रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा पाँचको मृत्यु

रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा पाँचको मृत्यु

शनिबार, २५ साउन २०७६

रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ।

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

बिहिबार, १६ साउन २०७६

उत्तर कोरियाले उसको पूर्वी तटतर्फ छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली मन्त्रालयले जनाएको छ। एक साताको अवधिमा...

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

शुक्रबार, १० साउन २०७६

उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ। दक्षिण...

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

शुक्रबार, १० साउन २०७६

उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको बोनसानबाट प्रहार गरिएका दुई...

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

बिहिबार, १९ असार २०७६

बेइजिङले गर्न लागेको भनिएको सैन्य अभ्यासको मिति नजिकिँदै गर्दा उसले इस्प्राट्ली र पारासेल टापुबीचको निर्दिष्ट गरिएको क्षेत्रमा पाँच दिनसम्म कुनै पनि जहाजलाई प्रवेश नगर्न चेतावनी जारी गरेको छ ।

इरानी क्षेप्यास्त्रले ड्रोन खसालेको अमेरिकी पुष्टि

इरानी क्षेप्यास्त्रले ड्रोन खसालेको अमेरिकी पुष्टि

शुक्रबार, ०६ असार २०७६

‘द स्ट्रेट अफ हर्मज’माथि उडिरहेको बेला अमेरिकी सेनाको सर्भिलेन्स ड्रोनलाई इरानी फौजले खसालेको छ। अमेरिकी ड्रोनले इरानी एयरस्पेसको उल्लंघन गरेकाले सो ड्रोनलाई खसालिएको इस्लामिक रिभोलुसन गार्ड्स कर्पस् (आइआरजिसी)ले दाबी गरेको छ। उसले यस घटनाले अमेरिकालाई ‘स्पष्ट सन्देश गएको’ जिकिरसमेत गरेको छ। यद्यपि अमेरिकाले भने आफ्नो सेनाको ड्रोन त्यसबेला अन्तर्राष्ट्रिय समुद्रमाथि उडिरहेको बताएको छ। उसले आइआरजिसीको कदम ‘अर्थहीन आक्रमण’ भएको दाबीसमेत गरेको बिबिसीले उल्लेख गरेको छ।

इरालने खसाल्यो अमेरिकी ड्रोन, इरानले ठूलो गल्ती गरेको ट्रम्पको टिप्पणी

इरालने खसाल्यो अमेरिकी ड्रोन, इरानले ठूलो गल्ती गरेको ट्रम्पको टिप्पणी

शुक्रबार, ०६ असार २०७६

सोमबार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ‘उत्तेजक व्यवहार’ देखाएको भन्दै थप अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

सोमबार, ०२ असार २०७६

सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ। सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो।

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

आइतबार, २२ बैशाख २०७६

उत्तर कोरियाले छोटो दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाबाट बाहिरिएको विवरणमा उल्लेख गरिएको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो।

भूउपग्रह खसाल्न सफल भएको भारतको दाबी

भूउपग्रह खसाल्न सफल भएको भारतको दाबी

बिहिबार, १४ चैत २०७५

भारतले पृथ्वीको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन्। प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब ‘अन्तरिक्ष शक्तिका रूपमा स्थापित’ भएको घोषणा गरेका हुन्।

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

आइतबार, २६ फागुन २०७५

राजधानी प्योङयाङनजिकै रहेको परीक्षण केन्द्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र वा भूउपग्रहको तयारी गरिरहेको जस्तो तस्बिर बाहिरिएको छ।  प्योङयाङनजिकैको परीक्षण केन्द्रको भूउपग्रहीय तस्बिरमा उत्तर कोरियाले त्यस्तो तयारी गरिरहेको जस्तो देखिएको बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकालाई चुनाैती दिन रुसले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने

अमेरिकालाई चुनाैती दिन रुसले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने

बुधबार, २३ माघ २०७५

ऐतिहासिक आणविक हतियार नियन्त्रण सन्धिबाट संयुक्त राज्य अमेरिका बाहिरिने भएपछि त्यसको प्रतिक्रियास्वरुप रुसले सन् २०२१ अघि नै जमिन आधारित दुई नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको विकास गर्ने मस्कोले मंगलबार जनाएको छ।

नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न रुससमक्ष अमेरिकी माग

नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न रुससमक्ष अमेरिकी माग

मङ्गलबार, ०८ माघ २०७५

संयुक्त राज्य अमेरिकाले रुससमक्ष उसको नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न सोमबार माग गरेको छ। रुसको नयाँ सामुद्रिक क्षेप्यास्त्र प्रणाली मध्यम–दूरी आणविक फौज (आइएनएफ)सम्बन्धी सन्धिको प्रत्यक्ष र निरन्तर उल्लङ्घन भएको भन्दै सो प्रणाली तत्काल अन्त्य गर्न वासिङ्टनले मस्कोसँग आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन

आइतबार, २४ भदौ २०७५

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन्।

सभ्यता मास्ने क्षेप्यास्त्र

सभ्यता मास्ने क्षेप्यास्त्र

शुक्रबार, १८ साउन २०७५

सुमात्राको राजधानी थियो– श्रीविजया सहर । बौद्ध धर्मावलम्वीको साम्राज्य थियो त्यो । पूर्वी जाभामा सनातन धर्मको प्रभाव थियो ।

सिरियामा इजरायलले हान्यो क्षेप्यास्त्र

सिरियामा इजरायलले हान्यो क्षेप्यास्त्र

मङ्गलबार, १२ असार २०७५

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ।

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

मङ्गलबार, १८ बैशाख २०७५

उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।

सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

मङ्गलबार, २७ चैत २०७४

सिरियाको सैन्य हवाई शिविरमा सोमबार क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ।

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

शुक्रबार, २१ पुष २०७४

यमनी हुथी विद्रोही विरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नष्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ।

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

बुधबार, ०५ पुष २०७४

जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली जडान गर्ने भएको छ ।

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

बुधबार, ०५ पुष २०७४

यमनको विद्रोही समूह हुथीले साउदी अरेवियालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । विद्रोही समूहले बुर्कान टु नामक क्षेप्यास्त्र रियादको राजदरबारलाई लक्षित गरी प्रहार गरेको थियो । साउदी राजदरबारमा बैठकमा रहेका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी उक्त क्षेप्यास्त्र प्रहार गरिएको साउदी सेनाले बताएको छ ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दै साउदी अरेविया

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दै साउदी अरेविया

शनिबार, २१ असोज २०७४

साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने भएको छ । उक्त सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सम्झौताले अमेरिकाको राष्ट्रिय सुरक्षा प्रदान कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । उक्त सम्झौता करिब १५ अर्ब अमेरिकी डलर बराबरको रहेको पनि मन्त्रालयले बताएको छ ।

उत्तर कोरियाले पुन गर्याे क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पुन गर्याे क्षेप्यास्त्र परीक्षण

बिहिबार, २५ जेठ २०७४

उत्तर कोरियाले बिहीबार बिहानै सफल रुपमा क्षेप्यास्त्रको परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा दबाबलाई वेवास्ता गरेर दक्षिण कोरियालाई लक्षित गर्दै उसले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियालाई जवाफ दिन अमेरिकाको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियालाई जवाफ दिन अमेरिकाको क्षेप्यास्त्र परीक्षण

बुधबार, १७ जेठ २०७४

अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित एक हवाई अखडाबाट उक्त मिसाइल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको छ।

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

शुक्रबार, १५ बैशाख २०७४

भारतले बिहीबार मध्यम दूरीको आणविक क्षमताको अग्नि तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

शुक्रबार, २५ चैत २०७३

सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।

उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

बुधबार, ०९ चैत २०७३

उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।

रुसले गर्यो अति शक्तिशाली क्षेप्यास्त्र परीक्षण

रुसले गर्यो अति शक्तिशाली क्षेप्यास्त्र परीक्षण

मङ्गलबार, ०४ माघ २०७३

रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

आइतबार, ३० असोज २०७३

वासिङटन-उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन्।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता:  किम जोङ

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

शुक्रबार, १० भदौ २०७३

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तयारी

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तयारी

मङ्गलबार, ०४ साउन २०७३

दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएकोे छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ ।

उत्तर कोरियाले पूर्वी तटीय समुद्रमा क्षेप्यास्त्र फाल्यो

उत्तर कोरियाले पूर्वी तटीय समुद्रमा क्षेप्यास्त्र फाल्यो

मङ्गलबार, ०७ असार २०७३

सोल—उत्तर कोरियाले उसको पूर्वी समुन्द्र तटीय क्षेत्रमा क्षेप्यास्त्र फालेको छ। मङ्गलबार बिहान मात्र सो मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र उत्तर कोरियाले फालेको दक्षिण कोरियाको सरकारी समाचार समिति योनहापले उल्लेख गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad