मौलिक विचारको खडेरी

मौलिक विचारको खडेरी

शुक्रबार, १५ कार्तिक २०७६

भनिन्छ, अमेरिका चारपल्ट जन्मियो। ब्रिटेनबाट सन् १७७६ मा स्वाधीन हुँदा, सन् १७८७ मा संघका रूपमा पूर्ण बन्दा, सन् १८६१ मा...

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

मङ्गलबार, ०७ असोज २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ ।...

वर्षा नहुँदा खडेरीको सम्भावना

वर्षा नहुँदा खडेरीको सम्भावना

बिहिबार, २६ भदौ २०७६

प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन्। ...

‘ईन्द्र भगवान’ले पनि पानी नपारेपछि बाँझै बस्यो शेराबेसी

‘ईन्द्र भगवान’ले पनि पानी नपारेपछि बाँझै बस्यो शेराबेसी

शुक्रबार, २४ साउन २०७६

सिंचाई सुविधा भएका फाँटहरुमा रोपिएका धानका वीउ गाँज हालेर हरिया बनेका छन्। लहलह परेका धान गोडमेल किसानहरुलाई चटारो छ। जिल्लाको...

खडेरी र वर्षापछि खाद्य संकट

खडेरी र वर्षापछि खाद्य संकट

बिहिबार, २३ साउन २०७६

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमक्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको खडेरी तथा वर्षापीडित नागरिकला उपलब्ध गराउन माग गरिएको छ।

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

आइतबार, १२ साउन २०७६

ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ ढिला भएको भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।

खोटाङमा ६२ प्रतिशत मात्र रोपाइँ

खोटाङमा ६२ प्रतिशत मात्र रोपाइँ

शुक्रबार, १० साउन २०७६

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

‘कतै बाढी त कतै खडेरी’

‘कतै बाढी त कतै खडेरी’

बुधबार, ०१ साउन २०७६

तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।

‘केका निम्ति मर्ने, मार्ने’

‘केका निम्ति मर्ने, मार्ने’

बिहिबार, २६ असार २०७६

लामो खडेरीपछि पानी परेको मौका पारेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुुङका शेरबहादुर राई बुधबार बिहान धानको बीउ राख्न खेतमा पुगेका थिए। पत्नी श्यामकुमारी घरधन्दामा थिइन्। सधैझैं घरभित्रबाहिरको नियमित काममा व्यस्त रहेको अवस्थामा आएको दुःखद खबरबाट अहिले राई दम्पती मर्माहत छन्। नेपाल प्रहरीमा कार्यरत जेठो छोरो सञ्जीव राई भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासँगको मुठभेडमा मारिएको खबरले राई दम्पतीलाई मर्माहत बनाएको हो। घटना बुधबार बिहान भोजपुरमा भएको थियो।

खडेरीले मुहान सुक्दा पानीको हाहाकार

खडेरीले मुहान सुक्दा पानीको हाहाकार

सोमबार, २३ असार २०७६

कहिल्यै नसुकेका मुहान खडेरीले सुक्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुमा पानीको विकराल समस्या सुरु भएको स्थानीय तामन राईले बताए।

खडेरीले मकै सखाप

खडेरीले मकै सखाप

आइतबार, २२ असार २०७६

सुनकोसी गाउँपालिका–१ आम्बोटका किसान दानबहादुर राईले ६४ रोपनि जग्गामध्ये ३५ रोपनिमा मकै बाली लगाएका थिए। चैत अन्तिम र वैशाख सुरुमा उनले ३५ रोपनि बारीमा लगाएको सबै मकैका बोट खडेरीका कारण सुकेका छन्। चैत महिनामा सामान्य पानी परेपछि छरेको मकै लामो समयसम्म पानी नपरेका कारण बारीमै सुकेपछि उनी दुखित भएका छन्। ‘विगतमा चैत, वैशाखमा छरेर साउन अन्तिममा पाक्ने मकै खडेरीका कारण सखाप भयो,’ राईले भने।

