प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

सोमबार, १४ साउन २०७५

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार नेपालको पूर्वि क्षेत्रमा रहेका नेपाली सेनाका गणहरुको भ्रमण गरेका छन्। ...

सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण

सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण

मङ्गलबार, ०८ साउन २०७५

पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ। ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने...

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

शुक्रबार, ०४ साउन २०७५

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका...

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

बुधबार, २७ असार २०७५

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । ...

निषेधित क्षेत्रको निर्मम अस्त्र

निषेधित क्षेत्रको निर्मम अस्त्र

मङ्गलबार, १९ असार २०७५

सरकारले विरोध प्रदर्शन स्थल निर्धारण गरेको छ। प्रारम्भमा राजधानीका तीन जिल्लाबाट थालेको यो अभियान देशभर नै लागू गर्ने सरकारको निर्णय छ।

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

शुक्रबार, १५ असार २०७५

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्।

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

सोमबार, ११ असार २०७५

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

बाह्य लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका आवश्यक

बाह्य लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका आवश्यक

मङ्गलबार, २९ जेठ २०७५

अर्थमन्त्री युवाज खतिवडाले सरकारले लिएको आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा पुग्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : दाहाल

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : दाहाल

शनिबार, २६ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्।

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

शुक्रबार, ०४ जेठ २०७५

विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।

हटेन धरहरा क्षेत्रको दोहन

हटेन धरहरा क्षेत्रको दोहन

शुक्रबार, २८ बैशाख २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा संरक्षणको जिम्मा लिएको साइड वाकर्स ट्रेडर्स प्रालिलाई ‘सक्दो चाडो’ हटाउने निर्णय गरेको छ । धरहरा क्षेत्रमा सम्झौताविपरित व्यापारिक प्रयोजनमा प्रयोग गर्दै आएको प्रालिलाई हटाएर टेन्डर गर्ने वातावरण बनाउन उक्त निर्णय गरिएको हो । बुधबार प्राधिकरणमा बसेको सरोकारवालाको बैठकले गरेको निर्णय कार्यान्वयनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको छ।

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

बुधबार, २६ बैशाख २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्घोष गरेकी छिन्। उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे फिचर)

बुधबार, १२ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको अवलोकन गरेकी छिन्।

पूर्वी क्षेत्रको छनोट भदौमा

पूर्वी क्षेत्रको छनोट भदौमा

शुक्रबार, १६ चैत २०७४

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगिता भदौ १० गतेबाट मलेसियामा हुने भएको छ।

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

मङ्गलबार, २३ माघ २०७४

पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

दियालो बंगला क्षेत्रको जग्गा भाडामा

दियालो बंगला क्षेत्रको जग्गा भाडामा

बिहिबार, १८ माघ २०७४

नेपाल ट्रस्टले व्यापारिक प्रयोजनका लागि भरतपुरको दियालो बंगला क्षेत्रको जग्गा भाडामा लगाएको लामो समय भएपनि विवादका कारण कुनै संरचना बन्न सकेको छैन । ट्रस्टले दरबार क्षेत्रभन्दा अलग रहेको ६ बिघा जग्गा लिजमा दिन टेन्डर आह्वान गरेको थियो । ०७३ को वैशाखमा टेन्डर सूचना निस्केपछि बढी रकम कबोल गर्ने जंगल रिसोर्ट प्रालिले जग्गा पाएको थियो ।

निजी क्षेत्रको शिक्षामा पाँच खर्ब लगानी

निजी क्षेत्रको शिक्षामा पाँच खर्ब लगानी

सोमबार, ०१ माघ २०७४

जी शैक्षिक सञ्चालकहरुले विद्यालय शिक्षामा हालसम्म पाँच खर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरुको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) दुई खर्ब रुपैयाँ पुगेको छ ।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

बुधबार, २६ पुष २०७४

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

बुधबार, २६ पुष २०७४

उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन्।

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

मङ्गलबार, २६ मङि्सर २०७४

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

ललितपुरको तीनै क्षेत्रको एक्जिट पाेल यस्तो छ

ललितपुरको तीनै क्षेत्रको एक्जिट पाेल यस्तो छ

बिहिबार, २१ मङि्सर २०७४

ललितपुर जिल्लाको एक्जीट पोलमा क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

बिहिबार, २१ मङि्सर २०७४

काठमाडाैँकाे एक्जिट पाेलको बाँकी क्षेत्रकाे नतिजा हेराै ।

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा

बुधबार, २० मङि्सर २०७४

सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

सोमबार, ३० असोज २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

पर्यटकीय क्षेत्रको विकासमा ४४ लाख विनियोजन

पर्यटकीय क्षेत्रको विकासमा ४४ लाख विनियोजन

बिहिबार, १२ असोज २०७४

तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैंया विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।

