुर खुला दिसामुक्त घोषणा

हरिपुर खुला दिसामुक्त घोषणा

बिहिबार, १५ चैत २०७४

सर्लाहीको हरिपुर नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणासभामा स्थानीयले आफ्नो कलासंस्कृति एवं भेषभूषा प्रस्तुत गरेका छन्।

कांग्रेसलाई राष्ट्रपतिको जवाफ : मेरो कार्यकाल खुला किताबजस्तो छ

कांग्रेसलाई राष्ट्रपतिको जवाफ : मेरो कार्यकाल खुला किताबजस्तो छ

बुधबार, २३ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताएकी छन्।

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

शनिबार, २७ माघ २०७४

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन्। बस्नेतले २ घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन्।

खुला आकाशमुनि कक्षा

खुला आकाशमुनि कक्षा

मङ्गलबार, ०९ माघ २०७४

सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस्था छ।

दमक–रवि सडक मार्ग खुला

दमक–रवि सडक मार्ग खुला

मङ्गलबार, ०२ माघ २०७४

झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ। दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ।

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

मङ्गलबार, १८ पुष २०७४

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सोमबार, १० पुष २०७४

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

सेना दिवसमा खुला म्याराथन

सेना दिवसमा खुला म्याराथन

शुक्रबार, २९ मङि्सर २०७४

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  पुस २७ गते सेनाले म्याराथन, हाफ म्याराथनलगायत अन्य छोटो दूरीको दौड गर्ने तयारी गरिरहेको बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । म्याराथनमा करिब ५ सय खेलाडीको सहभागिता रहने सेनाले पत्रकार सम्मेलनमा बतायो ।

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

बिहिबार, २१ मङि्सर २०७४

सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

खुला विश्वविद्यालयको काम अघि बढेन

खुला विश्वविद्यालयको काम अघि बढेन

मङ्गलबार, १९ मङि्सर २०७४

सरकारले नेपाल खुला विश्वविद्यालय ऐन जारी गरे पनि भौतिक लगायतका अन्य पूर्वाधार बन्न नसकेको कारण कहाँ र कहिलेदेखि के विषय पठनपाठन सुरु गराउने भन्ने अन्योल विद्यमानै रहेको छ ।

पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

सोमबार, १८ मङि्सर २०७४

सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ।

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

मङ्गलबार, १२ मङि्सर २०७४

प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

रोहिंग्या खुला सीमाबाट नेपालतर्फ

रोहिंग्या खुला सीमाबाट नेपालतर्फ

आइतबार, २२ असोज २०७४

दिल्ली पहाडगन्जको मामुली लजमा अनि काठमाडौंस्थित सुन्धाराको साधारण गेस्ट हाउसमा रात बिताउन यात्रुले आफ्नो परिचयपत्र प्रस्तुत गर्नुपर्छ भने अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुले परिचयको एउटा खोस्टोसम्म पनि देखाउन नपर्ने ? कस्तो विडम्बना !

सन् २०१९ को डिभी आवेदन खुला

सन् २०१९ को डिभी आवेदन खुला

मङ्गलबार, १७ असोज २०७४

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन मंगलबार बेलुका ९ः४५ बजेदेखि खुला गरिएको छ । एक महिनाको डिभी आवेदन आगामी कात्र्तिक २१ सम्म भर्न सकिनेछ । काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘सन् २०१९ को लागि डिभी आवेदन मंगलबार बेलुका ९ः४५ देखि खुला गरिएको छ ।’ गत वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ ।’

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

मङ्गलबार, २७ भदौ २०७४

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

शुक्रबार, १६ भदौ २०७४

यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।

एलइडी बल्ब खरिद गर्न बाटो खुला

एलइडी बल्ब खरिद गर्न बाटो खुला

बिहिबार, १८ जेठ २०७४

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासद्वारा एलइडी बल्ब खरिद प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार।

चुनावका बेला नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला हुने

चुनावका बेला नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला हुने

शुक्रबार, २२ बैशाख २०७४

निक छ घण्टा बन्द हुने नारायणगढ मुग्लिन सडक आउँदो सोमबार अर्थात् वैशाख २५ देखि जेठ तीन गतेसम्म २४ सै घण्टा खुला रहनेछ। स्थानीय चुनावका लागि आउजाउ गर्ने मतदाताहरुको सुविधालाई ख्याल राखेर सो निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ।

मेयरका उम्मेदवारका घोषणापत्रः खुला शहरदेखि केवलकारसम्म

मेयरका उम्मेदवारका घोषणापत्रः खुला शहरदेखि केवलकारसम्म

शुक्रबार, १५ बैशाख २०७४

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र उम्मेदवारर आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। माओवादी केन्द्र वीरेन्द्रनगर नगर समिति र नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दहालले घोषणापत्र सार्वजनिक गरेका हुन् । अरु दलहरु घोषणापत्र निर्माणको चरणमा छन् ।

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

शुक्रबार, २५ चैत २०७३

उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ।

विवेकशीलले खुला उम्मेदवार नीति अपनाउने

विवेकशीलले खुला उम्मेदवार नीति अपनाउने

बिहिबार, १७ चैत २०७३

विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा खुला उम्मेदवार नीतिअनुरूप उम्मेदवार छनोट गर्ने भएको छ। सो नीतिअनुसार दलले उम्मेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीले पार्टीको वेबसाइटमा गई फाराम भर्न सक्ने जनाएको छ।

खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै दलीय भागबन्डा

खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै दलीय भागबन्डा

शुक्रबार, ११ चैत २०७३

उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ।

मिस नेपाल २०१७ का लागि आवेदन खुला

मिस नेपाल २०१७ का लागि आवेदन खुला

सोमबार, ०७ चैत २०७३

मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

खुला ब्याडमिन्टन बेनीमा

खुला ब्याडमिन्टन बेनीमा

मङ्गलबार, २४ फागुन २०७३

गँगटा युवा क्लबले म्याग्दी जिल्ला ब्याटमिन्टन संघसँगको सहकार्यमा राष्ट्रियस्तरको खुला ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण चैत ९ गतेबाट बेनीमा गर्ने भएको छ। गँगटा युवा क्लबले विगतका तीन संस्करण काठमाडौंमा गरेको थियो।

सैनिक अस्पताल सर्वसाधारणलाई खुला

सैनिक अस्पताल सर्वसाधारणलाई खुला

आइतबार, १५ फागुन २०७३

सेनाले संचालन गरेका अस्पताल सर्वसाधारणका लागि आईतबारबाट विधिवत रुपमा खुला गरिएको छ।

अवरुद्ध बिपी राजमार्ग खुला

अवरुद्ध बिपी राजमार्ग खुला

सोमबार, ०९ फागुन २०७३

शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ।  राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो।

युरोपेली आकाशमा नेपाली उडान खुला गर्न आग्रह

युरोपेली आकाशमा नेपाली उडान खुला गर्न आग्रह

शुक्रबार, ०६ फागुन २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकरसँग भेटी युरोपेली आकाशमा नेपाली जहाज उडानमा युरोपेली युनियन (इयू) ले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। बेल्जियमको ब्रसेल्सस्थित आयोगको कार्यालयमा भएको भेटमा महतले नेपालले उडानका क्षेत्रमा सुरक्षा व्यवस्था निकै सुधार गरिसकेको जानकारी गराउँदै प्रतिबन्ध हटाउन आग्रह गरेका हुन्।

Ncell Footer Ad