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

आइतबार, २२ असार २०७६

खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै खडेरीले मरेपछि किसानले उलेखेर गाईबस्तुलाई घाँस दिन थालेका छन्। असार बित्न लाग्दा पनि पानी नपर्दा जिल्लाको हलेसी–तुवाचुङ नगरपालिका, रावाबेंसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिकालगायत ठाउँमा लगाइएको मकैको बोट सुकेर मर्न थालेका छन्। मकैको बोट सुकेर कामै नलाग्ने अवस्थामा पुगेपछि हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, दुर्छिम, राजापानीलगायत सुक्खाग्रस्त क्षेत्रका किसानले उखालेर गाईबस्तुलाई घाँस हाल्न थालेका हुन्।

खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले

खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले

बिहिबार, १९ असार २०७६

समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन। उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन।

खडेरीले सखाप

खडेरीले सखाप

बिहिबार, १९ असार २०७६

विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।

पानी पार्न जलजात्रा !

पानी पार्न जलजात्रा !

सोमबार, १६ असार २०७६

लामो खडेरी भई बालीनाली सुक्न थालेपछि डोल्पामा जलजात्रा गरिएको छ।

पूर्वी पहाडी जिल्ला खडेरीको चपेटामा

पूर्वी पहाडी जिल्ला खडेरीको चपेटामा

सोमबार, ०९ असार २०७६

गत वर्ष पनि पाँचथर, तेह्रथुम र धनकुटाका सो क्षेत्रमा तीन हजार सात सय ९० परिवार खडेरीबाट पूर्ण रूपमा प्रभावित भएकाले प्रदेश सरकारले राहत वितरण गरेको थियो।

कञ्चनपुरमा खडेरीले ताल नै सुक्न थाल्यो

कञ्चनपुरमा खडेरीले ताल नै सुक्न थाल्यो

सोमबार, २० जेठ २०७६

लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

शुक्रबार, ०३ जेठ २०७६

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ।

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

आइतबार, १० चैत २०७५

‘मेरो लक्ष्य फुटबलबाट देशका लागि खेल्नु थियो। कयौं पटक प्रयास गरे पनि सफल हुन सकिनँ । जुन यात्रा क्षेत्रीय छनोटबाटै टुंगिने गर्दथ्यो।’ गत चैत ४ गते नेपालका लागि एथलेटिक्समा लामो समयसम्मको पदकको खडेरी तोड्दै पदक भित्र्याएका अजितकुमार यादवले भने।

उखु खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

उखु खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

बुधबार, १६ माघ २०७५

यो वर्ष उखु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्ने भएको छ। जिल्लामा गत वर्षभन्दा उखु खेतीको क्षेत्रफल २५ प्रतिशतले बढेको छ, तर लामो समय चलेको खडेरीले उत्पादन घट्ने अनुमान गरिएको हो।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

दसैँको मुखमा खडेरी पीडितलाई राहत

शनिबार, २७ असोज २०७५

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

सोमबार, ०७ फागुन २०७४

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

नेपालमा निष्ठाको खडेरी पर्‍योः पूर्वराजा

नेपालमा निष्ठाको खडेरी पर्‍योः पूर्वराजा

बुधबार, २३ चैत २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिँदै नेपालको राज्य प्रणालीमा निष्ठाको खडेरी परेको जनाएका छन्।

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

सोमबार, २३ फागुन २०७३

खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल

मङ्गलबार, ०४ माघ २०७३

खडेरी प्रभावित पाँच गाविसमा ३० लाख बराबरको चामल सहयोग गरिएको छ। कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित समुदायका लागि राहत स्वरुप चामल सहयोग गरिएको हो।

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

शनिबार, ०४ असार २०७३

अमेरिकामा जारी कोपा अमेरिकाको समुह चरणमा अपराजित रहदै उत्कृष्ट प्रर्दशन गरेको अर्जेन्टिानाका स्टार लियोनेल मेसीले आफ्नो अझै बलियो रुपमा प्रस्तुत हुने बताएका छन्।

Ncell Footer Ad