सीमा क्षेत्रको बाँध अन्तर्राष्ट्रिय मान्यताविपरीत : भट्टराई

सीमा क्षेत्रको बाँध अन्तर्राष्ट्रिय मान्यताविपरीत : भट्टराई

बिहिबार, २९ भदौ २०७४

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपाल-भारत सीमा क्षेत्रमा बाँध बनाएको बताएका छन्। सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्ता बाँधहरु भारतले हटाउनुपर्ने बताए।

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको विहीबार हवाई तथा स्थलगत निरीक्षण गरेका छन्।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

सोमबार, ३० साउन २०७४

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

बुधबार, २७ बैशाख २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

बुधबार, २३ चैत २०७३

सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए।

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

शनिबार, १२ चैत २०७३

–चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको शनिबारअभिरुचिपूर्वक अवलोकन गरे । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ ।

निषेधित क्षेत्रको बालुवा बोकेको ट्रयाक्टर छोडियो

निषेधित क्षेत्रको बालुवा बोकेको ट्रयाक्टर छोडियो

शनिबार, २१ फागुन २०७३

सिरहाको चन्द्रोदयपुर–६ स्थित ‘चुरे संरक्षित क्षेत्र’बाट उत्खन्न गरिएको बालुवा बोकेको ६ वटा ट्रयाक्टर नियन्त्रणमा लिएर प्रहरीले मिलेमतोमा छोडेको खुलेको छ।

भूमाफियाले यसरी हत्याए बन क्षेत्रको जमिन, अन्तत बन कार्यालयद्वारा बदर

भूमाफियाले यसरी हत्याए बन क्षेत्रको जमिन, अन्तत बन कार्यालयद्वारा बदर

आइतबार, २३ माघ २०७३

भूमाफियाले विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुलाई नै मिलाएर वन क्षेत्रको ठूलो क्षेत्रफलको जमिन हत्याएकोमा जिल्ला वन कार्यालय रौतहटले आइतवार बदर गरेको छ। करिब एक महिना लामो छानबिनपछि जिल्ला वन कार्यालय रौतहटले भूमाफियाले आफ्नो बनाउन सफल भइसकोको बन क्षेत्रको १ सय २२ बिगा जमिन बदर गरेको हो।

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो

मङ्गलबार, १८ माघ २०७३

विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबार क्षेत्र वसन्तपुर परिसरका सडक तीन महिनाअघि हिँडिसक्नु थिएनन्। कपडा, तरकारी, फलफुल लगायत पसलले फुटपाथ ढपक्कै ढाकेका हुन्थे। भित्री सहरका साँघुरा सडक पदैलयात्री र सवारीसाधनले भरिन्थे।

अन्नपूर्ण क्षेत्रको पर्यटनमा उल्लेख्य सुधार

अन्नपूर्ण क्षेत्रको पर्यटनमा उल्लेख्य सुधार

सोमबार, १७ माघ २०७३

भूकम्प र नाकाबन्दीले खस्किएको पदयात्रापर्यटनमा अपेक्षाभन्दा बढी नै सुधार देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रकाविभिन्नगन्तव्यको पदयात्रामाजाने विदेशीपर्यटकको आगमनमाउल्लेख्य सुधार भएको एक्यापले जनाएको छ। त्यसको सकारात्मकप्रभावपर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ।

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

बिहिबार, २८ पुष २०७३

नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्ने भएको छ।

चार औद्योगिक क्षेत्रको डिपिआर बनाइँदै

चार औद्योगिक क्षेत्रको डिपिआर बनाइँदै

आइतबार, २१ कार्तिक २०७३

प्रत्येक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अन्तर्गत मुलुकका विभिन्न चार स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन लागिएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

शनिबार, ०८ असोज २०७३

काठमाडौँ-भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ।

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

सोमबार, ०३ असोज २०७३

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कल्याणका परियोजनामा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि हुनुपर्ने बताएका छन् । ‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हँुदैन,’ मिल्केन इन्स्टिच्युटद्वारा शुक्रबार सिंगापुरमा आयोजित एसिया समिटमा अध्यक्ष चौधरीले भने, ‘हाम्रो बिजनेसमा योगदान पु¥याइरहेको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रले आत्मसमीक्षा गर्नु आवश्यक छ ।’

निर्वाचन क्षेत्रको करोड बजेट झ्वाम

निर्वाचन क्षेत्रको करोड बजेट झ्वाम

बिहिबार, १३ साउन २०७३

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विद्युत उत्पादन, उच्च माविमा विज्ञान संकाय स्थापना या खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि विनियोजन गर्नेबारे लामो बहस चल्यो। जिल्लास्थित दलका नेताले आफ्नो अनुकूलताका योजना अघि सारेका थिए। कसैले खानेपानी, सडक त कसैले विद्युत।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad