तस्करलाई सरकारले कानुनी दायरामा ल्याउन सकेन

तस्करलाई सरकारले कानुनी दायरामा ल्याउन सकेन

बुधबार, १५ साउन २०७६

नेपालबाट खाडी मुलुकमा मानव बेचबिखन तथा ओसारपोसार बर्सेनि बढेको पाइएको छ। ...

खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचीमा

खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचीमा

मङ्गलबार, २९ माघ २०७५

सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। ...

उहिले कालापहाड, अहिले खाडी

उहिले कालापहाड, अहिले खाडी

बुधबार, १२ पुष २०७४

तातोपानी गाउँपालिका १ का नन्दबहादुर बुढा कामको खोजीमा कालापहाड जाने गरेको दशक बित्यो । कालापहाडको कमाइले उनको परिवारका लागि जेनतेन...

खाडी संकट समाधानका लागि कतारको अपिल

खाडी संकट समाधानका लागि कतारको अपिल

शुक्रबार, १३ साउन २०७४

कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ । ...

छोरो बचाउन बाबु खाडी मुलुक

छोरो बचाउन बाबु खाडी मुलुक

शनिबार, ०७ साउन २०७४

जिल्लाको देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे मेघराज कोइराला उपचारमा आर्थिक अभावले शल्यक्रियामार्फत पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य छन् । परिवारले उपचारमा लाग्ने मोटो खर्च जुटाउन नसक्दा उनी जन्मेको १९ दिनदेखि अहिलेसम्म पेटको प्वालबाट दिसा गर्न बाध्य भएका हुन् ।

खाडी संकटको नेपाल असरः इतिहादद्वारा  काठमाडौं—दोहाका सबै उडान रद्द

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

सोमबार, २२ जेठ २०७४

साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

पैसा कमाउन खाडी गइरहनुपर्दैन

पैसा कमाउन खाडी गइरहनुपर्दैन

आइतबार, १४ जेठ २०७४

मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए । त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे।

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

बुधबार, ३० चैत २०७३

जर्मन संसदकी उपसभामुख क्लाउडिया रुथले मजदुरलाई अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार व्यवहार नगर्ने खाडी राष्ट्रमा कामदार नपठाउन नेपाल सरकारलाई आग्रह गरेकी छिन् । खाडी राष्ट्रमा कार्यरत नेपाली कामदारको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले जर्मनी नेपाली कामदारको पक्षमा रहेको बताइन् ।

खाडी मुलुक घुम्न जान प्रतिबन्ध

खाडी मुलुक घुम्न जान प्रतिबन्ध

बिहिबार, २४ चैत २०७३

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीका घटना श्रृङ्खलाबद्ध रुपमा सार्वजनिक भएपछि सरकारले 'ट्राभल हिष्ट्री' नभएकाहरुलाई खाडी मुलुक घुम्न जान प्रतिबन्ध लगाएको छ। यो व्यवस्थाअनुसार पहिलो विदेश भ्रमणको रुपमा खाडी मुलुक जान पाइने छैन।

खाडी मुलुकमा घुम्ती शिविर चलाउँदै सरकार

खाडी मुलुकमा घुम्ती शिविर चलाउँदै सरकार

शुक्रबार, १८ चैत २०७३

शिविरमा श्रम स्वीकृति, बिमा नवीकरण, कल्याणकारी कोषको नवीकरण, रोजगारदाताले खोसेका कामदारको राहदानी फिर्ता, तोकिएको सेवा, सुविधा नपाएका नागरिकको समस्या समाधान गरिने।

खाँडी कपडामा रङ र बुट्टा भर्दै आस्तिक

खाँडी कपडामा रङ र बुट्टा भर्दै आस्तिक

सोमबार, ०२ फागुन २०७३

आस्तिक शेरचन खाँडीका कपडामा फेसनको चमक भर्न व्यस्त छन् अचेल। उनले डिजाइन गरेका खाँडी रेसमका कपडाझैं चम्किला छन्। रङ संयोजन गर्दै ब्राइडल वेयर अर्थात् दुलहीले लगाउने रातो पहिरन झनै सुन्दर बनाउँछन् उनी। उनले तयार पारेका कुर्तासुरुवाल, लेहेंगा, ब्राइडल वेयर, वान पिसलगायत डिजाइन हेर्दा खाँडीजस्ता लाग्दैनन्।

अवैधरुपमा खाडी मुलुक हिँडेका सात नेपाली महिला श्रीलंकाबाट डिपोट

अवैधरुपमा खाडी मुलुक हिँडेका सात नेपाली महिला श्रीलंकाबाट डिपोट

शनिबार, २२ साउन २०७३

काठमाडौं– श्रीलंकाको अध्यागनले सात नेपाली महिलालाई शनिबार फिर्ता गरेको छ। नेपालले प्रतिबन्ध गरेका देशमा रोजगारका लागि श्रीलंका ट्रान्जिट भएर जाने तयारीमा रहेका उनीहरुलाई फिर्ता गरेको अध्यागमन विभागले जनाएको छ।

खाडी क्षेत्रमा कुटनीतिक नियोग थप्न माग

खाडी क्षेत्रमा कुटनीतिक नियोग थप्न माग

आइतबार, ०९ साउन २०७३

खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीले इराक र लेबनानमा तत्काल कुटनीतिक नियोग स्थापना गर्न र दुबईमा कन्सुलेट कार्यालय थप्न माग गरेका छन्। कतारको राजधानी दोहामा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त माग अघि सारेको हो।

Ncell Footer Ad